Tuesday, May 21, 2024

भर्खरै

just post the news

भक्तपुर नगरपालिका प्रकोप व्यवस्थापन कोषमा ६ करोड जम्मा, अक्सिजन प्लान्ट आज उद्घाटन हुने

0
भक्तपुर, असार १ भक्तपुर नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा करिव ६ करोड रुपैंया जम्मा भएको छ । नगरपालिकाले सञ्चालन गरेको ख्वप अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न आवश्यक रकम अभाव भएपछि नगरपालिकाले आर्थिक सहयोगको आह्वान गरेको थियो...

काठमाण्डौं तार्केश्वरबाट नक्कली डिएसपी पक्राउ

0
भक्तपुर, असार १ आफुलाई प्रहरीको नायव उपरिक्षक (डिएसपी) हुँ भन्दै हिँड्ने एक व्यक्तिलाई प्रहरीले सोमवार पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले काठमाण्डौंको तार्केश्वर नगरपालिका–६ जरंगुबाट नक्कली डिएसपी ४४ वर्षीय कृष्णप्रसाद ढुंगाना उर्फ डा....

युरोकप – चेक रिपब्लिक, स्लोभाकियाको जित, स्पेन र स्विडेन बराबरी

0
भक्तपुर, असार १ चेक रिपब्लिकले युरोकप फुटबलमा सोमवार स्कटल्याण्डलाई २–० ले पराजित गर्दै सुखद शुरुवात गरेको छ । ह्याम्पडेन पार्कमा चेक रिपब्लिकलाई जित दिलाउन जर्मन क्लब बायर लिभरकुसनका फरवार्ड प्याट्रिक शिकले दुई गोल गरे । प्याट्रिकले...

विपक्षी गठबन्धनमा शिर्ष नेताहरुको नेपाल निवासमा भेटवार्ता

0
भक्तपुर, असार १ माधव कुमार नेपालको निवास कोटेश्वरमा विपक्षी गठबन्धनका शिर्ष तीन नेता नेपाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच सोमवार साँझ भेटवार्ता भएको छ । भेटवार्ताका लागि देउवाले कांग्रेस...

गण्डकी प्रदेशसभा सदस्य थापा पदमुक्त

0
भक्तपुर, जेठ ३१ गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापा पदमुक्त हुनुभएको छ । सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले सांसद थापालाई पदमुक्त गर्ने राष्ट्रिय जनमोर्चा र गण्डकी प्रदेशसभा सचिवालयको निर्णयलाई सदर गरेपछि...

भक्तपुर अस्पताललाई पाँच थान अक्सिजन कन्सन्ट्रेटर प्रदान

0
भक्तपुर, जेठ ३१ खाल्सा एड इन्टरनेशनलले कन्ट्रिव्युसन फर नेपालको सहकार्यमा भक्तपुर अस्पताललाई पाँच थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको छ । खाल्सा र कन्ट्रिव्युसनका प्रतिनिधिहरुले आज अस्पताललाई उक्त स्वास्थ्य सामग्री प्रदान गरेका हुन् । बेलायतमा रहेको खाल्सा...

उपत्यकामा पानी वितरणको नयाँ तालिका – २ देखी १२ दिन बिराएर पानी आउने (तालिकासहित)

0
भक्तपुर, जेठ ३१ सुरुङमार्गको परीक्षण कार्यविधि (प्रोटोकल) पुरा गर्न असार १ गतेदेखी मेलम्चीको पानी उपत्यकामा बन्द हुने भएपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (काउखालि)ले उपत्यकामा पानी वितरणको नयाँ तालिका सार्वजनिक गरेको छ । काउखालिले आज सार्वजनिक...

गरिव देशलाई जी–७ का राष्ट्रले १ अर्ब मात्रा खोप दिने

0
भक्तपुर, जेठ ३१ विश्वका धनी राष्ट्रहरुको समूह जी–७ मा आवद्ध राष्ट्रहरुले आगामी एक वर्षभित्र गरिव देशहरुलाई १ अर्ब मात्रा कोरोनाविरुद्धको खोप अनुदानमा उपलब्ध गराउने भएको छ । जी–७ को बैठकपश्चात् आयोजित पत्रकार सम्मेलनमा बेलायतका प्रधानमन्त्री...

कोपा अमेरिका कप– नेयमार चम्किँदा ब्राजिलको सहज जित

0
भक्तपुर, जेठ ३१ दक्षिण अमेरिकाको प्रतिष्ठित फुटबल प्रतियोगिता कोपा अमेरिका कपको आइतवार राती सम्पन्न खेलमा नेयमार चम्किँदा आयोजक ब्राजिलले भेनेजुएला विरुद्ध सहज जित निकालेको छ । स्टाडियो नेसनल डी ब्रासिलियामा सम्पन्न खेलमा ब्राजिलले भेनेजुएलालाई ३–०...

युरोकप –समूह सीको खेलमा नेदरल्यन्ड्स र अष्ट्रिया विजयी

0
भक्तपुर, जेठ ३० युरोकप अन्र्तगत आइतवार राती सम्पन्न समूह सीको रोमाञ्चकारी खेलमा घरेलु टोली नेदरल्यान्ड्सले युक्रेनलाई ३–२ गोल अन्तरले पराजित गरेको छ । आम्स्टरड्याममा सम्पन्न खेलमा युक्रेनले दुई गोलले पछि रहेको स्थितिबाट खेललाई बराबरीमा ल्याएपनि...

MOST POPULAR