Wednesday, January 22, 2025

मेसीलाई किर्तिमानी आठौं पटक बालोन डी’अर अवार्ड

0
भक्तपुर, कार्तिक १४ अर्जेन्टिनी फुटबल स्टार लियोनल मेसीले आठौं पटक बालोन डी’अर अवार्ड जितेको छ । मेसीले यसवर्षको बालोन डी’अर अवार्ड जितेसँगै किर्तिमानी आठौं पटक पुगेको हो । फ्रेन्च फुटबलले हरेक वर्ष प्रदान गर्ने प्रतिष्ठित...

कांग्रेस भक्तपुर क्षेत्र नं. २, प्रदेश सभा ‘क’ सम्मेलनको लोगो सार्वजनिक

0
भक्तपुर, कार्तिक १४ नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २, प्रदेश सभा ‘क’ को प्रथम ऐतिहासिक सम्मेलनको लोगो सोमवार सार्वजनिक गरिएको छ । लोगो नेपाली कांग्रेस भक्तपुरका सभापति एवम् सांसद दुर्लभ थापा र केन्द्रीय सदस्य एवम्...

यसवर्षको पहिलो ‘कथिन चीवर दान’ सुनागुथिस्थित बौद्धजन विहारमा सम्पन्न

0
सुनिता तुलाधर, ललितपुर, कार्तिक १३ गते । यसवर्षको प्रथम कथिन चीवर दान ललितपुरको सुनागुथिस्थित बौद्धजन विहारमा आज सम्पन्न भएको छ । भिक्षु धर्मगुप्त महास्थविरले उक्त विहारमा विनयपूर्वक ३ महिना वर्षावास पुरा गर्नुभएको उपलक्ष्यमा सो कथिन...

स्थानीय तह जनताको नजिकको सरकार–उपाध्यक्ष अर्याल

0
भक्तपुर, कार्तिक १३ राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले स्थानीय तह जनताको नजिकको सरकार भएको बताउनुभएको छ । उपाध्यक्ष अर्यालले सोमवार भक्तपुर नगरपालिकाका प्रमुखसँगको भेटमा सो बताउनुभएको हो । भेटमा उपाध्यक्ष अर्यालले भक्तपुर नगरपालिकाले सबै क्षेत्रमा गरिरहेको...

तास खेल्ने १५ जना पक्राउ

0
भक्तपुर, कार्तिक १३ भक्तपुरको मध्यपुर थिमि–३ कौशलटारमा जुवा तास खेलिरहेको अवस्थामा प्रहरीले आइतवार १५ जनालाई पक्राउ गरेको छ । भोजपुरको अरुण गाँउपालिका–२ घर भई हाल कौशलटार बस्ने ४८ वर्षिय ईन्द्र बहादुर श्रेष्ठको टहरामा तास खेलिरहेको...

टी–२० विश्वकप छनोटमा नेपालको विजयी शुरुवात, सिंगापुर ८ विकेटले पराजित

0
भक्तपुर, कार्तिक १३ नेपाली घरेलु भुमीमा जारी आईसीसी टी–२० विश्वकप छनोटमा विजयी शुरुवात गरेको छ । प्रतियोगिताको उपाधि दावेदार नेपालले त्रिवि मैदानमा सोमवार सिंगापुरलाई ८ विकेटले पराजित गर्दै छनोटमा विजयी शुरुवात गरेको हो । जितसँगै...

जलवायु परिवर्तनले नेपालले भोग्नुपरेको नकारात्मक परिणामबारे गम्भिर भईदिन राष्ट्रपति पौडेलको आग्रह

0
भक्तपुर, कार्तिक १२ राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको कारक नभएर पनि नेपालले भोग्नुपरेको नकारात्मक परिणामबारे गम्भिर भईदिन संयुक्त राष्ट्रसंघलाई आग्रह गर्नुभएको छ । उहाँले जलवायु परिवर्तनको असर न्यूनिकरणका लागि जलवायु परिवर्तनका कारक बनेका विकसित मुलुकहरुलाई...

भक्तपुर अदालतले आजबाट अत्याधुनिक नयाँ भवनबाट सेवा दिने

0
लक्ष्मी गारु, भक्तपुर, कार्तिक ३ भक्तपुर जिल्ला अदालतले आज (आइतवार)बाट भक्तपुर नगरपालिका–९ तुमुचो दुगुरे चोखा जग्गा एकिकरण आयोजनाको ब्रम्हायणी नजिकको आफ्नै नयाँ भवनबाट सेवा आरम्भ गर्ने भएको छ । दशैं बिदाको अघिल्लो दिनसम्म भक्तपुर दरवार स्क्वायरस्थित...

६२ औं विराट नेपालभाषा साहित्य सम्मेलन सम्पन्न

0
भक्तपुर, कार्तिक १० ‘जातिय स्वतन्त्रता यात क्वतेला राष्ट्रया उथान जुये फइमखु’ अर्थात जातीय स्वतन्त्रतालाई दवाई राष्ट्रिय उथान हुन सक्दैन भन्ने नाराका साथ ६२ औं विराट नेपालभाषा साहित्य सम्मेलन बिहिवार सम्पन्न भएको छ । भक्तपुरको विकुमःछें मा...

मध्यपुर थिमिमा मल्लकालिन युद्धको झल्को दिने खाँ पिहाँवईगु जात्रा

0
भक्तपुर, कार्तिक ९ बडादशैंको एघारौं दिन पापाङ्कुशा एकादशीको अवसरमा बुधवार मध्यपुर थिमिमा मल्लकालिन युद्धको झल्को दिने गरी खाँ पिहाँवईगु (खाँ निस्कने) जात्रा मनाईएको छ । तत्कालिन राजदरवारको रुपमा रहेको लाय्कुस्थित तलेजु भवानीको द्यो छेंबाट खड्ग, तरबार,...

MOST POPULAR