भक्तपुरमा कांग्रेसले टुंग्यायो मेयरको उम्मेदवार
भक्तपुर, बैशाख १२
नेपाली कांग्रेसले भक्तपुरका चार नगरपालिकाका प्रमुख तथा उपप्रमुखको उम्मेदवार टुंगो लगाएको छ । कांग्रेसले भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा सुरेन्द्र श्रेष्ठ, सूर्यविनायकमा निशान ढुंगेल र चाँगुनारायणमा जीवन खत्री र भक्तपुर नगरपालिकामा राम कासुलालाई...
हार्डवेयर सामग्रीको गोदाममा भिषण आगलागी
भक्तपुर, बैशाख ११
मध्यपुर थिमि कमेरोटार प्लानिङ्गमा रहेको एक गोदाममा भिषण आगलागी भएको छ । जस्ताको टहरामा भएको हार्डवेयर सामग्रीको गोदाममा आगलागी भएको हो ।
करिव साढे ९ बजे लागेको आगो अझैं नियन्त्रणमा आउन सकेको छैन...
भक्तपुर नगरपालिकामा ३ प्रमुखसहित १२ जनाको उम्मेदवारी दर्ता
भक्तपुर, बैशाख ११
भक्तपुर नगरपालिकामा आइतवार १२ जनाले विभिन्न पदका लागि मनोनयन पत्र दर्ता गरेका छन । मूख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत राजदास विडारीका अनुसार भक्तपुर नगरपालिकाको प्रमुखमा ३, उपप्रमुखमा १ र वडाअध्यक्षमा...
सत्ता गठबन्धनबीच भक्तपुरका तीन नगरको प्रमुख र उपप्रमुखको सिट बाँडफाँडमा सहमति
भक्तपुर, बैशाख ११
सत्ता गठबन्धनबीच भक्तपुरका चार नगरपालिका मध्ये तीन नगरपालिकाको प्रमुख र उपप्रमुखको सिट बाँडफाँडमा सहमति भएको छ । चाँगुनारायण नगरपालिकाको विषयमा भने अझैं सहमति हुन सकेको छैन ।
नेकपा माओवदी केन्द्रका जिल्ला संयोजक सुनिल...
भक्तपुर नगरपालिका प्रमुखमा जग्गा एकिकरण पिडितको उम्मेदवारी
भक्तपुर, बैशाख ११
भक्तपुर नगरपालिकाले सञ्चालन गरेको देको मिबा इतापाके जग्गा एकीकरण आयोजनाका पिडितहरुको संघर्ष समितिका तर्फबाट भक्तपुर नगरपालिकाको प्रमुख पदका लागि आज उम्मेदवार मनोनयन पत्र दर्ता गरेको छ । संघर्ष समितिकातर्फबाट सत्य राम त्वायनाले...
स्थानीय निर्वाचनका लागि आजदेखी उम्मेदवार मनोनयन दर्ता शुरु
भक्तपुर, बैशाख ११
स्थानीय तह निर्वाचनका लागि देशका ७ सय ५३ वटै पालिकामा आजदेखी उम्मेदवारको मनोनयन दर्ता शुरु हुँदैंछ । निर्वाचन आयोगले प्रकाशन गरेको निर्वाचन कार्यतालिका अनुसार आज र भोलिका लागि उम्मेदवारी दर्ताको समय तोकेको...
उम्मेदवारी दर्ताको अघिल्लो दिनसम्म दलहरुलाई उम्मेदवार टुंगो लगाउन सकस
भक्तपुर, बैशाख १०
स्थानीय निर्वाचनको लागि उम्मेदवारी दर्ता गर्ने अघिल्लो दिनसम्म भक्तपुरका राजनीतिक दलहरुले उम्मेदवार टुंगो लगाउन सकेको छैन । निर्वाचन आयोगले यही बैशाख ११ र १२ गते स्थानीय निर्वाचनको लागि उम्मेदवारी दर्ता गर्ने मिति...
सूर्यविनायकमा नेपाली कांग्रेसले एकै दिन खोले ६१ कार्यालय
भक्तपुर, बैशाख ९
भक्तपुरको सूर्यविनायक नगरपालिकाभित्र नेपाली कांग्रेसले शुक्रवार एकै साथ ६१ वटा कार्यालय स्थापना गरेको छ । नगर समितिको आयोजनामा नगरभित्र गठन गरिएका ६१ वटा टोल कमिटीका कार्यालयहरु एकै साथ स्थापना गरेको हो ।
नेपाली...
पुनः उम्मेदवार बन्न नगरप्रमुख श्रेष्ठसहित मध्यपुर थिमि नगरपालिकाका ९ जनाले पदबाट राजीनामा दिए
भक्तपुर, बैशाख ९
पार्टीले टिकट दिए पुनः स्थानीय निर्वाचनमा उम्मेदवार बन्न मध्यपुर थिमि नगरपालिकाका प्रमुखसहित ९ जना जनप्रतिनिधिहरुले आज (शुक्रवार) पदबाट राजीनामा दिएका छन । निर्वाचन आयोगले बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा उम्मेदवार बन्न...
सूर्यविनायकमा आज कांग्रेसका ६१ वटा कार्यालय एक साथ खुल्दै
भक्तपुर, बैशाख ९
नेपाली कांग्रेस सूर्यविनायक नगर समितिले आज (शुक्रवार) नगरका ६१ वटा टोल कमिटिका कार्यालयहरु एकै पटक खोल्दैछ । नगरका वडा नं. १ देखी १० सम्म गठन गरिएका ६१ वटा टोल ईकाइ कमिटीका कार्यालयहरु...