Wednesday, January 15, 2025

बजार अनुगमन – सेल्सबेरी, विगमार्ट र भाटभटेनीमा समेत अनियमितता

0
भक्तपुर, असोज २१ भक्तपुरका साना किराना पसलदेखी ठूला सेल्सबेरी, विगमार्ट र भाटभटेनी सुपर मार्केटले समेत उपभोक्तालाई ठगी गरेको पाईएको छ । विशेषगरी म्याद नाघेका वस्तु बिक्रि गर्ने, प्याकेटमा प्याकिङ गरेको मिति, उपभोग्य मिति र तौल...

यसवर्षको बडादशैं शुरु, आज घरघरमा घटस्थापन गरी जमरा राखिँदैं

0
भक्तपुर, असोज २१ नेपालीहरुको बडादशैं आज (बिहिवार)देखी शुरु भएको छ । बडादशैं प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामका साथ विभिन्न शक्तिपिठको पुजा आराधना र मान्यजनहरुबाट टिका र जमरा लगाई मनाउने...

नयाँ पुस्ता तयार नहुँदा नवदुर्गाको मुकुण्डो बनाउने पेशा संकटमा

0
लक्ष्मी गारु, भक्तपुर, असोज २० भक्तपुरको ऐतिहासिक एवम् साँस्कृतिक महत्वको नवदुर्गा देवगणको मकुण्डो बनाउने पेशा संकटमा परेको छ । आर्थिक अभावसँगै मुकुण्डो बनाउन नयाँ पुस्ता तयार नहुँदा यो पेशा संकटमा परेको हो । नवदुर्गा गण नाचको...

नेवार समुदायमा शिवको प्रतिक प्यँचाःको आशन राखी जमरा हाल्ने परम्परा

0
लक्ष्मी गारु, भक्तपुर, असोज २० कुनै समय हरेक नेवार समुदायको घरघरमा गाग्री, ध्याम्पो लगायतका भाँडाकुँडा बिसाउने वस्तु हो प्यँचाः(परालले बनाएको गोलो वस्तु)। आधुनिक प्रविधिसँगै नयाँ नयाँ वस्तुको प्रयोग बृद्धि भएसँगै प्यँचाःको प्रयोग लोप हुने अवस्थामा...

बडादशैंमा भक्तपुरको तलेजुभित्र बली पुजा नहुने

0
भक्तपुर, असोज १९ बडादशैंको अवसरमा भक्तपुर दरवारस्क्वायरस्थित तलेजु मन्दिरभित्र बली पुजा नहुने भएको छ । नगरप्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा मंगलवार बसेको सरोकारवालाहरुको बैठले कोरोनाको संक्रमण घट्दै गएपनि जोखिम पूर्णरुपमा नहटेको निष्कर्ष निकाल्दै तलेजुमा बली पुजा...

नागरिक समाज सञ्जालले प्रजिअ शर्मालाई बुझाए चार बुँदें ध्यानाकषर्ण पत्र

0
भक्तपुर, असोज १९ भक्तपुर नागरिक समाज सञ्जालले मंगलवार प्रमुख जिल्ला अधिकारीलाई चार बुँदें ध्यानाकषर्ण पत्र बुझाएका छन । नेपाल बार एसोशियसन भक्तपुरका अध्यक्ष रविन्द्र प्रधान नेतृत्वको सञ्जालले प्रजिअ रुद्रादेवी शर्मालाई बजार अनुगमन, सुशासन, शैक्षिक संस्था...

साफ च्याम्पियनसिप २०२१ – दोस्रो जितसँगै नेपाल शिर्षस्थानमा

0
भक्तपुर, असोज १९ नेपाल दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिप २०२१ मा लगातार दोस्रो जितसँगै समूहको शिर्ष स्थानमा उक्लेको छ । माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा सोमवार राती सम्पन्न खेलमा नेपाल श्रीलंकालाई ३–२ गोल अन्तरले पराजित गर्दै...

१६ नेपालीको ‘ट्याक्स हेभन’ मुलुकमा लगानी

0
भक्तपुर, असोज १७ गैरकानूनी रूपमा आर्जन गरेको धन लुकाउन सजिलो मानिने ‘ट्याक्स हेभन’ मुलुकमा नेपालका नेता, धनाढ्य तथा ठूला व्यापारीले गोप्य तरिकाले ‘अफशोर कम्पनी’ खोलेर गरेको लगानी र शेयर खरीद–बिक्रीको खुलासा । कृष्ण आचार्य र रामु...

सेल्सबेरी मार्टलाई ५ हजार जरिवाना

0
भक्तपुर, असोज १७ जिल्ला प्रशासन कार्यालय भक्तपुरले सूर्यविनायक नगरपालिका – ८, काल्हाँचामा हालै सञ्चालनमा आएको सेल्सबेरी मार्टलाई ५ हजार जरिवाना गरेको छ । प्रशासनले आइतवार बिहान गरेको बजार अनुगमनका क्रममा आवश्यक कागजपत्र पेश गर्न नसकेपछि...

चेम्निज ओपन करातेमा मण्डेकाजीलाई २ सहित नेपाललाई ४ स्वर्ण

0
भक्तपुर, असोज १७ जर्मनीमा भएको चेम्निज ओपन कराते च्याम्पियनसिपमा साग स्वर्णधारी मण्डेकाजी श्रेष्ठले २ सहित नेपालले ४ स्वर्ण पदक जितेको छ । ४ स्वर्णका अलावाले नेपालले थप २ कांस्य पदक पनि जित्यो । प्रतियोगिता ३...

MOST POPULAR