भक्तपुर गठ्ठाघरमा अत्याधुनिक क्लिनिक सञ्चालन
भक्तपुर, माघ १०
भक्तपुरमा अत्याधुनिक सेवा सुविधासहित थप एक स्वास्थ्य संस्था सञ्चालनमा आएको छ । भक्तपुरको मध्यपुर थिमि ३ गठ्ठाघरस्थित जर्मन होम्ससँगै अत्याधुनिक प्रविधिसहित आयु...
मध्यपुर थिमि नगरपालिकाको ऐतिहासिक ७ औं नगरसभा बैठक सम्पन्न, विभिन्न प्रस्ताव पारित
भक्तपुर, माघ १०
मध्यपुर थिमि नगरपालिकाको ऐतिहासिक ७ औं नगरसभा बैठक विभिन्न प्रस्ताव पारित गरी सम्पन्न भएको छ । मध्यपुर थिमि नगरपालिकाले स्थापनाकालदेखी पहिलो पटक...
मिनकुमारी राणा प्रतिष्ठानद्धारा चार व्यक्तित्व सम्मानीत
भक्तपुर, माघ ९
मिनकुमारी राणा प्रतिष्ठान बालकोटले आइतवार नेपालमा प्रजातन्त्र स्थापनामा अतुलनीय योगदान गरेका वरिष्ठ पत्रकार, साहित्यकार तथा नेपालमा बक्सिङ खेलको विकासमा उल्लेख्य योगदान गर्नुहुने...
विकास निर्माणमा स्थानीय जनप्रतिनिधिहरु प्रत्यक्षरुपमा जोडिनुपर्छ – सांसद थापा
भक्तपुर, माघ ८
भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य एवम् नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले विकास निर्माणका योजना सञ्चालनमा स्थानीय सरकार जनप्रतिनिधिहरु...
‘ज्येष्ठ नागरिक चिकित्सा तथा आयुबृद्धि’ विषयक प्रवचन
भक्तपुर, माघ ८
नारायण विलास ज्येष्ठ नागरिक स्वास्थ्य सचेतना केन्द्रले आइतवार ‘ज्येष्ठ नागरिक चिकित्सा तथा आयुबृद्धि’ विषयक प्रवचन प्रदान गरेको छ । ज्येष्ठ नागरिकहरुलाई दैनिक...
मध्यपुर थिमि नगरपालिकाको ७ औं नगरसभा बैठक शुरु
भक्तपुर, माघ ८
मध्यपुर थिमि नगरपालिकाको ७ औं नगरसभा बैठक आइतवार शुरु भएको छ । सभामा नगरप्रमुख सुरेन्द्र श्रेष्ठले चालु आर्थिक वर्षको अर्धवार्षिक समिक्षा एवम्...
केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिको अध्यक्षमा बस्नेत निर्वाचित
भक्तपुर, माघ ८
केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिको अध्यक्षमा धर्मराज बस्नेत निर्वाचित हुनुभएको छ । समितिको शनिवार सम्पन्न निर्वाचनमा बस्नेत १०६२ मतका...
सिद्धि गणेश सहकारीमा विविध कार्यक्रम सम्पन्न
भक्तपुर, माघ ७
सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि.को २९औं स्थापना दिवसको अवसरमा विभिन्न उपसमितिको आयोजनामा सीपमूलक तालिम, खेलकुद प्रतियोगिता तथा अनिवार्य शिक्षा...
राष्ट्रपति भण्डारीद्धारा चाँगुनारायणको दर्शन
भक्तपुर, माघ ७
राष्ट्रपति विद्यादेवी भण्डारीले शनिवार चाँगुनारायणको पुजाअर्चना गरी दर्शन गर्नुका साथै प्रसाद ग्रहण गर्नुभएको छ । सो अवसरमा उहाँले चाँगुनारायण मन्दिर परिसरमा अवस्थित...
एमाले सांसद कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयको निर्देशन
भक्तपुर, माघ ६
हत्या आरोप लागेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयले शुक्रवार प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । गृहले...