Saturday, May 18, 2024

गठ्ठाघर चोकमा ‘अगेनो सेकुवा घर’ सञ्चालन

0
भक्तपुर, भदौ २७ सेकुवाको पारखी हुनुहुन्छ तर घरपायकको गन्तव्यमा उत्कृष्ट सेकुवा घर नहुँदा चिन्तित हुनुहुन्छ भने अब तपाईंलाई सहज हुने भएको छ । मासुको परिकार सेकुवाका पारखीहरुका लागि मध्यपुर थिमि–३, गठ्ठाघर चोकमा ‘अगेनो सेकुवा घर’...

सुर्ती नियन्त्रणमा सुर्ती उद्योगको हस्तक्षेप व्याप्त, हस्तक्षेप र प्रभावकै कारण सुर्तीमा वढेन कर

0
भक्तपुर, भदौ २७ सुर्तीजन्य पदार्थको नियन्त्रणमा उद्योगी व्यवसायीको परोक्ष र अपरोक्ष रुपमा हस्तक्षेप तथा प्रभावित पार्ने कार्य जारी नै रहेको पाइएको छ । स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जालले गरेको अध्ययनमा नेपालमा सुर्ती उद्योगहरुले नीतिगत...

बौद्ध धर्मावलम्बीहरु पञ्चराँ पर्व मनाउँदै

0
लक्ष्मी गारु, भक्तपुर, भाद्र २६ बौद्ध धर्मावलम्बीहरुले आज मंगलवार धुमधामका साथ पञ्चराँ (पञ्चदान) पर्व मनाउँदैछन । भाद्र कृष्ण त्रयोदशीका दिन मनाईने यो पर्व भक्तपुरमा केही दशक यता बौद्ध धर्मावलम्बी बाहेकका नेवार समूदायले पनि मनाउँदै आएका...

राधेराधे चोकदेखी निकाशेरा जाने सडकमा पार्किङ निषेध

0
भक्तपुर, भदौ २६ मध्यपुर थिमि राधेराधे चोकदेखी निकाशेरा जाने सडकमा आज मंगलवारदेखी पार्किङ निषेध गरिएको छ । पछिल्लो समय व्यस्त व्यापारिक क्षेत्रको रुपमा विकास भएको राधेराधेमा अव्यस्थित पार्किङले सडक दुर्घटनाको जोखिम बढ्नुका साथै बजार सौन्दर्य...

नेम्वाङको निधनले स्तब्ध भएँ–राष्ट्रपति पौडेल

0
भक्तपुर, भदौ २६ संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत भएको राष्ट्रपति रामचन्द्र पौडेलले बताउनुभएको छ । नेकपा एमाले उपाध्यक्ष समेत रहनु भएका नेम्वाङको सोमबार राति हृदयघातका कारण निधन भएको थियो । नेम्वाङको निधनले आफू...

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

0
भक्तपुर, भदौ २६ नेकपा एमालेका उपाध्यक्ष एवम् संसदिय दलका उपनेता सुवास नेम्वाङको गएराती निधन भएको छ । राति १ बजे हृदयघात भएपछि उहाँलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पु¥याइएको थियो । चिकित्सकहरुले अस्पतालमा पु¥याउने वित्तिकै नेम्वाङको...

कविता प्रतियोगितामा जेनिशा प्रथम

0
भक्तपुर, भदौ २६ मध्यपुर थिमि नगरस्तरीय विद्यालयव्यापी कविता प्रतियोगितामा भक्तपुर ईङ्गलिस स्कुलकी छात्रा जेनिशा जोशी प्रथम हुनुभएको छ । भक्तपुर बुढ्यौली साहित्यिक समाज भक्तपुरले सोमवार आयोजना गरेको ज्येष्ठ नागरिक विषयक कविता प्रतियोगितामा सहभागी ३३ जनामा...

कौशलटारमा खुल्यो यामाहाको ‘ब्लु स्क्वायर’ शो रुम

0
भक्तपुर, भदौ २५ मध्यपुर थिमि–३ कौशलटारमा यामाहा मोटरसाइकलको नयाँ अत्याधुनिक शो रुम सञ्चालनमा आएको छ । नेपालको लागि यामाहाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेज प्रा.लि.ले सोमवारदेखी अत्याधुनिक र सर्वाधिक सुविधा सम्पन्न शो रुम सञ्चालनमा ल्याएको हो...

विपि जन्मजयन्तीको अवसरमा बोडेमा वृक्षारोपण

0
भक्तपुर, भदौ २४ महामानव विपि कोइरालाको ११० औं जन्मजयन्तीको अवसरमा मध्यपुर थिमि–८ बोडेको लाँख्यो पार्कमा वृक्षारोपण गरिएको छ । नेपाली कांग्रेस मध्यपुर थिमि वडा नं. ८ ईकाइ समितिको आयोजनामा सो वृक्षारोपण गरिएको हो । सो अवसरमा...

गृहमन्त्रीको राजीनामा माग्दै कौशलटारमा मशाल जुलुस प्रदर्शन

0
भक्तपुर, भाद्र २३ उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्दै नेपाल तरुण दलले शनिवार साँझ मध्यपुर थिमि नगरपालिका–२, कौशलटार चोकमा मशाल जुलुस प्रदर्शन गरेको छ । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गरेको घटनाले शान्ति...

MOST POPULAR