रास्वपा सभापति लामिछानेको भनाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर प्रहार ः महासंघ
भक्तपुर, माघ २२
नेपाल पत्रकार महासंघले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आइतवार रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकपछि आयोजित पत्रकार सम्मेलनमा व्यक्त अभिव्यक्ति प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर प्रहार भएको बताएको...
संसदमा प्रमुख प्रतिपक्षले आफ्नो धर्म इमानदारीपूर्वक निर्वाह गरेन – बिजुक्छें
भक्तपुर, माघ २१
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले संसदमा प्रमुख प्रतिपक्षले आफ्नो धर्म इमानदारीपूर्वक निर्वाह नगरेको टिप्पणी गर्नुभएको छ । शुक्रवार आयोजित ख्वप इन्जिनियरिङ कलेजको २१ औं र ख्वप कलेज अफ इन्जिनियरिङको...
जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ
भक्तपुर, माघ १९
भक्तपुरको सूर्यविनायक नगरपालिका–९, नंखेलस्थित लाकुरी भञ्ज्याङ बन्देश्वरी जंगलमा लगेर एक बालिका र युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले बिहिवार दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मुगुको सोरु गाँउपालिका घई भई हाल...
ईजी वे ट्रायल सेन्टरबाट नक्कली परीक्षार्थी पक्राउ
भक्तपुर, माघ १८
भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. ९, राधेराधेस्थित ईजी वे ट्रायल सेन्टरमा दुई पाङ्ग्रे सवारी चालक अनुमति पत्र (लाईसेन्स)को प्रयोगात्मक परीक्षा (ट्रायल)मा अर्काको नाममा ट्रायल दिएको आरोपमा मंगलवार एक जना पक्राउ परेका...
पारागनको वार्षिकोत्सवको अवसरमा शिक्षक, विद्यार्थी र अभिभावक सम्मानित
भक्तपुर, माघ १७
भक्तपुरको कमलविनायकस्थित पारागन ऐकेडेमी (सेकेण्डरी बोर्डिङ स्कुल)को सोमवार आयोजित २० औ वार्षिककोत्सवको अवसरमा शिक्षक, विद्यार्थी र अभिभावक सम्मानित भएका छन ।
विद्यालयले कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थीमध्ये उत्कृष्टलाई ऐकेडेमिक अवार्ड, स्पार्टस्...
मस्तिष्क पक्षाात तथा अपाङ्गताको लागि जागरण गीत – ‘आउ साथी एउटा खुसीको दियो बालौं’
भक्तपुर, माघ १६
स्टुडियो साउण्ड मिलले गीतकार तथा समाजसेवी नरेश प्रधानको सहकार्यमा मस्तिष्क पक्षघात तथा अपाङ्गता भएका ब्यक्तिहरुको उत्थानको लागि जनचेतना जगाउने उदेश्यले ‘आउ साथी एउटा खुसीको दियो बालौं’ बोलको जागरण गीत बजारमा ल्याएको छ...
भक्तपुरका उत्कृष्ट २४ प्रहरी पुरस्कृत, ७ जनालाई कारवाही
भक्तपुर, माघ १६
भक्तपुरमा कार्यरत प्रहरी कर्मचारीहरु मध्ये उत्कृष्ट कार्य सम्पादन गर्ने २४ जनालाई नगदसहित पुरस्कृत भएका छन भने ७ जनालाई अनुशासनको कारवाही गरिएको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरले परिसरका प्रहरी नायव उपरिक्षक राजु पाण्डेसहित...
सूचनाको हक निष्क्रिय पार्ने गरी सरकारले ग¥यो निर्णय ः ८७ नीतिगत विषय गोप्य
आदित्य दाहाल, भक्तपुर, माघ १६
नेपाल सरकारको मुख्य सचिवको अध्यक्षतामा रहने सूचनाको वर्गीकरण सम्बन्धी समितिले सूचनाको हक सम्बन्धी ऐन, २०६४ लाई प्राय निष्क्रिय पार्ने गरी ८७ प्रकारका विषयहरू गोप्य रहने वर्गीकरण गरेको छ ।
अघिल्लो शेरबहादुर...
ख्यातिप्राप्त विभिन्न स्वदेशी तथा विदेशी ब्राण्डको नक्कली मदिरासहित ३ जना पक्राउ
भक्तपुर, माघ १५
ख्यातिप्राप्त विभिन्न स्वदेशी तथा विदेशी ब्राण्डका नक्कली मदिरासहित काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा ललितपुरको कुपण्डोलको नेक्स्ट टेस्ट लिक्विर नामक मदिरा पसलका सञ्चालक दोलखा...
भक्तपुरमा कुष्ठरोगको प्रकोप दर प्रति १० हजार जनसंख्यामा ० दशमलव ०२ जना
भक्तपुर, माघ १५
‘कुष्ठरोग अन्त्यका लागि आजैबाट पहल गरौं’ भन्ने मुख्य नाराका साथ आइतवार भक्तपुरका पनि ७० औं विश्व कुष्ठरोग दिवस विविध कार्यक्रम गरी मनाईएको छ ।
सो अवसरमा स्वास्थ्य कार्यालय भक्तपुरले अन्तरक्रिया कार्यक्रममाफर्त जिल्लामा कुष्ठरोगको...