नगर प्रमुख श्रेष्ठद्धारा डुवान प्रभावित क्षेत्रको निरिक्षण
भक्तपुर, साउन २३
मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले डुवान प्रभावित क्षेत्रको निरिक्षण गर्नुभएको छ । सोमवार रातीदेखी परेको अविरल वर्षाका कारण जिल्लाको हनुमन्ते र...
मच्छिन्द्र एएफसीको दोस्रो चरण प्रवेश, पारो ३–२ ले पराजित
भक्तपुर, साउन २३
एक गोलले पछि परेको अवस्था उल्ट्याउँदै नेपाली फुटबल क्लव मच्छिन्द्र एफसीले भुटानी क्लव पारो एफसीलाई ३–२ गोल अन्तरले पराजित गरेको छ ।...
सांसद थापाको पहलमा प्रजातन्त्र सेनानीका परिवारको घर ढलान
भक्तपुर, साउन २३
भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य एवम् नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापतिको पहलमा प्रजातन्त्र सेनानीका परिवारको घर ढलान गरी पक्की...
भक्तपुरमा बाढी र डुवानमा परेका ५ जनाको उद्धार, माटोको ढिस्को खसेर एक घर पुर्यो
भक्तपुर, साउन २३
अविरल परेको वर्षाले भक्तपुरमा आएको बाढी र डुवानमा परेका पाँच जनालाई सकुशल उद्धार गरिएको छ भने ढिस्को खसेर एक घर पुरेको छ...
प्रस्तावित नयाँ संघीय शिक्षा विधेयक फिर्ता गर्न एन प्याव्सन भक्तपुरको माग
भक्तपुर, साउन २३
नेसनल प्याव्सन (एन प्याव्सन) भक्तपुरले प्रस्तावित नयाँ संघीय शिक्षा विधेयक समग्र देशको शिक्षा प्रणालीलाई नै ध्वस्त पार्ने नियतले आएको बताएको छ ।...
निर्माण सम्पन्न नहुँदैं भत्किन थाल्यो भक्तपुर–नगरकोट सडक
भक्तपुर, साउन २३
भक्तपुरको कमलविनायक–नगरकोट सडक निर्माण सम्पन्न नहुँदै ठाउँठाउँमा भत्किन थालेको छ । सडक निर्माणमा आयोजना, निर्माण व्यवसायी, स्थानीय पालिका, प्रशासन, स्थानीय बासिन्दा र...
मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा ट्राफिक प्रहरीसहित २ जना घाईते
भक्तपुर, साउन २२
मध्यपुर थिमि–४, बागमती पेट्रोल पम्प नजिक अरनिको राजमार्गमा आइतवार दिउँसो मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक ट्राफिक प्रहरी जवानसहित दुई जना घाईते...
कोठा बस्नेसँगै सुतेका घरधनी मृत फेला
भक्तपुर, साउन २१
भक्तपुरको सूर्यविनायक नगरपालिका–६ चुनदेवी हाइटमा शनिवार कोठा भाडामा बस्नेसँगै सुतेका घरधनी मृत फेला परेका छन । आफ्नै साढे तीन तल्ले घरको भुईतलामा...
मल कालोबजारी गर्ने व्यापारीलाई एक लाख ७५ हजार जरिवाना
भक्तपुर, साउन २१
जिल्ला प्रशासन कार्यालय भक्तपुरले रासायनिक मल कालोजारी गर्ने एक व्यापारीलाई एक लाख ७५ हजार जरिवाना गरेको छ । साथै उनको पसलको गोदाममा...
नेपाली कांग्रेस सूर्यविनायक नगरसमितिले भदौ १६ गते सम्मेलन गर्ने
भक्तपुर, साउन २१
नेपाली कांग्रेस सूर्यविनायक नगर सम्मेलन यही भदौ १६ गते हुने भएको छ । नगरसभापति निशान ढुंगेलको सभापतित्वमा शनिवार बसेको नगरसमितिको १८ औं...