नेपाली कांग्रेस खुल्ला केन्द्रीय सदस्यको मतगणना जारी, २३९३ मत गन्दा शशांक अगाडि
भक्तपुर, पुस ४
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्ग नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको केन्द्रीय सदस्य (खुल्लातर्फ)को मत गणना जारी रहेको छ । खुल्ला केन्द्रीय सदस्यतर्फ शनिवार राती साढे १० बजेसम्म दुई हजार हजार तीन...
राज्यले सबै धर्मलाई न्याय गर्छ – स्वास्थ्य राज्यमन्त्री खापुङ
भक्तपुर, पुस ३
स्वास्थ्य राज्यमन्त्री भवानी प्रसाद खापुङले राज्यले सबै धर्मलाई न्याय गर्ने बताउनुभएको छ । भक्तपुर ख्रिष्टियन समाज र ले ख्रिसमस र नयाँ वर्ष २०२२ को अवसरमा भक्तपुरमा शनिवार आयोजित कार्यक्रममा मन्त्री खापुङले संविधानमा...
भक्तपुर प्याब्सन अध्यक्षमा सुरेन्द्र श्रेष्ठ विजयी
भक्तपुर, पुस ३
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल(प्याब्सन) भक्तपुर अध्यक्षमा सुरेन्द्र श्रेष्ठ निर्वाचित हुनुभएको छ । प्याव्सनको शनिवार सम्पन्न १५ औं जिल्ला अधिवेशनले नवरत्न इंगलिस स्कुल थिमिका प्रिन्सिपल श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
नेतृत्व...
विद्युतको खपट बढाऔं – घिसिङ
भक्तपुर, पुस ३
विद्युत प्राधिकरणका प्रमुख कार्यकारी कुलमान घिसिङले अहिलेको अवस्थामा विद्युतको खपट बढाउने चुनौती रहेको बताउनुभएको छ । भक्तपुर ख्रिसमस समाजले ख्रिसमस र ई. सम्वतको नयाँ वर्ष २०२२ को अवसरमा शनिवार भक्तपुरमा आयोजित शुभकामना...
भक्तपुरको तेलकोटमा भरुवा बन्दुक फेला
भक्तपुर, पुस ३
भक्तपुरको तेलकोटमा भरुवा बन्दुक फेला परेको छ । चाँगुनारायण नगरपालिका–६, पसलडाँडास्थित तेलकोट जाने हरिगुरू सडक मार्गको पानी बग्ने ह्युमपाइप भित्र एक थान भरुवा बन्दुक फेला परेको हो ।
बन्दुक कसले कुन प्रयोजनको लागि...
उपकारका ज्येष्ठ सदस्यलाई धार्मिक भ्रमण
भक्तपुर, पुस ३
मध्यपुर थिमि–७ नगदेशस्थित उपकार बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्ना ज्येष्ठ नागरिक सदस्यहरुलाई धार्मिक अवलोकन भ्रमण गराएको छ । उपकारले शुक्रवार काभ्रेपलाञ्चोकको पनौतीको मुक्तिनाथधाम र बनेपाको चण्डेश्वरी भगवतीको भ्रमण गराएको हो...
कमलविनायक नगरकोट सडकको निर्माणका लागि चाँगुनारायण नगरपालिकाले आन्दोलन गर्ने
भक्तपुर, पुस २
भक्तपुरको कमलविनायक नगरकोट सडकको निर्माणले गति नलिएपछि चाँगुनारायण नगरपालिकाले दवाब स्वरुप आन्दोलन गर्ने भएको छ । निर्माण शुरु भएको आठ वर्ष बितिसक्दा पनि सम्पन्न नभएपछि चाँगुनारायण नगरपालिकाले शुक्रवार पत्रकार सम्मेलन गरी आन्दोलनको...
कांग्रेस सहमहामन्त्रीमा डिना, आङदाम्बे र परियार निर्वाचित
भक्तपुर, पुस २
नेपाली कांग्रेसको सहमहामन्त्रीमा महिलातर्फ महालक्ष्मी उपाध्याय ‘डिना’, आदीबासी जनजातीतर्फ भिष्मराज आङदाम्बे र दलिततर्फ जीवन परियार निर्वाचित हुनुभएको छ ।
सभापतिमा निर्वाचित शेरबहादुर देउवा समूहकी उपाध्याय २५३३ मतका साथ निर्वाचित हुनुभएको हो । उहाँका...
नेपाली कांग्रेसको महामन्त्रीमा गगन र विश्वप्रकाश विजयी
भक्तपुर, पुस १
नेपाली कांग्रेसको दुई महामन्त्री पदमा युवा नेताद्वय गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । थापाले ३ हजार २३ र शर्माले १ हजार ९ सय ८४ मत प्राप्त गरी विजयी भएका हुन्।...
कटुञ्जे घट्टेखोला (लिफ्ट) खानेपानी जलस्रोत समितिको साधारणसभा सम्पन्न
भक्तपुर, पुस १
कटुञ्जे घट्टेखोला (लिफ्ट) खानेपानी जलस्रोत समितिको १० औं साधारणसभा तथा समितिका संस्थापक स्व. रामेश्वर प्रसाद ढुंगेलको दोस्रो स्मृति दिवस बिहिवार सम्पन्न भएको छ ।
सो अवसरमा सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले राजनीतिमा प्रतिष्पर्धा...