निर्वाचनको दिन बिहान ४ बजेदेखी साँझ ७ बजेसम्म सवारी चलाउन नपाईने
भक्तपुर, कार्तिक ३०
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको दिन भक्तपुरमा बिहान ४ बजेदेखी साँझ ७ बजेसम्म अत्यावश्यक र अनुमति प्राप्त बाहेकका सबै किसिमका सवारी साधन सञ्चालन गर्न नपाईने भएको...
आगलागी पिडितलाई मध्यपुर थिमि नगरपालिकाले एक लाख रुपैंया दिने
भक्तपुर, कार्तिक ३०
मध्यपुर थिमि नगरपालिका–६ राईटोल, माथिल्लो कुण्डोलका आगलागी पिडितलाई नगरपालिकाले एक लाख रुपैंया राहत दिने भएको छ । साथै नगरपालिकाले घाईतेको नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा निःशुल्क उपचारका लागि आवश्यक व्यवस्था गर्ने भएको...
आगलागीले सुस्त मनस्थितिकी किशोरीको मृत्यु
भक्तपुर, कार्तिक ३०
मध्यपुर थिमी नगरपालिका–६ राईटोल, माथिल्लो कुण्डोलमा आज (बुधवार) विहान आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।
स्थानीय ४९ वर्षिय आत्माराम के.सी र ४१ वर्षिय हरिशरण के.सी को तीन तल्ले कच्ची घरमा आगलागी...
ट्यांकरसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
भक्तपुर कार्तिक २९
भक्तपुरको कालोपाटी जयनेपाल चोक नजिक सोमवार साँझ पानी बोक्ने ट्यांकरसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन ।
सल्लाघारी नगरकोट मोडबाट व्यासीतर्फ आउँदैं गरेको बा ४...
निर्वाचनमा भक्तपुरमा २ हजार २ सय सुरक्षाकर्मी परिचालन हुने
भक्तपुर, कार्तिक २९
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको लागि भक्तपुरमा सुरक्षा तयारी पुरा भएको छ । निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा तयारी पुरा भएको प्रमुख जिल्ला...
पाकिस्तानलाई हराउँदैं इंग्ल्यान्डले जित्यो १२ वर्षपछि टि–२० विश्वकप उपाधि
भक्तपुर, कार्तिक २८
इंग्ल्यान्डले १२ वर्षपछि आइसीसी टि–२० विश्वकपको उपाधि जितेको छ । अष्ट्रेलियाको मेलबर्न क्रिकेट ग्राउन्डमा आइतवार सम्पन्न फाइनलमा इंग्ल्यान्डले पाकिस्तानलाई ५ विकेटले हराउँदै टि–२० विश्वकपको उपाधि दोस्रो पटक जितेको हो । इंग्ल्यान्डले यसअघि...
आचारसंहिता उल्लंघन गर्ने उम्मेदवार, जनप्रतिनिधि र कर्मचारीहरूलाई कारवाही
भक्तपुर, कार्तिक २७
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०७९ को उल्लंघनबारे प्राप्त उजुरीका सम्बन्धमा स्पष्टीकरण सोधी आवश्यक जाँचबुझको क्रम जारी राखेको छ । यस क्रममा यही कात्तिक २५ गतेसम्ममा प्राप्त स्पष्टीकरण सन्तोषजनक नभएकाले विभिन्न उम्मेदवार, जनप्रतिनिधि...
कार र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु
भक्तपुर, कार्तिक २६
भक्तपुरको सल्लाघारीमा कार र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुधपाटीबाट सैनिक स्कुल हुँदैं सल्लाघारी जाँदै गरेको बागमती प्रदेश –०२–०२८ प ७३९२ नं को मोटरसाईकल र सल्लाघारीबाट सैनिक स्कुल तर्फ...
भक्तपुर क्षेत्र नं. १ मा विरासत जोगाउने र भत्काउने बीच प्रतिष्पर्धा
लक्ष्मी गारु, भक्तपुर, कार्तिक २२
वि. सं. २०४६ सालमा प्रजातन्त्र पुनःस्थापनापछि सम्पन्न सबै आम निर्वाचनमा एउटै दलले निर्वाचन जित्दै आएका अति कम निर्वाचन क्षेत्र मध्येको एक हो भक्तपुर क्षेत्र नं. १ । यहाँ २०४८ सालदेखी...
सकिमना पुन्ही मनाउँदै नेवार समुदाय
लक्ष्मी गारु, भक्तपुर, कार्तिक २२
कार्तिक शुक्ल पूर्णिमाको अवसरमा आज नेवार समुदायले घरघरमा पिँडालु र सख्खर खण्ड उसिनेर खाँदैं सकिमना पुन्ही अर्थात पिँडालु उसिन्ने पूर्णिमा मनाएका छन ।
सकिमना पुन्ही विशेष गरेर नेवार समुदायमा रहेको भजन...