फेसबुक ह्याक गरी ठगी गर्ने पक्राउ
भक्तपुर, पुस २०
सामाजिक सञ्जाल फेसबुक ह्याक गरी रकम ठगी गरेको अभियोगमा महानगरिय अपराध महाशाखाको प्रहरी टोलीले मध्यपुर थिमि ३ गठ्ठाघरबाट एक जनालाई पक्राउ गरेको छ । महाशाखाको टोलीले मोरङ पथरी शनिश्चरे नगरपालिका–१० मंगलबारे घर...
नेपाल मिडिया अवार्डको मनोनयन सार्वजनिक
काठमाण्डौं, पुस २०
ड्रिम हाई नेपालले यही पुस २४ गते काठमाण्डौँको सोल्टी होटलमा आयोजना गर्ने एलआईसी नेपाल मिडिया अवार्ड २०७८ को मनोनयन सार्वजनिक गरेको छ । कुल २० विधामा प्रदान गरिने अवार्डमा १९ विधामा उत्कृष्ट...
भक्तपुरमा सार्वजनिक यातायातलाई व्यवस्थित गर्न प्रजिअको पहल
भक्तपुर, पुस १९
भक्तपुरमा सार्वजनिक यातायातलाई व्यवस्थित गर्न पहल थालिएको छ । जिल्ला यातायात व्यवस्थापन समितिले सोमवार सरोकारवालाहरुसँग छलफल गर्दै जिल्लामा सार्वजनिक यातायातलाई व्यस्थित गर्ने पहल गरेको हो ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको...
चाँगुनारायण नगरपालिकाको राजश्व संकलन १२ प्रतिशत
भक्तपुर, पुस १८
चाँगुनारायण नगरपालिकाले चालु आर्थिक वर्ष २०७८÷७९ को साउनदेखी पुस १५ सम्म ६ करोड ९६ लाख ४७ हजार ७९० रुपैयाँ मात्र राजश्व गरेको छ । नगरको आइतवार शुरु भएको दशौं नगरसभामा उपप्रमुख विणा...
बागमती प्रदेशस्तरीय मानव अधिकार र पत्रकारिता तालिम भक्तपुरमा शुरु
भक्तपुर, पुस १८
मानव अधिकार र पत्रकारिता सम्बन्धी बागमती प्रदेश स्तरिय तीन दिवसीय आवासीय तालिम आइतवारदेखी भक्तपुरमा शुरु भएको छ । राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालयले आयोजना गरेको सो तालिममा बागमती प्रदेशका १३...
जिल्ला प्रशासनका सेवाग्राहीलाई निःशुल्क स्वास्थ्य परामर्श
भक्तपुर, पुस १८
जिल्ला प्रशासन कार्यालय भक्तपुरमा आइतवार आएका सेवाग्राहीलाई निःशुल्क स्वास्थ्य परामर्श प्रदान गरिएको छ । जिल्ला प्रशासनको आयोजना र भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र गरी तीन वटा अस्पतालको...
सिद्धिकाली मन्दिरका दाता सम्मानित
भक्तपुर, पुस १८
मध्यपुर थिमिस्थित श्री सिद्धिकाली क्षेत्र संरक्षण तथा विकास समितिले मन्दिरको गजुर र तल्लो छानामा सुनको जलप लगाउन सहयोग गर्ने दाताहरुलाई शनिवार सम्मान गरेको छ । समितिको १२ औं वार्षिक साधारणसभा तथा चौंथो...
साहित्यकार शाक्यको नोपाल भाषाको कविता संग्रह ‘ई व जि’ सार्वजनिक
भक्तपुर, पुस १७
साहित्यकार त्रिरत्न शाक्यको नेपाल भाषाको ‘ई व जि’ (समय र म) नामक कविता संग्रह शनिवार भक्तपुरमा विमोचन गरिएको छ । विराट नेपाल भाषा साहित्य सम्मेलन गुठी भक्तपुरले प्रकाशन गरेको कविता संग्रहमा २६...
कर्मचारीहरुले निःस्वार्थ सेवाभावले सेवा दिनुपर्छ — सभापति थापा
भक्तपुर, पुस १७
नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले कर्मचारीहरुले निःस्वार्थ सेवाभावले सेवाग्राहीलाई सेवा दिनुपर्ने बताउनुभएको छ । नेपाल निजामती कर्मचारी युनियन भक्तपुरको आठौं जिल्ला अधिवेशन शनिवार उद्घाटन गर्दै सभापति थापाले कर्मचारीहरु जनताका सेवक भएकाले...
महाधिवेशनले कांग्रेसलाई एकतावद्ध बनायो — केन्द्रीय सदस्य श्रेष्ठ
भक्तपुर, पुस १७
नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठले महाधिवेशनले कांग्रेसलाई एकतावद्ध बनाएको बताउनुभएको छ । नेपाली कांग्रेस भक्तपुरले राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा शुक्रवार आयोजित जिल्ला कार्यसमितिमा निर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण र चियापान कार्यक्रममा केन्द्रीय...