Tuesday, April 30, 2024

कृषिप्रधान देशले धान मात्र होइन तरकारी समेत आयात गर्नुपर्ने परिस्थिती छ – सांसद थापा

0
भक्तपुर, असार १५ भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य एवम् नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले कृषिप्रधान देशले धान मात्र होइन सम्पूर्ण अन्नबाली र तरकारी समेत आयात गर्नुपर्ने परिस्थिती रहेको बताउनुभएको छ ।...

व्यवसायीलाई जु जु धौको माग धान्ने चटारो, साविक भन्दा चार गुणा माग

0
लक्ष्मी गारु, भक्तपुर, असार १५ मानो रोपेर मुरी फलाउन रोपाईंमा मस्त हुनुपर्ने असार महिना । हिलो माटोमा पौंठेजोरी खेल्दै लडिबुडी गर्दा हुने थकानमा पनि बेग्लै खालको आनन्दको अनुभुती हुने बेला हो असार । यही असारको...

सूर्यविनायकमा आजदेखी घरेलु, कृषि तथा पर्यटन मेला, प्रवेश निःशुल्क

0
भक्तपुर, असार १५ भक्तपुरको सूर्यविनायक नगरपालिका–८, आदर्शचोकस्थित हरित कृषि बजारमा आजदेखी तीन दिन घरेलु, कृषि तथा पर्यटन मेला सञ्चालन हुने भएको छ । घरेलु तथा साना उद्योग संघको संयोजन, भक्तपुर पर्यटन विकास समितिको प्रवद्र्धन र...

सूर्यविनायकले मिडिया क्षेत्र परिचालन नीति तर्जुमा गरी कार्यान्वयन गर्ने

0
भक्तपुर, असार १३ सूर्यविनायक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम र बजेटमा स्थानीय सञ्चारमाध्यमको प्रवद्र्धन गर्ने नीति लिएको छ । नगरपालिकाले त्यसका लागि मिडिया क्षेत्र परिचालन नीति तर्जुमा गरी कार्यान्वयन गर्ने जनाएको...

स्थानीय उत्पादनको प्रवद्र्धनका लागि भक्तपुरमा ३ दिने मेला हुने

0
भक्तपुर, असार १२ भक्तपुरमा यही असार १५, १६ र १७ गते तीन दिन घरेलु, कृषि तथा पर्यटन मेला हुने भएको छ । सूर्यविनायक नगरपालिकाको आयोजना, भक्तपुर पर्यटन विकास समितिको प्रवद्र्धन र घरेलु तथा साना उद्योग...

मध्यपुर थिमिको २ अर्ब ९९ करोड ४० लाखको बजेट सार्वजनिक, वडा बजेट वडाबाटै खर्च...

0
भक्तपुर, असार १० मध्यपुर थिमि नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ को लागि २ अर्ब ९९ करोड ४० लाख २९ हजार २ सय रुपैंयाको बजेट सार्वजनिक गरेको छ । मध्यपुर थिमि नगरपालिकाको आइतवार शुरु भएको नगरसभाको...

बजेटमा समेटिए भक्तपुरका ८ ठूला परियोजना

0
भक्तपुर, जेठ १६ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार संसदको संयुक्त बैठकमा सार्वजनिक गर्नु भएको आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेटमा भक्तपुरका ८ ठूला परियोजना समेटिएका छन । बजेटको विभिन्न शिर्षक मध्ये पाँच वटा शिर्षकमा...

आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट सार्वजनिक

0
भक्तपुर, जेठ १६ अर्थमन्त्री डा.प्रकाशशरण महतले संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा सोमवार सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट सार्वजनिक गरेको छ । उहाँका अनुसार चालूतर्फ ११ खर्ब...

सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रको टोलीद्धारा भक्तपुर नगरपालिका अवलोकन

0
भक्तपुर, जेठ ४ सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रका प्राचार्य विष्णु पौडेल नेतृत्वको टोलीले बिहिवार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग भेटवार्ता गरेको छ । भेटमा सहकारी क्षेत्रका सम्भावना, चुनौती र समस्याबारे अनुभव आदानप्रदान तथा छलफल भएको...

भक्तपुरको चुनदेवीस्थित फर्निचर उद्योगमा भिषण आगलागी, क्षती विवरण आउन बाँकी

0
भक्तपुर, बैशाख ३१ भक्तपुरको सूर्यविनायक नगरपालिका–५ चुनदेवीस्थित एक फर्निचर उद्योगमा आइतवार राती भिषण आगलागी भएको छ । साँझ करिव ७ बजे लागेको आगो करिव साढे ९ बजे नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगलागीबाट फर्निचर उद्योग...

MOST POPULAR