ओलम्पियन थापा इन्स्पेक्टरमा बढुवा
भक्तपुर, साउन २१
ओलम्पियन देवु थापा प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवा भएकी छिन् । सन् २००८ को बेईजिङ ओलम्पिकमा सहभागी भएकी जुडो खेलाडी थापालाई बुधवार नेपाल प्रहरी खेलकुद विकास समितिका सदस्य सचिव रहेका प्रहरी अतिरिक्त...
पाराल्याम्पिक टोलीलाई केल्मीको प्रायोजन
भक्तपुर, साउन २१
जापानको टोकियोमा यही अगष्ट २४ देखी ५ सेप्टेम्बरसम्म हुने पाराल्याम्पिक गेम्समा सहभागी हुने नेपाली टोलीलाई केल्मीले प्रायोजन गर्नेभएको छ । सो सम्बन्धमा नेपालका लागि केल्मीको आधिकारिक विक्रेता कामरु ट्रेडिङ प्रा.लि.का प्रबन्ध निर्देशक...
टोकियो ओलम्पिक – पदक तालिकामा चीन शिर्ष स्थानमा यथावत
भक्तपुर, साउन २०
जापानको टोकियोमा जारी ३२ औं संस्करणको गृष्मकालिन ओलम्पिकको पदक तालिकामा चीनले अग्रता कायम राखेको छ । विश्व खेलकुदको कुम्भमेलाको रुपमा लिने ओलम्पिकको ११ औं दिनको खेलको समाप्तिमा चीन ३२ स्वर्ण पदकाका साथ...
टोकियो ओलम्पिक – पुरुष फुटबलको स्वर्णका लागि ब्राजिल र स्पेन भिड्ने
भक्तपुर, साउन २०
टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुष फुटबलको स्वर्णको लागि फाइनलमा ब्राजिल र स्पेन भिड्ने भएका छन् । स्पेनले मंगलवार सम्पन्न सेमिफाइनलमा आयोजक जापानलाई र ब्राजिल मेक्सिकोलाई टाईब्रेकरमा पराजित गर्दै स्वर्ण भिडन्तको लागि स्थान...
टोकियो ओलम्पिक – सरस्वती पहिलो चरणबाटै बाहिरिए
भक्तपुर, साउन १५
टोकियो ओलम्पिकमा नेपालकी सरस्वती चौधरी पहिलो चरणबाटै बाहिरिएकी छिन । ओलम्पिकको महिला १ सय मिटरमा प्रतिष्पर्धा गरेकी सरस्वती शुक्रवार बिहान भएको खेलमा पहिलो चरणबाटै बाहिरिएकी हुन ।
उनले निर्धारित दुरी १२.९१ सेकेन्डमा पुरा...
टोकियो ओलम्पिकमा एलेक्सको राष्ट्रिय कीर्तिमान
भक्तपुर, साउन १३
जापानमा जारी टोकियो ओलम्पिकमा पौडीका एलेक्जेन्डर गाडेगार्ड शाह (एलेक्स) ले राष्ट्रिय कीर्तिमान बनाएका छन् ।
टोकियो एक्वेटिक सेन्टरमा मंगलबार एलेक्सले पुरुषको १ सय मिटर फ्रीस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।
हिट चरणमा एलेक्सले ५३.४१...
टोकियो ओलम्पिक – पौडी खेलाडी एलेक्सले आज प्रतिष्पर्धा गर्दै
भक्तपुर, साउन १२
टोकियो ओलम्पिकमा आज नेपालका पौडी खेलाडी एलेक्जेन्डर (एलेक्स) शाहले प्रतिस्पर्धा गर्दैछ । एलेक्सले पुरुषको १ सय मिटर फ्रीस्टाइलमा प्रतिस्पर्धा गर्नेछन् । उनको खेल नेपाली समय अनुसार दिउँसो ३ बजेर ४५ मिनेटमा हुनेछ...
नेपाललाई साफ आयोजनाको प्रस्ताव
भक्तपुर, साउन १०
दक्षिण एसियाली फुटबल महासंघ (साफ) च्याम्पियनसिप आयोजनाका लागि नेपालले औपचारिक प्रस्ताव पाएको छ । साफको शुक्रवार बसेको बैठकमा आयोजक बंगलादेशले कोरोना संक्रमणका कारण प्रतियोगिता आयोजना गर्न नसकिने औपचारिक जानकारी दिएपछि नेपाललाई आयोजना...
फुटबल मुख्य प्रशिक्षक अल्मुताइरीको राजीनामा
भक्तपुर, साउन १०
नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामा दिने भएका छन । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामा दिने लागेको जानकारी दिएको हो ।
अल्मुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकज...
टोकियो ओलम्पिक – सुटिङकी कल्पनाले बनाईन राष्ट्रिय किर्तिमान, जुडोकी सोनिया पहिलो खेलमै पराजित
भक्तपुर, साउन ९
जापानमा जारी टोकियो ओलम्पिक २०२० मा शनिवार नेपालका दुई खेलाडीले प्रतिष्पर्धा गरेका छन तर दुवै जना पहिलो चरणबाटै बाहिरिएका छन ।
ओलम्पिकमा नेपालकी कल्पना परियारले सुटिङको महिला १० मिहटर एयर राइफल इभेन्टमा प्रतिष्पर्धा...