Thursday, May 2, 2024

राजर्षि गुरुकुल अन्तर सदन पौडी प्रतियोगितामा ‘रक हाउस’ टिम च्याम्पियन

0
भक्तपुर, भाद्र २४ भक्तपुरको सल्लाघारीस्थित राजर्षि गुरुकुल अन्तर सदन पौडी प्रतियोगितामा रक हाउस टिम च्याम्पियन बनेको छ । विद्यार्थीमा रहेको आन्तरिक प्रतिभालाई प्रस्फुटनका लागि आयोजित प्रतियोगितामा रक हाउस २३ पदकसहित टिम च्याम्पियन बनेको हो । रक...

मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल शुरु, साविक विजेता वडा नं. ९ को विजयी...

0
भक्तपुर, माघ २९ मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल प्रतियोगिताको दोस्रो संस्करणमा साविक विजेता वडा नं. ९ ले विजयी शुरुवात गरेको छ । मध्यपुर थिमि नगरपालिकाको प्रायोजन र मध्यपुर युथ एशोसियसनको आयोजनामा आज (सोमवार)देखी शुरु...

पाराल्याम्पिक टोलीलाई केल्मीको प्रायोजन

0
भक्तपुर, साउन २१ जापानको टोकियोमा यही अगष्ट २४ देखी ५ सेप्टेम्बरसम्म हुने पाराल्याम्पिक गेम्समा सहभागी हुने नेपाली टोलीलाई केल्मीले प्रायोजन गर्नेभएको छ । सो सम्बन्धमा नेपालका लागि केल्मीको आधिकारिक विक्रेता कामरु ट्रेडिङ प्रा.लि.का प्रबन्ध निर्देशक...

साफ च्याम्पियनसिपका लागि २३ सदस्यीय महिला टोलीको घोषणा

0
भक्तपुर, भाद्र ११ काठमाण्डौंको दशरथ रंगशालामा हुने साफ च्याम्पियनसिप महिला फुटबलका लागि शनिवार २३ सदस्यीय टोलीको घोषणा गरिएको छ । मुख्य प्रशिक्षक कुमार थापाले ३५ बाट अन्तिम २३ खेलाडीको छनोट गरेको अखिल नेपाल फुटबल संघ...

युरोकप २०२० – डेनमार्क क्वाटरफाइनलमा प्रवेश, वेल्स ४–० ले पराजित

0
भक्तपुर, असार १२ डेनमार्क युरोकप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ । डेनमार्क शनिवार राती भएको प्रिक्वाटरफाइनलको पहिलो खेलमा वेल्सलाई ३–० ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । आम्र्सटरडमको जोहान क्रुफ एरिनामा भएको खेलमा जित...

इटाली र पोर्चुगल मध्ये एकले मात्र विश्वकप खेल्ने

0
भक्तपुर, मंसिर ११ फिफा विश्वकप २०२२ कतारमा युरोपियन च्याम्पियन इटाली र पोचुर्गल मध्ये एकको मात्र सहभागिता रहने भएको छ । युरोपेली छनोटको प्लेअफमा पोर्चुगल र इटाली एकै समूहमा परेपछि यी दुई फुटबलका महारथी मध्ये एकले...

युरोकप आजबाट शुरु – २४ टोलीबीच ११ शहरमा प्रतिष्पर्धा हुने

0
भक्तपुर, जेठ २८ युरोपको प्रतिष्ठित फुटबल प्रतियोगिता युरो कपको १६ औं संस्करण आज (शुक्रवार) राती ईटलीको रोममा आयोजक इटली र टर्कीबीचको खेलसँगै शुरु हुँदैंछ । खेल नेपाली समय अनुसार राति १२ः४५ बजे सुरु हुनेछ ।...

एएफसी यू–२३ एसियन कप छनोट – नेपाल अंकका साथै गोलविहिन हुँदै बाहिरियो

0
भक्तपुर, कार्तिक १४ नेपाली यू–२३ राष्ट्रिय फुटबल टोली एएफसी यू–२३ एसियन कप छनोट अन्तर्गत समूह बी मा तेस्रो हारसँगै अंक र गोल विहिन हुँदैं प्रतियोगिताबाट बाहिरिएको छ । ताजिकिस्तानमा सम्पन्न प्रतियोगितामा नेपाल समूहको ३ खेलमा...

जोर्डन विरुद्ध नेपाल तयार – जितको लक्ष्यका साथ मैदानमा ओर्लने

0
भक्तपुर, जेठ २४ आगामी वर्ष कतारमा हुने फिफा विश्वकप फुटबल तथा एसियन कप २०२३ को छनोट अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टोलीले आज राती पौने दश बजे जोर्डनको सामना गर्दैछ । दुवै टोलीको लागि आजको खेल निक्कै...

टोकियो ओलम्पिक – सरस्वती पहिलो चरणबाटै बाहिरिए

0
भक्तपुर, साउन १५ टोकियो ओलम्पिकमा नेपालकी सरस्वती चौधरी पहिलो चरणबाटै बाहिरिएकी छिन । ओलम्पिकको महिला १ सय मिटरमा प्रतिष्पर्धा गरेकी सरस्वती शुक्रवार बिहान भएको खेलमा पहिलो चरणबाटै बाहिरिएकी हुन । उनले निर्धारित दुरी १२.९१ सेकेन्डमा पुरा...

MOST POPULAR