गुण्डुमा यातायात कार्यालय निमार्ण गर्न कांग्रेसको माग
भक्तपुर, माघ २५
नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. २ ले सूर्यविनायक नगरपालिकाको गुण्डुमा प्रस्तावित यातायात कार्यालयको निर्माण कार्य तुरुन्त शुरु गर्न माग गरेको छ । क्षेत्रीय सभापति भेषबहादुर कार्की नेतृत्वको टोलीले सोमवार सहरी विकास तथा...
स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गते गर्ने सरकारको निर्णय
भक्तपुर, माघ २४
सरकारले आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ। । मन्त्रिपरिषदको सोमवार बसेको बैठकले २०७९ बैशाख ३० मा ७ सय ५३ वटै स्थानीय तहमा एकैपटक निर्वाचन गर्ने निर्णय गरेको...
सवारीको जोर बिजोर हट्यो, विद्यालय फागुन १ बाट खुल्ने
भक्तपुर, माघ २४
जिल्ला प्रशासन कार्यालय भक्तपुरले सोमबारदेखि लागू हुनेगरी नयाँ आदेश जारी गरेको छ । काठमाण्डौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको आइतवार बसेको संयुक्त बैठकले सोमबारदेखि लागू हुने गरी नयाँ आदेश जारी...
हिउँले धकमक्क नगरकोट
भक्तपुर, माघ २१
भक्तपुरको रमणीय पर्यटकीय क्षेत्र नगरकोटमा हिउँले धकमक्क भएको छ । शनिवार रातीदेखी बदली भएको मौसमसँगै शुक्रवार मध्यान्ह हिउँ पर्न थालेपछि नगरकोट क्षेत्र हिउँले धकमक्क भएको हो ।
स्थानीयका अनुसार नगरकोट क्षेत्रमा उक फिटसम्म...
मिनि ट्रक र मोटरसाइकल ठक्कर खाँदा एकको मृत्यु
भक्तपुर, माघ २०
चाँगुनारायण नगरपालिकाको खरिपाटीमा बिहिवार दिउँसो टाटा मिनि ट्रक र मोटरसाइकल आपसमा ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका–७ खरिपाटी भद्रकालीमा प्रदेश नं ३–००१ प १४७७ नं को...
तथ्यगत पुष्ट्याइँ नगरी समाचार सम्प्रेषण नगर्न प्रेस काउन्सिलको ध्यानाकर्षण
भक्तपुर, माघ २०
प्रेस काउन्सिल नेपालले तथ्यगत पुष्ट्याइँ नभई समाचार–सामग्री तयार एवं सम्प्रेषण नगर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गरेको छ । साथै सत्य, तथ्य र विश्वसनीयताको परीक्षण गर्नसमेत आग्रह गरेको छ ।
काउन्सिलले आज (बिहिवार) एक विज्ञप्तिमार्फत...
नक्कली पिसिआर रिपोर्टसहित गठ्ठाघरको नागरिक र तिनकुनेको कान्तिपुर अस्पतालका कर्मचारी पक्राउ, दुवै ल्यावमा शिलबन्दी
भक्तपुर, माघ १९
नक्कली पिसिआर रिपोर्ट बनाएको अभियोगमा महानगरिय अपराध महाशाखाको प्रहरी टोलीले मध्यपुर थिमि–३, गठ्ठाघरस्थित नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटल लिमिटेडका दुई जना र काठमाण्डौ तीनकुनेमा रहेको कान्तिपुर अस्पताल प्रा.लि.का दुई जना गरी चार जना...
दक्षिण कोरिया पनि विश्वकपमा छनोट, जापान छनोटको नजिक
भक्तपुर, माघ १९
दक्षिण कोरिया कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि छनोट भएको छ । दक्षिण कोरियाले मंगलवार राती दुवईमा सम्पन्न छनोट खेलमा सिरियालाई २–० गोल अन्तरले हराउँदै विश्वकपको टिकट काटेको हो । दक्षिण...
तनावपूर्ण खेलमा नेपाल मोरिससविरुद्ध १–० ले विजयी
भक्तपुर, माघ १८
नेपालले तनावपुर्ण खेलमा मोरिससलाई १–० गोलले पराजित गरेको छ । काठमाण्डौंको दशरथ रंगशालामा मंगलवार सम्पन्न दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले सुजल श्रेष्ठको गोल मद्दतले मोरिससलाई १–० ले पराजित गरेको हो ।
सुजलले खेलको १०...
जिल्ला प्रशासन कार्यालय भक्तपुरमा बार अनुसार आलोपालो सेवा प्रवाह हुने
भक्तपुर, माघ १८
कोरोना संक्रमण दरमा केही कमी आएपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरले रोकिएको सेवा पुनः सूचारु गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले मंगलवार एक सूचना जारी गर्दै माघ २० गते बिहिवारदेखी नागरिकता,...