Friday, May 10, 2024

भर्खरै

just post the news

भक्तपुरमा तीनदेखी कोरोना संक्रमितको मृत्यु शुन्य

0
भक्तपुर, जेठ २८ भक्तपुरमा लगातार तेस्रो दिन कोरोना संक्रमितको मृत्यु शुन्यमा रहेको छ । भक्तपुरमा पछिल्लो पटक गत जेठ २४ गते सोमवार ३ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । त्यस यता बिहिवारसम्म मृत्यु दर...

गण्डकीमा नेपाली कांग्रेसका पोखरेलले मुख्यमन्त्री दावी गरे

0
भक्तपुर, जेठ २८ गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलले दावी गर्नुभएको छ । विपक्षी गठबन्धनको नेतृत्व गरी पोखरेलले प्रदेश सभाका ३१ सांसदको हस्ताक्षरसहित मुख्य मन्त्रीमा दावी गर्नुभएको हो । उहाँले गठबन्धनमा रहेका दल...

देउवाले बोलाए पार्टी पदाधिकारी बैठक

0
भक्तपुर, जेठ २८ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशन र प्रदेशहरुमा विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न पार्टी पदाधिकारीहरुको बैठक बोलाउनुभएको छ । बैठक देउवा निवास बुढानिलकण्ठमा शनिबार दिउँसो २ बजे बस्ने...

गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि शनिवार दिउँसो ३ बजेसम्म म्याद

0
विपक्षी गठबन्धनले आजै दावी गर्ने तयारी भक्तपुर, जेठ २८ गण्डकी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया शुरु भएको छ । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बिहिवार प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि त्यहाँ नयाँ सरकार गठनको प्रक्रिया...

बेलायतले गरिव राष्ट्रलाई १० करोड कोरोना विरुद्धको खोप उपलब्ध गराउने

0
भक्तपुर, जेठ २८ बेलायतले विश्वका गरिव राष्ट्रहरुलाई कोरोना विरुद्धको खोप १० करोड डोज अनुदान दिनेभएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले धनी राष्ट्रहरूको समूह जी सेभेनको बैठकको पूर्व सन्ध्यामा गरिव देशहरूलाई आगामी केही साताबाट खोपहरू...

प्रधानमन्त्री ओलीलाई सर्वोच्चको एक पछि अर्को धक्का

0
जगत प्रजापति भक्तपुर, जेठ २८ प्रधानमन्त्री के पी शर्मा ओलीलाई पछिल्लो केही समय यता विपक्षी दलहरुले मात्र होईन दशकौं सहयात्रा गरेका आफ्नै दलका नेताहरुले पनि अधिनायकवादी बाटोमा हिँडेको, स्वेच्छाचारी बनेको तथा अलोकतान्त्रिक, गैरसंवैधानिक र अवैधानिक कदमतर्फ...

युरोकप आजबाट शुरु – २४ टोलीबीच ११ शहरमा प्रतिष्पर्धा हुने

0
भक्तपुर, जेठ २८ युरोपको प्रतिष्ठित फुटबल प्रतियोगिता युरो कपको १६ औं संस्करण आज (शुक्रवार) राती ईटलीको रोममा आयोजक इटली र टर्कीबीचको खेलसँगै शुरु हुँदैंछ । खेल नेपाली समय अनुसार राति १२ः४५ बजे सुरु हुनेछ ।...

विश्वकप छनोट–नेपाल अष्ट्रेलियासँग भिड्दै

0
भक्तपुर, जेठ २८ फिफा विश्वकप–२०२२ तथा एसियन कप–२०२३ अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले आज (शुक्रबार) अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ । कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा खेल नेपाली समय अनुसार राती ९ः४५ बजे शुरु...

रगत व्यवस्थापनका लागि टास्कफोर्स गठन

0
भक्तपुर, जेठ २७ नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा भक्तपुरले अधिकार सम्पन्न भक्तपुर रक्तसञ्चार टास्कफोर्स गठन गरेको छ । रेडक्रसको बिहिवार भच्र्युल माध्यमबाट सम्पन्न छलफलले कोभिड महामारीको अहिलेको विषम परिस्थीमा रगतको अभाव हुन नदिन शाखाका मन्त्री...

गण्डकीमा धल्यो नेकपा एमालेको सरकार

0
भक्तपुर, जेठ २७ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त हुनुभएको छ । प्रदेश सभामा आज विश्वासको मत लिन असफल भएपछि उहाँ स्वतः पदमुक्त हुनुभएको हो । प्रदेश सभाको सबैभन्दा ठूलो दलका नेताको हैसियतले गत बैशाख २९...

MOST POPULAR