कांग्रेस उपसभापति मतगणना – ३००० मा धनराजलाई १४६०

भक्तपुर, मंसिर २९
नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा जारी उपसभापतिको मतगणनामा ३३०० मत गणना भएको छ । जसमा धनराज गुरुङ्गले १४६० मतका अग्रता कायम राखेको छ ।
त्यसैगरी डा. चन्द्र भण्डारी ११७५ मतका साथ दोस्रो, पुर्ण बहादुर खड्का ८९० का साथ तेस्रो र विजयकुमार गच्छदार ८२२ मतका चौंथो स्थानमा रहनुभएको छ ।