लागूऔषध सहित एक युवक पक्राउ
भक्तपुर, बैशाख २८
भक्तपुर त्रिपुरासुन्दरीबाट लागूऔषध सहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुर नगरपालिका–१ दुधपाटी घर भई हाल भक्तपुरको झौखेलमा बस्ने २९ वर्षिय राजु कर्माचार्यलाई पक्राउ गरेको हो ।
पक्राउ परेका राजुसँग प्रहरीले प्रदेश...
प्रातःकालिन समयमा बुंगम लाेकेश्वर अर्थात राताे मच्छिन्द्रनाथ र मीननाथ
अक्षय तृतीयाकाे भाेलिपल्टबाट शुरू भएकाे बुंगम लाेकश्वर अर्थात राताे मच्छिन्द्रनाथ र मीननाथकाे रथ यात्रा आज साँझ ललितपुरकाे नुगः अर्थात सुन्धाराबाट लगनखेलतिर तानिने छ ।
२ दिन अगाडि मंगलबजारबाट सुन्धारा पुर्याइएका यी रथ हिजाे एकदिनकाे विश्रामपछि...
बुंगद्यः अर्थात राताे मच्छिन्द्रनाथकाे रथ यात्राकाे दाेस्राे दिन ललितपुरकाे गाबहालबाट मंगलबजार पुर्याइयाे
सम्भवतः विश्वकै सबैभन्दा लामाे जात्रा बुंगद्यः अर्थात राताे मच्छिन्द्रनाथकाे रथ यात्रा हिजाे बैशाख २१ गतेदेखि ललितपुरमा शुरू भएकाे छ । रथ यात्राकाे शुरूकाे दिन हिजाे ललितपुरकाे पुल्चाेकबाट गाबहालसम्म रथ तानेर पुर्याइएकाे थियाे ।
वर्षा र...
छतबाट खसेर ४४ वर्षिय पुरुषको मृत्यु
भक्तपुर, बैशाख २०
भक्तपुरको लिवालीमा घरको छतबाट खसेर ४४ वर्षिय एक पुरुषको मृत्यु भएको छ । भक्तपुर नगरपालिका ८ लिवालीस्थित आप्mनै ५ तले घरको छतबाट खसेर ४४ वर्षिय लक्ष्मी सुन्दर कुसाथाको मृत्यु भएको हो ।
छतबाट...
हार्डवेयर सामग्रीको गोदाममा भिषण आगलागी
भक्तपुर, बैशाख ११
मध्यपुर थिमि कमेरोटार प्लानिङ्गमा रहेको एक गोदाममा भिषण आगलागी भएको छ । जस्ताको टहरामा भएको हार्डवेयर सामग्रीको गोदाममा आगलागी भएको हो ।
करिव साढे ९ बजे लागेको आगो अझैं नियन्त्रणमा आउन सकेको छैन...
एकतावद्ध भएर निर्वाचनमा होमिने प्रतिवद्धता
भक्तपुर, बैशाख ८
नेपाली कांग्रेसका मध्यपुर थिमि नगरपालिकाका प्रमुख र उपप्रमुखका आकांक्षीहरुले जसलाई टिकट आएपनि एकतावद्ध भएर निर्वाचनमा होमिने र जित दिलाउने प्रतिवद्धता व्यक्त गरेका छन । नेपाली कांग्रेस भक्तपुर प्रदेश सभा २ (ख) र...
निर्वाचन आचार संहिताको पूर्ण पालना गर्ने दलहरुको प्रतिवद्धता
भक्तपुर, बैशाख ७
भक्तपुरका राजनीतिक दलहरुले स्थानीय निर्वाचन आचार संहिताको पूर्ण पालना गर्ने प्रतिवद्धता जनाएका छन । उनीहरुले निर्वाचनलाई निष्पक्ष, स्वच्छ र धाँधलीरहित बनाउन निर्वाचन कार्यालय, प्रहरी प्रशासन र निर्वाचनमा खटिने कर्मचारीहरुले पनि निष्पक्ष भएर...
काठमाण्डौंमा वैशाख ११ भित्र मेलम्चीको पानी वितरण हुने
भक्तपुर, बैशाख ५
खानेपानी मन्त्री उमाकान्त चौधरीले काठमाण्डौं उपत्यकामा यही बैशाख ११ गतेदेखी मेलम्चीको पानी वितरण हुने बताउनुभएको छ । मन्त्री चौधरीले काठमाण्डौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १७ औं वार्षिकोत्सव कार्यक्रममा गत चैत २९ गते...
भैरवनाथको रथले किचेर ७१ वर्षिय बृद्धको मृत्यु
भक्तपुर, बैशाख ५
भक्तपुरको बिस्काः जात्रामा भैलः खः (भैरवनाथको रथ)ले किचेर ७१ वर्षिय बृद्धको मृत्यु भएको छ । जात्राको अन्तिम दिन आज (सोमवार) रथ तान्ने क्रममा नासमना चोकमा रथले किचेर जात्रा हेर्न बसेका सूर्यविनायक नगरपालिका...
भक्तपुरमा द्यो स्वगं पुजा मनाईंदै
भक्तपुर, बैशाख ४
बिस्काः जात्राको आठौं दिन आज भक्तपुरमा द्यो स्वगं पुजा (सगुन जात्रा) धुमधामका साथ मनाईंदै छ । बिहानैदेखी परम्परागत बाजागाजा धिमे बाजा, बाँसुरी बाजा र भजन खलःहरुले नगरका शक्तिपिठ तथा विभिन्न देवी देवताहरुको...