Monday, April 29, 2024

सरकारले सोचे अनुरुप सफलता हात पार्न सकेन ः नेका नेता विश्वकर्मा

0
भक्तपुर, पुस ११ नेपाली कांग्रेसका सूचना तथा प्रचार प्रसार विभाग प्रमुख मिन विश्वकर्माले गठबन्धको सरकारले सोचे अनुरुप सफलता हात पार्न नसकेको बताउनुभएको छ । रफत सञ्चार क्लब भक्तपुरमा आयोजित सञ्चार संवाद कार्यक्रममा विश्वकर्माले विगतका सरकारले...

डा. महतले भने, “प्रधानमन्त्रीले झुट बोले”

0
भक्तपुर, फागुन २८ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससँगको गठबन्धन तोड्नुमा आफूलाई पनि कारक ठानेपछि तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतले मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलनमार्फत स्पष्टीकरण दिँदैं प्रचण्डले झुटो बोलेको आरोप लगाउनुभएको छ...

राष्ट्रियसभामा एमालेको उम्मेदवारी लोकतन्त्रको सुदृढ गर्न – प्रदेस सांसद थापा

0
भक्तपुर, पुस २५ वागमती प्रदेशका सांसद किरण थापाले आसन्न राष्ट्रियसभा निर्वाचनमा नेकपा एमालेले उम्मेदवारी लोकतन्त्र सुदृढ गर्नका लागि भएको बताउनुभएको छ । रफत सञ्चार क्लब भक्तपुरमा मंगलबार आयोजित सञ्चार–संवाद कार्यक्रममा सांसद थापाले निर्वाचन लोकतान्त्रिक पद्धती...

कांग्रेस महासमिति बैठकमा उठ्यो मिडियाको मुद्दा

0
गोदावरी, ललितपुर, फागुन ९ नेपाली कांग्रेसको जारी महासमिति बैठकको बन्द सत्रमा बोल्दै महासमिति सदस्यहरुले मिडियाका मुद्दाहरु पनि उठाएका छन् । महासमिति बैठकमा शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको प्रतिनिधित्व गर्दै महासिमिति सदस्य सरोज अधिकारीले मिडियाका मुद्दा...

कांग्रेस नेताहरुद्धारा महासमिति बैठकस्थलको निरीक्षण

0
भक्तपुर, फागुन २ नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारीहरुले मंगलवार साँझ महासमिति बैठक स्थलको निरीक्षण गर्नुभएको छ । उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतका पदाधिकारीले आगामी फागुन ७ देखि हुन गइरहेको...

गठबन्धनबाट उपलब्धी हासिल तर चुनौती र असन्तुष्टि छ – महामन्त्री शर्मा

0
गोदावरी, ललितपुर, फागुन ८ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जारी महासमिति बैठकमा समसायिक राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै गठबन्धनबाट उपलब्धी हासिल गरेपनि चुनौती र असन्तुष्टि रहेको उल्लेख गर्नुभएको छ । महामन्त्री शर्माले अहिलेको गठबन्धन फरक मतको चुनौतीपूर्ण...

कांग्रेस महासमिति बैठकका लागि तीन बुँदें नारा तय

0
भक्तपुर, फागुन ३ नेपाली कांग्रेसले फागुन ७ देखि १० गतेसम्म गोदावरीमा हुने महासमिति बैठकका लागि ‘राजनीतिक स्थायित्व, रूपान्तरण र नवीनता, स्वतन्त्रता न्याय र समानता, नेपाली कांग्रेसको नीतिगत प्रतिबद्धता’ भन्ने तीन बुँदें नारा तय गरेको छ...

कांग्रेसले सुशासनलाई मुलमन्त्र बनाउने महामन्त्री थापाको प्रस्ताव

0
गोदावरी, ललितपुर, फागुन ८ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीलाई सामाजिक रूपान्तरणको संवाहक बनाउने बताउनुभएको छ । ललितपुरको गोदवारीमा जारी महासमिति बैठकमा सांगठनिक प्रतिवेदन प्रस्ताव पेश गर्दै उहाँले कांग्रेसको अभियानलाई सामाजिक आन्दोलनसँग जोड्ने जानकारी दिनुभयो...

कांग्रेसका नेताहरूले भने – यो महासमिति बैठकले कांग्रेसप्रति आकर्षण बढाउने काम गरोस्

0
गोदावरी, ललितपुर, फागुन ९ नेपाली कांग्रेसको महसमिति बैठकको चौँथो दिन विभिन्न पाँचवटा प्रतिवेदनहरुमाथि समूहगत रुपमा छलफल भइरहेको छ । बैठकमा भक्तपुरका पार्टी सभापति दुर्लभ थापाले महासमिति बैठक पूर्ण रुपमा गठबन्धन केन्द्रित भएको बताउनुभयो । उहाँले...

महासमिति बैठकमा प्रदेश सभापतिहरुले भने – कांग्रेसलाई पहिलो पार्टी बनाउन सबै एकमत बनौं

0
गोदावरी, ललितपुर, फागुन ९ नेपाली कांग्रेसको महासमिति बैठकमा कांग्रेसलाई पहिलो पार्टी बनाउन सबै एकमत बन्नुपर्नेमा सहभागीहरुले जोड दिएको बताउनुभएको छ । बैठकमा नेपाली काग्रेस कोशीका सभापति उद्धव थापाले पार्टीलाई बलियो बनाउने र आगामी निर्वाचनमा पहिलो पार्टी...

MOST POPULAR