Tuesday, May 7, 2024

कांग्रेसका नेताहरूले भने – यो महासमिति बैठकले कांग्रेसप्रति आकर्षण बढाउने काम गरोस्

0
गोदावरी, ललितपुर, फागुन ९ नेपाली कांग्रेसको महसमिति बैठकको चौँथो दिन विभिन्न पाँचवटा प्रतिवेदनहरुमाथि समूहगत रुपमा छलफल भइरहेको छ । बैठकमा भक्तपुरका पार्टी सभापति दुर्लभ थापाले महासमिति बैठक पूर्ण रुपमा गठबन्धन केन्द्रित भएको बताउनुभयो । उहाँले...

अर्थमन्त्री डा. महतको प्रतिवेदन ः आर्थिक परिसूचकमा क्रमशः सुधार

0
गोदावरी, ललितपुर, फागुन ८ नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जारी महासमिति बैठकमा नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । नेपाल सरकारको अर्थमन्त्री समेत रहनुभएका डा. महतले लोकतान्त्रिक समाजवादको...

आज लोकतन्त्र दिवस मनाईंदैं

0
भक्तपुर, बैशाख ११ आज बैशाख ११ । लोकतन्त्र दिवस । २०६२ सालमा शुरु भएको दोस्रो जनआन्दोलनको बलमा २०६३ बैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रको जहानियाँ प्रत्यक्ष शासनको अन्त्य भएको थियो । सोही दिनको स्मरणमा हरेक...

MOST POPULAR