वल्र्ड एक्वाटिक च्याम्पियनसिपमा गौरिका र नासिरको नयाँ राष्ट्रिय कीर्तिमान
भक्तपुर, साउन ९
जापानको फुकुओकामा भइरहेको २०औं संस्करणको वल्र्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा नेपालका गौरिका सिंह र नासिर याह्या हुसेनले नयाँ राष्ट्रिय किर्तिमान बनाएका छन ।
दक्षिण एशियाली खेलकुदकी ४ स्वर्ण पदकधारी गौरिकाले १०० मिटर ब्याक...
पाकिस्तानले जित्यो इमर्जिङ टिम्स कपको उपाधि
भक्तपुर, साउन ७
एसीसी इमर्जिङ टिम्स कपको उपाधि पाकिस्तान ए ले जितेको छ । श्रीलंकाको कोलोम्बोमा आइतवार राती सम्पन्न फाइनलमा पाकिस्तान ए ले भारत ए लाई १२८ रनले पराजित गर्दै उपाधि जितेको हो ।
जितको लागि...
पौडीका नासिरको नयाँ राष्ट्रिय किर्तिमान
भक्तपुर, साउन ७
पौडीका नासिर याह्या हुसेनले ४ सय मिटर फ्रि स्टाइलमा राष्ट्रिय किर्तिमान बनाएका छन । जापानको फुकुओकामा भएको वल्र्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा नासिरले नयाँ राष्ट्रिय किर्तिमान बनाएका हुन ।
नासिरले ४ सय मिटिर...
कुस्ती टोलीले भारतको उत्तर प्रदेशमा थप प्रशिक्षण गर्ने
भक्तपुर, साउन ७
चीनको हाङझाउमा हुने १९ औं एसियाली खेलकुदको थप तयारी गर्न नेपाली कुस्ती टोली वैदेशिक प्रशिक्षणका लागि भारतको उत्तर प्रदेश जाने भएको छ । टोलीमा ४ खेलाडीसहित ५ सदस्य छन ।
कुस्ती टोली सोमवार...
युवा अल्काराजले जिते विम्बल्डनको उपाधि
भक्तपुर, साउन १
साविक विजेता नोभाक जोकोभिचलाई पराजित गर्दै स्पेनका युवा टेनिस स्टार २० वर्षिय कार्लोस अल्काराजले पुरुषतर्फको विम्बल्डन उपाधि पहिलो पटक जितेको छ । विम्बल्डनको आइतवार राती सम्पन्न संघर्षपूर्ण फाइनलमा खेलमा विश्व नम्बर एक...
स्की संघको अध्यक्षमा पुनः श्रेष्ठ
भक्तपुर, असार ३१
नेपाल स्की संघको अध्यक्षमा पुनः जीवनराम श्रेष्ठ सर्वसम्मत निर्वाचित भएको छ । संघको आइतवार बसेको पाँचौं साधारण सभाले श्रेष्ठको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको हो ।
सभाले संघको उपाध्यक्षमा राजाबाबु श्रेष्ठ,...
बंगलादेशविरुद्धको फिफा सिरिजमा नेपालको कब्जा
भक्तपुर, असार ३१
वैकल्पिक गोलकिपर अञ्जना राना मगरले दुई पेनाल्टी बचाएपछि नेपाली महिला फुटबल टोली बंगलादेशविरुद्ध ४–२ ले विजयी भएको छ । फिफा अन्तराष्ट्रिय मैत्रीपूर्ण सिरिज अन्तर्गत बंगलादेशको ढाकामा आइतवार सम्पन्न दोस्रो खेलमा टाइब्रेकरमा नेपालले...
मध्यपुर थिमि नगरपालिका कपको उपाधि विनायकले जित्यो
भक्तपुर, असार ४
छैंटौं मध्यपुर थिमि नगरपालिका कप अन्तरविद्यालय फुटबलको उपाधि विनायक ईङ्गलिस स्कुलले जितेको छ । मध्यपुर थिमि नगरपालिकाले सहयोगमा मध्यपुर युथ एशोसियसनद्धारा आयोजित प्रतियोगिताको सोमवार सम्पन्न फाइनलमा आदर्श मावि सानोथिमिलाई पराजित गर्दै विनायकले...
राष्ट्रव्यापी पुरुष खुल्ला भलिबलमा गणतान्त्रिक च्याम्पियन
भक्तपुर, जेठ ३०
भक्तपुरको सूर्यविनायक नगरपालिका–४, हर्षचोकस्थित ओम शिर्जनशिल समाजले आयोजित प्रथम राष्ट्रव्यापी पुरुष खुल्ला भलिबल प्रतियोगितामा नेपाल गणतान्त्रिक खेलकुद महासंघ च्याम्पियन बनेको छ । प्रतियोगिताको सोमवार सम्पन्न फाइनलमा गणतान्त्रिक ओखलढुंगाको लिखु गाउँपालिका ८ लाई...
भलिबल उपाधिका लागि लिखु र गणतान्त्रिक भिड्ने
भक्तपुर, जेठ २९
भक्तपुरको सूर्यविनायक नगरपालिका ४, हर्षचोकमा जारी राष्ट्रब्यापी खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि ओखलढुंगाको लिखु र गणतान्त्रिक खेलकुद महासंघ भिड्ने भएका छन् ।
प्रतियोगिताको पहिलो सेमिफाइनलमा आयोजक ओम श्रृजनसिल समाजको टिमलाई ३–२ ले...