राष्ट्रिय सभा निर्वाचनमा बागमतीमा नेमकिपाका ४ उम्मेदवार
भक्तपुर, पुस २४
यही माघ ११ गते हुन गइरहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि सोमवार नेपाल मजदुर किसान पार्टीका चार जनाले बागमती प्रदेशमा उम्मेदवारी दर्ता गराएका छन । नेमकिपाले बागमती प्रदेशमा ४ सदस्यका लागि हुने...
डोलेश्वरमा भारतीय भक्तजनको भागवत महायज्ञ
भक्तपुर, पुस २४
भक्तपुरको सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा भारतको मध्यप्रदेशस्थित श्रीकृष्ण गौशाला, भारत महाराष्ट्रस्थित चैतन्य सेवा आश्रम र भारतकै गुजरातस्थित माँ कालीधामले सोमवारदेखी संयुक्त रुपमा भागवत कथा ज्ञान महायज्ञ शुरु गरेको छ ।
भागवत...
पत्रकार महासंघ भक्तपुर स्थापनाको २७ औं वर्षमा प्रवेश
भक्तपुर, पुस २३
नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरको स्थापनाका भएको २७ औं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा महासंघ भक्तपुर शाखाले सोमवार कार्यालयमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम आयोजना गरी स्थापना दिवस...
अन्तर सहकारी बुद्धिचालमा शंखधरका रवि प्रथम
भक्तपुर, पुस २३
प्रथम माछापुच्छ्रे अन्तर सहकारी फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि शंखधर वचत तथा ऋण सहकारी संस्थाका रवि श्रेष्ठले जितेका छन । मध्यपुर थिमि–४ बालकुमारीस्थित माछापुच्छ्रे वचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको सो...
भक्तपुर चेम्बरका सदस्यहरुलाई अभिमुखीकरण
भक्तपुर, पुस २२
भक्तपुर चेम्बर अफ कमर्सले आफ्ना सदस्यहरुलाई चेम्बरले प्रदान गर्दै आएका विविध सेवा सुविधाहरुका बारेमा अभिमुखीकरण गरेको छ । मध्यपुर थिमिमा आइतवार आयोजित उक्त अभिमुखीकरणमा चेम्बरबाट सदस्यहरुले लिन सक्ने लाभका विषयमा सदस्यहरुलाई सुसुचित...
एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०७९ माघ १२ गते हुने
भक्तपुर, पुस २२
एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०७९ अर्को महिना हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले आइतवार पत्रकार सम्मेलन गर्दै आगामी माघ १२ गते एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०७९ आयोजना गर्ने घोषणा...
पुस २७ गते भक्तपुरमा साङ्गितिक कार्यक्रम हुने
भक्तपुर, पुस २२
विराट नेपालभाषा साहित्य सम्मेलन गुथिले यही पुस २७ गते भक्तपुरको कमलविनायकमा साङ्गितिक कार्यक्रम गर्ने भएको छ । भाषा, साहित्यको क्षेत्रमा कार्य गर्दै आइरहेको गुथिको शनिवार बसेको बैठकले पुस २७ गते कमलविनायकको स्टार...
सिम्रिक सहकारीको १४ औं साधारण सभा सम्पन्न
भक्तपुर, पुस २२
भक्तपुरको ताथलीस्थित सिम्रिक वचत तथा ऋण सहकारी संस्था लि.को स्वास्थ्य शिविरसहित १४ औं साधारण सभा शनिवार सम्पन्न भएको छ । चाँगुनारायण नगरपालिका वडा नं ९ मा रहेको सो सहकारीको साधारणसभा तथा स्वास्थ्य...
‘सँझ्याः साहित्य’मा तीन पुस्ताका कविता वाचन
भक्तपुर, पुस २२
‘सँझ्याः साहित्य’ भक्तपुरले शनिवार आयोजित सँइया साहित्य तीन पुस्ता, कविता र सम्मान कार्यक्रममा ४० देखि ६० को दशकका तीन कविले कविता सुनाएका छन । कार्यक्रममा ४० को दशकको प्रतिनिधित्व गर्दै कवि विप्लव...
बेरोजगारी समस्याले जनता राज्यप्रति आक्रोशित –पूर्व सभामुख सापकोटा
भक्तपुर, पुस २२
नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं प्रवक्ता तथा पूर्व सभामुख अग्निप्रसाद सापकोटाले बेरोजगारी समस्याले जनता राज्यप्रति आक्रोशित बन्दै गएको बताउनुभएको छ ।
प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश समितिको आयोजना, प्रेस सेन्टर भक्तपुरको समन्वय र...