Monday, April 29, 2024

भक्तपुरका प्रदेशसभा सदस्य डा. राजेन्द्रमान श्रेष्ठले रोजे नेकपा (एकिकृत समाजवादी)

0
भक्तपुर, भाद्र १५ भक्तपुरका बागमति प्रदेशसभा सदस्य डा. राजेन्द्रमान श्रेष्ठले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकिकृत समाजवादी) रोज्नुभएको छ । भक्तपुरको निर्वाचन क्षेत्र नं. २ अन्तर्गत प्रदेशसभा क्षेत्र नं. २ मध्यपुर थिमि नगरपालिका क्षेत्रबाट प्रत्यक्षतर्फ निर्वाचित...

सर्वोच्चको फैसला मान्दिन भन्नु संविधान मान्दिन भन्नु जस्तै – सभापति थापा

0
भक्तपुर, असार २८ सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री र राष्ट्रपतिको कदम बदर गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दिएको परमादेशको भक्तपुर कांग्रेसले स्वागत गरेको छ । फैसलापछि संक्षिप्त प्रतिक्रिया दिँदैं नेपाली कांग्रेस...

नेपाली कांग्रेस भक्तपुरको सभापतिमा संस्थापन पक्षका थापा पुनः निर्वाचित

0
भक्तपुर, मंसिर १४ नेपाली कांग्रेस भक्तपुरको सभापतिमा पुनः दुर्लभ थापा निर्वाचित भएका छन । वर्तमान सभापति समेत रहेका थापा केन्द्रीय सभापति शेरबहादुर देउवा पक्षीय संस्थापन पक्षका नेता हुन । उनले ५५५ मत प्राप्त गरे ।...

भक्तपुरमा समानुपातिकतर्फ नेमकिपा पहिलो, रास्वपा चौंथो

0
भक्तपुर, मंसिर १० गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा समानुपातिक तर्फ भक्तपुरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) पहिलो दल बनेको छ । प्राप्त मतका आधार नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी...

चुनाव हार्ने निश्चित भएपछि नेकपा एमाले गाली गलौजमा उत्रेको कांग्रेसको ठहर

0
भक्तपुर, मंसिर १ भक्तपुर क्षेत्र नं. २ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा हार्ने निश्चित भएपछि नेकपा एमाले विपक्षी उम्मेदवार र दल प्रति तल्लो स्तरको गाली गलौज र आरोपमा उत्रिएको छ । आफ्ना नजिकको...

सूर्यविनायकमा नेपाली कांग्रेसले एकै दिन खोले ६१ कार्यालय

0
भक्तपुर, बैशाख ९ भक्तपुरको सूर्यविनायक नगरपालिकाभित्र नेपाली कांग्रेसले शुक्रवार एकै साथ ६१ वटा कार्यालय स्थापना गरेको छ । नगर समितिको आयोजनामा नगरभित्र गठन गरिएका ६१ वटा टोल कमिटीका कार्यालयहरु एकै साथ स्थापना गरेको हो । नेपाली...

गुण्डुमा यातायात कार्यालय निर्माणको प्रक्रिया बढाउन मन्त्री भँडेलको निर्देशन

0
भक्तपुर माघ २७ बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भँडेलले भक्तपुरको गुण्डुमा यातायात कार्यालय निर्माणको कामलाई तत्काल शुरु गर्न निर्देशन दिनुभएको छ । मन्त्री भँडेलले सहरी विकास तथा पूर्वाधार कार्यालय, काठमाण्डौंका प्रमुख रमा मैया...

कांग्रेस भक्तपुरको सभापतिमा कवे र थापाको उम्मेदवारी घोषणा

0
भक्तपुर, मंसिर ९ नेपाली कांग्रेस भक्तपुरको सभापतिका लागि दुर्लभ थापा र अष्टकुमार कवेले उम्मेदवारी घोषणा गरेका छन । वर्तमान सभापति समेत रहेका थापा कांग्रेस सभापति शेरबहादुर देउवा निकटका हुन भने कवे नेता प्रकाशमान सिंह निकट...

भक्तपुर कांग्रेसको महासमिति सदस्यको नतिजा उल्टियो

0
भक्तपुर, मंसिर १५ नेपाली कांग्रेस भक्तपुरको निर्वाचन समितिले आफ्नो पहिलो निर्णय उल्ट्याउँदै विजयी घोषित गरेका उम्मेदवारलाई पराजित घोषणा गरेको छ । भक्तपुर क्षेत्र नं. २ को सोमवार सम्पन्न जिल्ला अधिवेशनमा महासमिति सदस्यको लागि भएको निर्वाचनको...

भक्तपुरमा कांग्रेसले टुंग्यायो मेयरको उम्मेदवार

0
भक्तपुर, बैशाख १२ नेपाली कांग्रेसले भक्तपुरका चार नगरपालिकाका प्रमुख तथा उपप्रमुखको उम्मेदवार टुंगो लगाएको छ । कांग्रेसले भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा सुरेन्द्र श्रेष्ठ, सूर्यविनायकमा निशान ढुंगेल र चाँगुनारायणमा जीवन खत्री र भक्तपुर नगरपालिकामा राम कासुलालाई...

MOST POPULAR