नेपाली कांग्रेस खुल्ला केन्द्रीय सदस्यको मतगणना जारी, २३९३ मत गन्दा शशांक अगाडि
भक्तपुर, पुस ४
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्ग नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको केन्द्रीय सदस्य (खुल्लातर्फ)को मत गणना जारी रहेको छ । खुल्ला केन्द्रीय सदस्यतर्फ शनिवार राती साढे १० बजेसम्म दुई हजार हजार तीन...
कमलविनायक नगरकोट सडकको निर्माणका लागि चाँगुनारायण नगरपालिकाले आन्दोलन गर्ने
भक्तपुर, पुस २
भक्तपुरको कमलविनायक नगरकोट सडकको निर्माणले गति नलिएपछि चाँगुनारायण नगरपालिकाले दवाब स्वरुप आन्दोलन गर्ने भएको छ । निर्माण शुरु भएको आठ वर्ष बितिसक्दा पनि सम्पन्न नभएपछि चाँगुनारायण नगरपालिकाले शुक्रवार पत्रकार सम्मेलन गरी आन्दोलनको...
कांग्रेस सहमहामन्त्रीमा डिना, आङदाम्बे र परियार निर्वाचित
भक्तपुर, पुस २
नेपाली कांग्रेसको सहमहामन्त्रीमा महिलातर्फ महालक्ष्मी उपाध्याय ‘डिना’, आदीबासी जनजातीतर्फ भिष्मराज आङदाम्बे र दलिततर्फ जीवन परियार निर्वाचित हुनुभएको छ ।
सभापतिमा निर्वाचित शेरबहादुर देउवा समूहकी उपाध्याय २५३३ मतका साथ निर्वाचित हुनुभएको हो । उहाँका...
नेपाली कांग्रेसको महामन्त्रीमा गगन र विश्वप्रकाश विजयी
भक्तपुर, पुस १
नेपाली कांग्रेसको दुई महामन्त्री पदमा युवा नेताद्वय गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । थापाले ३ हजार २३ र शर्माले १ हजार ९ सय ८४ मत प्राप्त गरी विजयी भएका हुन्।...
कांग्रेस उपसभापतिमा खड्का र गुरुङ विजयी
भक्तपुर, पुस १
नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी हुनुभएको छ । निर्वाचन समितिका अनुसार खड्काले २१२१ र गुरुङले १९०८ मत प्राप्त गरेर उपसभापतिमा निर्वाचित हुनुभएको हो ।
कांग्रेसको इतिहासमा...
उपसभापतिको मतगणना अपडेट – ३५५८ मा खड्काको अग्रता, गुरुङभन्दा गच्छदार ६ मतले अघि
भक्तपुर, मंसिर २९
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापति पदको मतगणना जारी छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी नेपाली कांग्रेस उपसभापतिका उमेदवारको मत गणनामा पूर्णबहादुर खड्काले अग्रता कायम राखेका छन् ।
अहिलेसम्म गणना भएको...
कांग्रेस उपसभापति मतगणना – गुरुङ र भण्डारीको अग्रता कायमै
भक्तपुर, मंसिर २९
नेपाली कांग्रेसको उपसभापतिको मतगणनामा धनराज गुरुङ र डा. चन्द्र भण्डारीको अग्रता कायम रहेको छ । केन्द्रीय कार्यालय सानेपामा जारी उपसभापतिको मतगणनामा ३४०० मत गणना भएको छ । जसमा गुरुङले १५६५, डा. भण्डारीले...
कांग्रेस उपसभापति मतगणना – ३००० मा धनराजलाई १४६०
भक्तपुर, मंसिर २९
नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा जारी उपसभापतिको मतगणनामा ३३०० मत गणना भएको छ । जसमा धनराज गुरुङ्गले १४६० मतका अग्रता कायम राखेको छ ।
त्यसैगरी डा. चन्द्र भण्डारी ११७५ मतका साथ दोस्रो, पुर्ण...
धनराज अग्रता बढाउँदैं, भण्डारी, खड्का र गच्छदार पछ्याउँदैं
भक्तपुर, मंसिर २९
नेपाली कांग्रेसको उपसभापतिका लागि सम्पन्न निर्वाचनको मतगणना जारी रहेको छ । हालसम्म २३०० मत गणना भएको छ । जसमा ९६० धनराज गुरुङ्गले अग्रता कायम राखेको छ ।
उहाँलाई डा चन्द्र भण्डारी ८७०, पुर्ण...
नेपाली कांग्रेस मतगणना, १७०० मत गनियो : खड्काभन्दा भण्डारी अगाडि, धनराजको अग्रता कायमै
भक्तपुर, मंसिर २९
कांग्रेस उपसभापतिको मतगणना जारी छ। हालसम्म १७ सय मत गनिएको छ।
पछिल्लो अवस्थामा चन्द्र भण्डारीले पूर्णबहादुर खड्कालाई पछि पारेका छन् भने धनराज गुरुङले अग्रता कायम राखेका छन्।
धनराज गुरुङ्गले ७४५ मत ल्याएका छन् भने...