भक्तपुर नगरपालिकाका महिला स्वयम् सेविकाहरुलाई आर्युवेद स्वास्थ्य सम्बन्धमा अभिमुखीकरण
भक्तपुर, पुस १५
भक्तपुर नगरपालिकाले महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई आर्युवेद स्वास्थ्य सम्बन्धमा अभिमुखीकरण गरेको छ । जिल्ला आर्युवेद स्वास्थ्य केन्द्र भक्तपुरको आयोजनामा बिहिवार भक्तपुर नगरपालिकाका महिला...
भक्तपुरमा प्रदेश यूवा परिषद बागमतिको तीनदिने सचेतना कार्यक्रम शुरु
भक्तपुर, पुस १५
भक्तपुरमा बिहिवारदेखी तीन दिने चेलीबेटी बेचविखन, महिला हिंसा र जातिय तथा लैंगिक विभेद विरुद्ध तीन दिने सचेतना कार्यक्रम शुभारम्भ गरिएको छ ।...
नेपाल गर्भवती महिला तथा नवजात शिशु समाजमा प्रा. डा. आस्मा
ललितपुर, पुस १५
नेपाल गर्भवती महिला तथा नवजात शिशु समाज (पेसोन)को अध्यक्षमा प्रा. डा. आस्मा राणा चयन हुनुभएको छ । पेसोनको साधारणसभाले प्रा. डा. राणाको...
सानोथिमिमा बृद्धा मृत अवस्थामा फेला
भक्तपुर, पुस १५
मध्यपुर थिमि नगरपालिका–२, सानोथिमिस्थित नागरिक उड्डयन प्राधिकरणको स्वामित्वमा रहेको जग्गाको कम्पाउण्डभित्र एक वृद्धा मृत अवस्थामा फेला परेको छ । प्रहरीका अनुसार मृतक...
थिमिको चारदोवाटोमा भयानक दुर्घटना – एकको मृत्यु, एक गम्भिर घाईते
भक्तपुर, पुस १५
मध्यपुर थिमि–४ चारदोबाटोस्थित अरनिको राजमार्गमा बुधवार राती भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन...
बसपार्क सामूहिक बलात्कारका आरोपी ९ जना पक्राउ
भक्तपुर, पुस १५
काठमाण्डौंको गोंगबुस्थित नयाँ बसपार्कमा एक युवतीलाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले बुधवार नौ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमध्ये मुगुको छाँयानाथ...
चोरी निकासी भएका ऐतिहासिक सम्पदा फर्काउन सरोकारवालाहरूको बैठक
भक्तपुर, पुस १४
संस्कृति, पर्यटन तथा उड्डयन मन्त्रालयको आयोजनामा युनेस्कोबाट सन् १९७० मा पारित साँस्कृतिक वस्तुहरूको अवैध रुपमा आयात निर्यात र व्यापारसम्बन्धी महासन्धी अनुसार नेपालबाट...
काठमाण्डौंसहित देशका विभिन्न भेगमा वर्षा
भक्तपुर, पुस १४
उपत्यकासहित देशका विभिन्न भागमा बुधवार बिहानैदेखी वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशभर सामान्यदेखि पूर्ण...
फोनिजको भक्तपुर अध्यक्षमा पुनः शिल्पकार
भक्तपुर, पुस १३
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला शाखा भक्तपुरको अध्यक्षमा पुनः सुन्दर शिल्पकार चयन भएको छ । फोनिजको मंगलवार सम्पन्न तेस्रो जिल्ला...
राष्ट्रिय परीक्षा बोर्डका नवनियुक्त अध्यक्ष डा. शर्माद्धारा पदबहाली
भक्तपुर, पुस १२
राष्ट्रिय परीक्षा बोर्डका नवनियुक्त अध्यक्ष डा. महाश्रम शर्माले पदबहाली गर्नुभएको छ । भक्तपुरको सानोथिमिस्थित बोर्डको कार्यालय पुगेर अध्यक्ष डा. शर्माले सोमवार पदबहाली...










