Friday, January 24, 2025

जयजयकारको ध्वनीसँगै हजारौंको सामुन्ने बालकरामले छेडाए जिब्रो

0
भक्तपुर, असोज १२ मध्यपुर थिमि–५ चोडे टोलका बालकराम नानीचा श्रेष्ठले शुक्रवार साँझ दिगुलीस्थित डवलीमा हजारौं नगरवासीको जयजयकारसँगै जिब्रो छेडाएका छन । ‘येंयाँ पुन्ही म्ये प्वा खनेगु’ जात्रा अन्तर्गत बालकरामले जात्रालाई निरन्तरता दिन जिब्रो छेडाउनु भएको...

मध्यपुर थिमिका आज जिब्रो छेड्ने जात्रा

0
भक्तपुर, असोज १२ येंया पुन्हीको अवसरमा आज मध्यपुर थिमिमा जिब्रो छेड्ने जात्रा हुँदैंछ । मध्यपुर थिमि–४ चोडे टोलका बालकराम नानी श्रेष्ठले जिब्रो छेडाएर यसवर्षको जात्रालाई निरन्तरता दिँदैछन । बालकरामले जिब्रो छेडाउन लाग्नु भएको यो दोस्रो...

भक्तपुरको ईन्द्रदहमा भक्तजनको घुइँचो

0
भक्तपुर, असोज १२ भाद्र शुल्क पुर्णिमाको अवसरमा भक्तपुरको धार्मिक तीर्थस्थल ईन्द्रदह(सिद्धपोखरी)मा बिहानैदेखी दर्शनार्थीको भिड लागेको छ । हरेक वर्ष ईन्द्रजात्राका भोलिपल्ट यहा“ ठूलो मेला लाग्ने गर्दछ । ईन्द्रजात्राको दिन राती खौमास्थित ईन्द्रायणी देवीलाई विभिन्न बाजागाजा सहित...

मध्यपुर थिमि नगरपालिकामा आ.व.२०७९÷०८० को वार्षिक प्रगती समिक्षा

0
भक्तपुर, असोज ११ मध्यपुर थिमि नगरपालिकाले बिहिवार आर्थिक वर्ष २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम, बजेट, कार्य योजना र सेवा प्रवाहको बारेमा वार्षिक प्रगतीको समिक्षा गरेको छ । नगरपालिकाले सोही अवसरमा नगरसभाबाट पारित आर्थिक वर्ष...

छोरीको घर ज्येष्ठ नागरिक आश्रम ताथलीमा श्रीमद भागवत विराट पितृ मुक्ति ज्ञान महायज्ञ २०८०...

0
भक्तपुर, असोज ११ भक्तपुरको चाँगुनारायण नगरपालिका ९ ताथलीस्थित छोरीको घर ज्येष्ठ नागरिक आश्रममा बिहिवारदेखी श्रीमद भागवत विराट पितृ मुक्ति ज्ञान महायज्ञ २०८० प्रारम्भ भएको छ । आश्रमको सहयोगार्थ आर्थिक संकलन गर्ने उद्देश्यले सञ्चालित महायज्ञ असोज...

भक्तपुर नगरका साँस्कृतिक गुरुहरु सम्मानीत

0
भक्तपुर, असोज १० भक्तपुर नगरपालिकाले यसवर्षको सापारु (गाईजात्रा)मा प्रदर्शन गरिएका मौलिक र परम्परागत प्याखँ (नाच) प्रतियोगितामा विजयी समूहलाई बुधवार पुरस्कृत गरेको छ । विश्व पर्यटनको दिवसका अवसरमा आयोजित कार्यक्रममा नगरपालिकाले साँस्कृतिक गुरुहरुलाई समेत सम्मान गरेको...

भक्तपुर प्रवेश गर्ने पर्यटकलाई भादगाउँले टोपीले स्वागत

0
भक्तपुर, असोज १० विश्व पर्यटन दिवसको अवसरमा बुधवार भक्तपुर नगर प्रवेश गर्ने पहिलो पर्यटकलाई नगरपालिकाले भाँदगाउँले टोपीले स्वागत गरेको छ । नगरपालिकाले नगर प्रवेश गर्ने खौमा ध्वाका (ढोका)मा एक अष्ट्रेलियन र १६ भारतिय नागरिकलाई खाँदा,...

नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा सिटी स्क्यान शुरु

0
भक्तपुर, असोज ९ मध्यपुर थिमि नगरपालिकाद्धारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा मंगलवारबाट सिटी स्क्यान सञ्चालनमा आएको छ । भारतबाट आएका प्राविधिकहरुले सिटी स्क्यान सञ्चालनका लागि आवश्यक प्राविधिक सेटिङ सम्पन्न गरेपछि मेसिन सञ्चालनमा आएको हो...

शान्ति सुरक्षा, सुशासन, पारदर्शीता र अपराध नियन्त्रण प्रमुख प्राथमिकता–प्रजिअ श्रेष्ठ

0
भक्तपुर, असोज ९ भक्तपुरको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) रोशनीकुमारी श्रेष्ठले शान्ति सुरक्षा, सुशासन, पारदर्शीता र अपराध नियन्त्रण आफ्नो प्रमुख प्राथमिकता रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासंघमार्फत सोमवार भक्तपुरका क्रियाशिल पत्रकारहरुसँगको भेटघाट एवम् परिचयात्मक कार्यक्रममा...

विश्व मुटु दिवसको अवसरमा मध्यपुर थिमिमा सम्पदा पदयात्रा हुने

0
भक्तपुर, असोज ९ विश्व मुटु दिवसको अवसरमा यही असोज १३ गते शनिवार मध्यपुर थिमिमा सम्पदा पदयात्रा–२०२३ हुने भएको छ । लाइन्स इन्टरनेशनल डिष्ट्रिक एच अन्तर्गतका ५ वटा क्लवहरु लाइन्स क्लव अफ भक्तपुर मेरिगोल्ड, चाँगुनारायण, बालकोट,...

MOST POPULAR