मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा ट्राफिक प्रहरीसहित २ जना घाईते
भक्तपुर, साउन २२
मध्यपुर थिमि–४, बागमती पेट्रोल पम्प नजिक अरनिको राजमार्गमा आइतवार दिउँसो मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक ट्राफिक प्रहरी जवानसहित दुई जना घाईते...
कोठा बस्नेसँगै सुतेका घरधनी मृत फेला
भक्तपुर, साउन २१
भक्तपुरको सूर्यविनायक नगरपालिका–६ चुनदेवी हाइटमा शनिवार कोठा भाडामा बस्नेसँगै सुतेका घरधनी मृत फेला परेका छन । आफ्नै साढे तीन तल्ले घरको भुईतलामा...
शिव सर्किटको प्रचारका लागि सूर्यविनायकका जनप्रतिनिधिहरुले गरे शिवालय परिक्रमा
भक्तपुर, साउन २१
सूर्यविनायक नगरपालिकाका जनप्रतिनिधिहरुले शनिवार नगरका १४ वटा शिवालयको दर्शन गरेका छन । नगरपालिकाले नगरका शिवालयहरुलाई जोड्दै निर्माण गरेको शिव सर्किटको प्रचार प्रसार...
यसवर्ष चपाच्वबाट थिमि भैल प्याखँ प्रदर्शन हुने
भक्तपुर, साउन २०
यसवर्ष मध्यपुर थिमिको चपाच्वबाट थिमि भैल प्याखँ (थिमि भैरव नाच) सञ्चालन गरिने भएको छ । मध्यपुर थिमिमा गाईजात्राको भोलीपल्टको रातीबाट चार दिन...
भक्तपुरका पोखरी चिनाउन सम्पदा पदयात्रा
भक्तपुर, साउन २०
‘भक्तपुरको पोखरी चिनौँ, सम्पदा संरक्षणमा अघि बढौं’ भन्ने नाराका साथ आज शनिवार भक्तपुरमा सम्पदा पदयात्रा गरिएको छ । भक्तपुर नगरपालिकाले ऐतिहासिक एवम्...
सात दिनमा भक्तपुरमा ४० जना सडक आश्रित सहयोगापेक्षी मानवको उद्धार
भक्तपुर, साउन २०
साताव्यापी खोज तथा उद्धार अभियान अन्तर्गत भक्तपुरमा ४० जना सडक आश्रित सहयोगापेक्षी मानवको उद्धार गरिएको छ । भक्तपुरलाई सडक आश्रित सहयोगापेक्षी मानवमुक्त...
भक्तपुरमा १२९ बोरा अवैध मल बरामद
भक्तपुर, साउन १९
भक्तपुरमा ठूलो मात्रामा अवैध रासायनिक मल बरामद भएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले शुक्रवार कमलविनायकस्थित एन बि मल पसलबाट १२९ बोरा...
मध्यपुर थिमिको सडक धमाधम अपाङ्गमैत्री बनाईदैं
लक्ष्मी गारु, भक्तपुर, साउन १९
मध्यपुर थिमि नगरपालिकाका सडकहरु धमाधम अपाङ्गमैत्री बनाउन थालिएको छ । नगरपालिकाको पहलमा अरनिको राजमार्ग जोड्ने सहायक सडकहरु धमाधम अपाङ्गमैत्री बनाउन...
घाँस र झारपातले कुरुप देखियो काठमाण्डौं–भक्तपुर ६ लेन सडक
लक्ष्मी गारु, भक्तपुर, साउन १८
सडकको सौन्दर्यका लागि निर्माण गरिएका बगैंचाको उचित स्याहारसुसार नहुँदा काठमाण्डौं–भक्तपुर ६ लेन सडक कुरुप देखिएको छ । भक्तपुरको मध्यपुर थिमि...
मध्यपुर थिमि नगरपालिकाले सार्वजनिक र पर्ती जग्गा पहिचान गरी संरक्षण गर्ने
भक्तपुर, साउन १७
मध्यपुर थिमि नगरपालिकाले नगरभित्रका सार्वजनिक र पर्ती जग्गा पहिचान गरी ती जग्गामा निर्माण भएका गैर कानुनी संरचना हटाउने निर्णय गरेको छ ।...