नेपाल सम्वतको अवसरमा जर्मनीमा साँस्कृतिक कार्यक्रम
भक्तपुर, कार्तिक १४
नेपाल सम्वत न्हुँ दँ ११४३ को अवसरमा जर्मनीमा पनि साँस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । जर्मनस्थित नेवाः खल हम्बर्ग परिवारले नेपाल सम्वत ११४३ नयाँ बर्षको उपलक्ष्यमा ‘नेपाल सम्बत ११४३ म्हःपुजा तथा शुभ...
लागु औषधसहित एक जना पक्राउ
भक्तपुर, कार्तिक १४
प्रहरीले लागु औषध बिक्रि वितरण र ओसारपसारमा संलग्न एक जनालाई मध्यपुर थिमि–१, लोहकिल्थलीस्थित आँखा अस्पताल नजिकबाट पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरीले सिराहाको लाहान नगरपालिका वडा नं. ४ घर भई...
सद्भावको पर्व बन्दै छठ
लक्ष्मी गारु, भक्तपुर, कार्तिक १४
भक्तपुर नगरपालिका–१० कमलपोखरीको किनारमा आइतवार साँझ सोही स्थानकी सानु श्रेष्ठले अस्ताउँदो सूर्यलाई अघ्र्य दिन छठको पूजाका लागि घाट सजाउन व्यस्त थिए । धकियामा केरा, नरिवल, माल्पा र पुरी सजाएर बसेका...
सृजनानगरमा भएको सवारी दुर्घटनामा ६ वर्षिय बालकको मृत्यु
भक्तपुर, कार्तिक १४
सूर्यविनायक नगरापालिका–५ सृजनानगरमा कार, बस र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकल पछाडी सवार बालकको मृत्यु भएको छ ।
जगातीबाट काठमाडौंतर्फ जाँदै गरेको तीन सवारी नं बा ६ च ८८५८ नं कार, बा...
लोकतान्त्रिक सरकार स्थापनाका लागि मंसिर ४ को आमनिर्वाचन – प्रधानमन्त्री देउवा
लक्ष्मी गारु, भक्तपुर, कार्तिक ९
प्रधानमन्त्री शेर बहादुर देउवाले मंसिर ४ गतेको आमनिर्वाचन सफल बनाउन सबैको साथ, सहयोग र सहकार्य आवश्यक भएको बताउनुभएको छ । नेपाल संवत ११४३ को अवसरमा राष्ट्रिय विभुति शंखधर साख्वा प्रतिष्ठानले...
नेपालको मौलिक संवत नेपाल संवत आजबाट शुरु, देशभर विविध कार्यक्रम गरी मनाईंदैं
भक्तपुर, कार्तिक ९
नेपालको मौलिक संवत नेपाल संवत अनुसार आजबाट नयाँ वर्ष ११४३ शुरु भएको छ । राष्ट्रिय विभूति शंखधर साख्वाले लिच्छविकालका राजा राघवदेव शासनकाल वि.सं. ९३७ अर्थात् सन् ८८० मा गरिवहरुको ऋणमोचन गरी नेपाल...
आत्माको महत्व बुझ्न आज म्हपूजा मनाउँदै नेवार समुदाय
लक्ष्मी गारु, कार्तिक ९
मौलिक चाडपर्वका धनी नेवार समुदाय तिहारको चौंथो दिन आज न्हूँ दँ या भिन्तुना (नयाँ वर्षको शुभकामना) भन्दै बिहान नेपाल संवत र साँझ घरघरमा म्हपुजा (शरिर पुजा) मनाउँदैछन ।
म्हपुजाको अर्थ हो शरिर...
तिहारको तेस्रो दिन आज गाई पुजा गर्दै
भक्तपुर, कार्तिक ८
नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारको तेस्रो दिन आज गाईको पुजा गरी मनाईंदैछ । तिहारको कार्तिक कृष्ण औँसीका दिन देवी लक्ष्मीको प्रतिक स्वरुप गाईको पुजा गर्ने परम्परा रहेको छ ।
औँसीका दिन बिहान विधिपूर्वक...
घरघरमा लक्ष्मीपुजा गरी दिपावली गरिँदैं
भक्तपुर, कार्तिक ७
नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार अर्थात यमपञ्चकको अवसरमा आज (सोमवार) साँझ धनधान्यकी देवी लक्ष्मीको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरेका छन । बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यता अनुरुप सबैतिर सफासुग्घर...
मणिमण्डप महाविहारमा कथिन चीवर दानोत्सव
सुनीता तुलाधर, ललितपुर, कार्तिक ६ गते ।
मणिमण्डप महाविहारका विहार प्रमुख एवं अग्ग महासद्धम्म जोतिकधज भिक्षु शीलभद्र महास्थविरले ४७ औं वर्षावास र भिक्षु गवेसकोले प्रथम वर्षावास पूरा गर्नुभएको उपलक्ष्यमा शनिवारका दिन उक्त विहारमा भिक्षु महासंघलाई...