तेस्रो उपत्यकाव्यापी करातेमा बुढानीलकण्ठ च्याम्पियन
भक्तपुर, असोज २
तेस्रो उपत्यकाब्यापी कराते प्रतियोगितामा बुढानीलकण्ठ डोजो टिम च्याम्पियन बनेको छ । विद्या आर्जन डोजोले आयोजना गरेको प्रतियोगितामा बुढानीलकण्ठ ८ स्वर्ण सहित टिम च्याम्पियन बनेको हो ।
प्रतियोगितामा आयोजक विद्या आर्जन डोजो ५ स्वर्ण...
राजर्षि गुरुकुल अन्तर सदन पौडी प्रतियोगितामा ‘रक हाउस’ टिम च्याम्पियन
भक्तपुर, भाद्र २४
भक्तपुरको सल्लाघारीस्थित राजर्षि गुरुकुल अन्तर सदन पौडी प्रतियोगितामा रक हाउस टिम च्याम्पियन बनेको छ । विद्यार्थीमा रहेको आन्तरिक प्रतिभालाई प्रस्फुटनका लागि आयोजित प्रतियोगितामा रक हाउस २३ पदकसहित टिम च्याम्पियन बनेको हो ।
रक...
ललितपुर ८ ले जित्यो राष्ट्रव्यापी टेबलटेनिसको पुरुष टिम इभेन्टको उपाधि
काठमाण्डौं, भदौ २३
पूर्णशंकर श्रेष्ठ राष्ट्रव्यापी अन्तर वडा टेबलटेनिस प्रतियोगितामा पुरुष टिम इभेन्टको उपाधि ललितपुर महानगरपालिका वडा ८ ले जितेको छ । स्पिन इभेन्ट्स प्रा.लि. को आयोजनामा लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा जारी प्रतियोगितामा ललितपुर...
पौडीमा रमाए राजर्षि गुरुकूल विद्यार्थी
भक्तपुर, भाद्र २३
भक्तपुरको सल्लाघारीस्थित राजर्षि गुरूकूल स्कूलका विद्यार्थीहरु पौडीमा रमाएका छन् । स्कूलले सदन व्यापी पौडी प्रतियोगिता आयोजना गरेपछि विद्यार्थीहरु पौडीमा रमाएका हुन् ।
विद्यार्थीहरुलाई शिक्षाका साथै अतिरिक्त क्रियाकलापमा पनि अब्बल बनाउन विभिन्न प्रतियोगिता र...
अन्तर वडा टेबलटेनिसको महिला टिम इभेन्टमा गोदावरी १ लाई उपाधि
भक्तपुर, भाद्र २२
दोश्रो पूर्णशंकर श्रेष्ठ राष्ट्रव्यापी अन्तर वडा टेबलटेनिस प्रतियोगितामा महिला टिम इभेन्टको उपाधि गोदावरी नगरपालिका वडा नं. १ ले जितेको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा जारी प्रतियोगिताको बुधवार सम्पन्न महिला टिम...
राष्ट्रव्यापी अन्तर वडा टेबलटेनिस प्रतियोगिता, गोदावरी १ र भक्तपुर २ महिला टिम इभेन्टको फाइनलमा
भक्तपुर, भाद्र २१
गोदावरी नगरपालिका वडा १ र भक्तपुर नगरपालिका वडा २ दोश्रो पूर्णशंकर श्रेष्ठ राष्ट्रव्यापी अन्तर वडा टेबलटेनिस प्रतियोगिताको महिला टिम इभेन्टमा फाइनलमा प्रवेश गरेको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा मंगलवार शुरु...
राखेपको वार्षिकोत्सवमा खेलाडीसहित १६ सम्मानित
काठमाडौं, भदौ १८
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ५९ औं वार्षिकोत्सवका अवसरमा ४ खेलाडीसहित १६ जनालाई शनिबार सम्मान गरेको छ । सम्मानित हुने खेलाडीमा सिनियरतर्फ पुरुषमा फुटबलका किरण चेम्जोङ र महिलामा पारा तेक्वान्दोकी पलेशा गोबर्धन...
फ्रान्समा सम्पन्न ट्रेल रनमा नेपालकी सुनमाया दोस्रो भइन
भक्तपुर, भाद्र ११
नेपालकी सुनमाया बुढा फ्रान्समा सम्पन्न यूटीएमबी सय किलोमिटर रेसमा दा्स्रो भएकी छिन । द नर्थ फेस एडभेन्चर टिमबाट प्रतिस्पर्धामा उत्रिएकी सुनमाया निर्धारित दुरी ११ घण्टा ४५ मिनेट ४४ सेकेन्डमा पूरा गरी दोस्रो...
नेपाल बक्सिङ संघले अन्तराष्ट्रिय बक्सिङ डे मनायो
भक्तपुर, भाद्र ११
नेपाल बक्सिङ संघले बक्सिङ खेलको विकास र बिस्तार सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै शनिवार अन्तराष्ट्रिय बक्सिङ डे मनाएको छ ।
कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले वर्तमान कार्यसमितिले राम्रो काम गर्न सफल...
साग स्वर्णधारी सन्तोषीसहितका खेलाडी सम्मानित
भक्तपुर, भाद्र ११
नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता सन्तोषी श्रेष्ठ शनिबार सम्मानित भएकी छिन् । प्रयास मञ्च नेपालले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको पूर्व धावक बृद्धवीर लामाको एघारौं...