आदर्श चोकमा टिपरको ठक्करबाट दुईजनाको मृत्यु
भक्तपुर, असार ९
भक्तपुरको आदर्श चोक नजिक टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । अरनिको राजमार्ग अन्तर्गत आदर्श चोक नजिक सूर्यविनायक चोकबाट जगातीतर्फ जाँदैं गरेको बा ७९ प ७८७६ नम्बरको मोटरसाइकललाई बा...
नेता बिजुक्छेंलाई पत्नी शोक
भक्तपुर, असार ८
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेलाई पत्नीशोक परेको छ । विजुक्छेंकी पत्नी शोभा प्रधानको उपचारका क्रममा आज अपरान्ह निधन भएको हो ।
वि सं. २०१७ पुस १४ गते रामेछापमा जन्मनुभएकी शोभाको नेता...
बैकिंङ कसुरमा कटुञ्जेबाट घिमिरे पक्राउ
भक्तपुर, असार ८
बैंक खातामा रकम नभएको चेक दिई बैंकिंङ कसुर गरेको अभियोगमा प्रहरीले भक्तपुरको कटुञ्जेबाट मंगलवार एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा हलेसी नगरपालिका वडा नं ६ खोटाङ स्थायी घर भई हाल...
अवैध काठसहित दुई जना पक्राउ
भक्तपुर, असार ८
अवैध साल तथा सल्ला काठ सहित प्रहरीले दुई जनालाई ब्रम्हायणी चेकपोष्टबाट पक्राउ गरेको छ । सवारी जाँचका क्रममा बा १८ च ३१३० नम्बरको बोलेरो गाडीमा विलजिक नभएको साल तथा सल्ला, उतिस र...
शौचालय सार्वजनिक प्रयोगबारे महानगर र ३२ संघ संस्थाबीच सम्झौता
भक्तपुर, असार ७
काठमाण्डौंका विभिन्न ३२ वटा संघ संस्थाले आफ्नो कार्यालयको शौचालय सार्वजनिक प्रयोगका लागि काठमाण्डौं महानगरपालिकासँग मंगलवार सम्झौता गरेका छन । महानगरको आह्वानलाई स्विकार गरी बैंक, रेष्टुरेन्ट, स्कुल, प्रकाशनगृह, बिजनेस कम्प्लेक्ससहित ३२ वटा संघसंस्थाका...
रासस अध्यक्षमा धर्मेन्द्र झा नियुक्त
भक्तपुर, असार ६
राष्ट्रिय समाचार समिति (रासस) सञ्चालक समितिको अध्यक्षमा पत्रकार धर्मेन्द्र झा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले झालाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष समेत रहेका...
क्यान्सर ह्याज एन्सार ? एस
भक्तपुर, असार ५
कुनैबेला क्यान्सर ह्याज एन्सर (क्यान्सरको उपचार छ ?) भन्दा नो भन्नुपर्ने अवस्था रहेकोमा अहिले क्यान्सर ह्याज एन्सर (क्यान्सरको उपचार छ) भएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । नेपाल क्यान्सर सपोर्ट ग्रुपले शुक्रवार...
मध्यपुर थिमिका जनप्रतिनिधिहरुलाई उद्योग बाणिज्य संघको सम्मान
भक्तपुर, असार ३
मध्यपुर थिमि उद्योग बाणिज्य संघले मध्यपुर थिमि नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरुलाई शुक्रवार बधाई तथा शुभकामना प्रदान गरेको छ । संघले निर्वाचित जनप्रतिनिधिहरूलाई नेवारी परम्परा अनुसार दही र अण्डा, माछा, रक्सीसहितको सगुनका साथै दोसल्ला...
स्थानीय सरकार सञ्चालनसम्बन्धी अभिमुखीकरण कार्यक्रम
हेटौंडा, जेठ ३१
बागमती प्रदेश अन्तर्गतका स्थानीय तहका प्रमुख तथा अध्यक्ष र उपप्रमुख तथा उपाध्यक्षहरुका लागि स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकाससम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम हेटौंडामा सोमवार शुरु भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै बागमती...
मध्यपुर थिमि बोडेका साहु मृत अवस्थामा फेला, हत्याको आशंकामा केही पक्राउ
भक्तपुर, जेठ २९
मध्यपुर थिमि नगरपालिका–८ का ५१ वर्षिय कल्याण साहुको हत्या भएको अवस्थामा फेला परेको छ । साहु आइतवार बिहान बोडेस्थित लर्डबुद्ध स्कुल अगाडि निर्माणाधिन टहरामा मृत अवस्थामा फेला परेको थियो । उनको टाउकोमा...