बालाचतुर्दशीका अवसरमा पशुपतिमा शतबीज छर्नेको घुईंचो
भक्तपुर, मंसिर १७
बाला चतुर्दशीको अवसरमा शुक्रवार बिहानैदेखी पशुपतिमा पितृका नाममा शतबीज छर्नेको घुईंचो लागेको छ । त्रयोदशीका दिन बिहीबार बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले आज पितृको सद्गतिको कामना गर्दै शतबीज...
हनुमानघाटस्थित ‘खोह्र दीप ध्वाखा’ र ‘छिपा ताँ’ पुनःनिर्माण सम्पन्न
भक्तपुर, मंसिर १६
भक्तपुर नगरपालिका–७, हनुमानघाटमा परम्परागत मौलिक शैलीको ‘खोह्र दीप ध्वाखा’ निर्माण गरिएको छ । भक्तपुर नगरपालिकाको योजना अनुसार स्थानीय उपभोक्ता समितिले सो ध्वाखा निर्माण गरिएको हो ।
ध्वाखा निर्माणका लागि रु.४८ लाख ६९ हजार...
उपभोक्ता समिति खारेज गर्ने निर्णय ठेकेदार पोस्ने कार्य – अध्यक्ष बिजुक्छें
भक्तपुर, मंसिर १६
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले उपभोक्ता समिति खारेज गर्ने निर्णय ठेकेदार पोस्ने कार्य भएको बताउनुभएको छ । भक्तपुर नगरपालिका–७ स्थित हनुमानघाट परिसरमा पुनःनिर्माण गरिएको ‘खोह्र दीप ध्वाखा’ र ‘छिपा ताँ’...
पुँजीवादी व्यवस्था ध्वस्त नगरेसम्म समाजवादी व्यवस्था आउँदैन – अध्यक्ष बिजुक्छें
भक्तपुर, मंसिर १६
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले पुँजीवादी व्यवस्था ध्वस्त नगरेसम्म समाजवादी व्यवस्था नआउने बताउनुभएको छ । भक्तपुर नगरपालिकाले सञ्चालन गरेको ख्वप इन्जिनियरिङ्ग कलेजको २० औं र ख्वप कलेज अफ इन्जिनियरिङ्गको...
दुर्लभ बन्यजन्तु चितुवाको छाला सहित ३ जना पक्राउ
भक्तपुर, मंसिर १५
दुर्लभ वन्यजन्तु चितुवाको छालासहित महानगरिय अपराध महाशाखाको प्रहरी टोलीले मंगलवार तीन जनालाई काठमाण्डौं महानगरपालिका–९, एअरपोर्ट क्षेत्रबाट पक्राउ गरेको छ ।
दुर्लभ वन्यजन्तु चितुवाको छाला अबैध रुपमा बिक्रि वितरण गर्नको लागी लुकाई छिपाई ल्याई...
नेपाली कांग्रेस १४ औं महाधिवेशन – लामाको प्रस्ताव र थापाको समर्थनमा बागमति प्रदेशको सभापतिमा...
काठमाण्डौं, मंसिर १५
नेपाली कांग्रेसका बाग्मती प्रदेशका संसदीय दलका नेता तथा पूर्वमन्त्री ईन्द्रबहादुर बानियाँले पार्टीको बाग्मती प्रदेशको सभापतिमा उम्मेदवारी घोषणा गर्नुभएको छ । बाँनियाले बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको...
पार्टीको आन्तरिक प्रतिष्पर्धामा कसैको हार जित हुँदैन ः सभापति थापा
भक्तपुर, मंसिर १५
नेपाली कांग्रेस भक्तपुरका नवनिर्वाचित जिल्ला सभापति दुर्लभ थापाले पार्टीलाई भक्तपुरमा पहिलो बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. १ ले बुधवार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा सभापति...
भक्तपुर कांग्रेसको महासमिति सदस्यको नतिजा उल्टियो
भक्तपुर, मंसिर १५
नेपाली कांग्रेस भक्तपुरको निर्वाचन समितिले आफ्नो पहिलो निर्णय उल्ट्याउँदै विजयी घोषित गरेका उम्मेदवारलाई पराजित घोषणा गरेको छ । भक्तपुर क्षेत्र नं. २ को सोमवार सम्पन्न जिल्ला अधिवेशनमा महासमिति सदस्यको लागि भएको निर्वाचनको...
श्रीमानको हत्यामा संलग्न ७ वर्षपछि पक्राउ
भक्तपुर, मंसिर १४
श्रीमानको हत्यामा संलग्न महिला ७ वर्षपछि पक्राउ परेको छ । महानगरिय अपराध महाशाखाको प्रहरी टोलीले दाङ, तुलसीपुर नगरपालिका–१० का द्रोणबहादुर सेनको हत्या गरेको आरोपमा उनकी श्रीमती ५० वर्षिया दिलकुमारी सेनलाई मंगलवार काठमाण्डौं...
भक्तपुरमा मंसिर १७ गतेदेखी स्थानीय तहमा मतदाता नामावली संकलन विशेष कार्यक्रम सञ्चालन हुने
भक्तपुर, मंसिर १४
भक्तपुरमा यही मंसिर १७ गतेदेखी स्थानीय पालिकाको केन्द्रमा फोटोसहितको मतदाता नामावली संकलन विशेष कार्यक्रम सञ्चालन हुने भएको छ । निर्वाचन आयोगको निर्देशन र जिल्ला निर्वाचन कार्यालयले जिल्लास्थित राजनीतिक दलहरुसँग छलफल गरी मंसिर...