Thursday, January 23, 2025

एसियाली खेलकुदको करातेमा एरिकालाई ऐतिहासिक रजत पदक

0
भक्तपुर, असोज २० नेपाली कराते खेलाडी एरिका गुरुङले १९ औं एसियाली खेलकुदमा शनिबार ऐतिहासिक रजत पदक जितेकी छन् । हाङझावस्थित लिन्पिङ स्पोर्ट्स सेन्टर जिम्न्याजियममा एरिकाले महिला ६८ केजीमाथि तौलसमूहमा नेपालका लागि ऐतिहासिक रजत दिलाएकी हुन्...

मानव कल्याण समाजको सहयोगार्थ नारायण गोपाल स्मृति साँझ

0
भक्तपुर, असोज २० जर्मन होम्स हस्पिटालिटीले मानव कल्याण समाज झौखेललाई सहयोग गरेको छ । जर्मन होम्सको दोस्रो वार्षिकोत्सवको अवसरमा शुक्रवार नारायणगोपाल स्मृति साँझ च्यारिटी शो आयोजना गरी मानव कल्याण समाजलाई सहयोग गरेको हो । च्यारिटी शोमा...

पत्रकार तमखूलाई मातृशोक

0
भक्तपुर, असोज २९ नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमिति भक्तपुरका कार्यसमिति सदस्य एवम् न्यूज २४ टिभीका भक्तपुर सम्वाददाता रामगोपाल तमखूलाई मातृ शोक परेको छ । नेवाः पत्रकार राष्ट्रिय दबू भक्तपुर शाखाका अध्यक्ष समेत रहनुभएका तमखूका माता...

खानेपानी आयोजनामा राजनीतिक प्रतिष्पर्धा र स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्छ–सांसद थापा

0
भक्तपुर, असोज १९ प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले खानेपानी जस्तो आयोजनामा राजनीतिक प्रतिष्पर्धा र स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने बताउनुभएको छ । कटुञ्जे घट्टेखोला (लिफ्ट) खानेपानी जलस्रोत समितिका नवनिर्वाचित पदाधिकारीहरुको शुक्रवार सम्पन्न शपथ ग्रहण तथा पदभार...

मोटरसाइकलसँग ठक्कर खाएर अनियन्त्रित भएको कारको ठक्करले पैदलयात्रीको मृत्यु

0
भक्तपुर, असोज १८ भक्तपुरको निकोशेरामा मोटरसाइकलसँग ठक्कर खाएर अनियन्त्रित भएको कारको ठक्करले पैदलयात्रीको मृत्यु भएको छ । दुवाकोट मोडबाट पुरानो थिमितर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०४१ प ३३१९नं. को मोटरसाईकल र पुरानो थिमिबाट राधेराधेतर्फ आउदै...

निबन्ध लेखनमा अरनिको माविका छात्रा निर्जला प्रथम

0
भक्तपुर, असोज १८ विश्व शिक्षक दिवसको अवसरमा भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डुको किबाचोकस्थित ज्योति माध्यामिक विद्यालयले बिहिवार आयोजना गरेको नगरस्तरीय निबन्ध लेखन प्रतियोगितामा अरनिको माविका चात्रा निर्जला सतशंकर प्रथम हुनुभएको छ । ‘संस्कृति संरक्षणमा...

नयाँ नगर निर्माण गर्न प्राधिकरणले रोक्का राखेको जग्गा फुकुवा गर्न उपत्यकाका पाँच नगरप्रमुखको माग

0
भक्तपुर, असोज १८ काठमाण्डौं र भक्तपुरका पाँच वटा नगरपालिकाका प्रमुखहरुले बिहिवार प्रेस विज्ञप्ती जारी गर्दै नयाँ नगर निर्माण एवम् विकास गर्न भनी रोक्का राखेको जग्गा फुकुवा गर्न शहरी विकास मन्त्रालयसँग माग गरेको छ । काठमाण्डौंको कागेश्वरी...

एकदिवसीय पुरुष विश्वकप क्रिकेट आजबाट भारतमा शुरु

0
भक्तपुर, असोज १८ आईसीसी एकदिवसीय पुरुष विश्वकप क्रिकेटको १३औं संस्करण आजदेखि भारतमा शुरु हुँदैछ । प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धामा रहेका सबै टोली भारत आईपुगेका छन् । दक्षिणमा चेन्नईदेखि उत्तरमा धर्मशाला, पूर्वमा कोलकाता र पश्चिममा अहमदाबादसहित...

एसियाली खेलकुदको महिला कवड्डीमा पदक पक्का

0
भक्तपुर, असोज १८ हाङझावमा जारी १९ औं एसियाडको महिला कबड्डीमा नेपालको पदक पक्का भएको छ । महिला कबड्डीको समूह ‘बी’ को अन्तिम खेलमा बुधवार इरानले बंगलादेशलाई पराजित गरेसँगै नेपालमा कम्तिमा कास्य पदक पाउने पक्का भएको...

एथलेटिक्सको ५ हजार मिटरमा पार्कीको व्यक्तिगत समयमा सुधार

0
भक्तपुर, असोज १८ चीनको हाङझावमा जारी १९ औं एसियाली खेलकुद अन्तर्गत एथलेटिक्सको पुरुष ५ हजार मिटर दौडमा नेपालका गोपीचन्द्र पार्कीले आफ्नो व्यक्तिगत समयमा सुधार गरेका छन् । हाङझाव ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा बुधवार पार्कीले निर्धारित दूरी...

MOST POPULAR