विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण
भक्तपुर, जेठ २२
विश्व वातावरण दिवसको अवसरमा आइतवार जिल्ला प्रशासन कार्यालय भक्तपुर, सशस्त्र प्रहरी बल नेपाल नं २२ गण र जिल्ला प्रहरी परिसरमा वृक्षारोपण गरिएको छ । डिभिजन वन कार्यालय भक्तपुरको सहयोग र सशस्त्र प्रहरी...
सिथि नखःमा टोल टोलमा गरे पानीका स्रोतको सरसफाई
भक्तपुर, जेठ २२
सिथि नखःको अवसरमा भक्तपुरका नेवार समूदायले आइतवार पानीका मूहान र स्रोत वरिपरी सरसफाई गरेको छ । बिहानै कुमारको पुजा गरी बारा, चतामरी, म्हुछ्यामरी, मालपुवा, पापडीलगायतका पकवान खाएर सिथि नखः मनाएका नेवार समूदायले...
भक्तपुरको नवदुर्गा मन्दिरमा दर्शनार्थीको घुइँचो
भक्तपुर, जेठ २२
सिथि नखः पर्वको अवसरमा आईतबार भक्तपुर गछें स्थित नवदुर्गा मन्दिरमा दर्शनार्थीको ठूलो मेला लागेको छ । सिथि नखःको दिन सर्वसाधारण भक्तजनका लागि मन्दिरको ढोका बिहान ५ बजे नै खुल्ला गरेपनि दर्शनार्थीको भिडका...
भाज्या पुखुः सरसफाई
भक्तपुर, जेठ २२
विश्व वातावरण तथा सिथि नखःको अवसरमा भक्तपुर नगरपालिका–१ दुधपाटीस्थित ऐतिहासिक भाज्या पुखुः परिसर सरसफाई गरिएको छ । भक्तपुर नगरपालिकाको आयोजनामा नगरप्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशीलगायत जनप्रतिनिधि, कर्मचारी, ख्वप कलेज वातावरण संकायका...
गाई काटेको अभियोगमा एक पक्राउ
भक्तपुर, जेठ २२
गाई काटेको अभियोगमा प्रहरीले मध्यपुर थिमि ८ बोडेबाट एक जनालाई शनिवार राती नियन्त्रणमा लिएको छ । बाडेको वडा कार्यालय नजिक गाईको बाछो काटी मासु भाग लगाई रहेको छ भन्ने सूचनाको आधारमा प्रहरीले...
सिथी नखाः मनाउँदैं नेवार समुदाय
लक्ष्मी गारु, भक्तपुर, जेठ २२
जेष्ठ शुक्ल पक्ष षष्ठी अर्थात कुमार षष्ठीका अवसरमा आज नेवा समूदायले सिथी नखाः मनाउँदैंछन । भगवान कुमारको जन्म दिन समेत भएकाले नेवार समूदायले कुमारको पुजा गरी मास, मुगी, केराउलगायतका दलहनबाट...
दोस्रो अभ्यास खेलमा नेपालको जित
भक्तपुर, जेठ २२
आइसिसी विश्वकप लिग–२ सिरिजका लागि अमेरिका भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा जित हासिल गरेको छ । अमेरिकाको प्रेर क्रिकेट भ्यू कम्प्लेक्समा सम्पन्न दोस्रो अभ्यास खेलमा नेपालले ह्युस्टन हरिकेन्समाथि २९...
करेन्ट लागेर वृद्धको मृत्यु
भक्तपुर, जेठ २१
मध्यपुर थिमि वडा नं. १ लोहकिल्थलीस्थित मनोहरा बस्तीमा करेन्ट लागेर एक वृद्धको मृत्यु भएको छ । सोही बस्तीमा बस्ने ५२ वर्षिय दिलबहादुर तामाङको आप्mनै घरको ढलान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको...
जग्गा प्रकरणमा फसाईएको भन्दै पक्राउ परेका कार्यकर्ता छाड्न राप्रपाको माग
भक्तपुर, जेठ २०
राष्ट्रिय प्रजातन्त्र पार्टी भक्तपुरले जग्गा कारोबार ठगी गरेको आरोपमा पक्राउ परेका आप्mना कार्यकर्ता निर्दोष भएको दावी गर्दै तत्काल रिहा गर्न माग गरेका छन । राप्रपा भक्तपुरले आज (शुक्रवार) पत्रकार सम्मेलन गर्दै पिडित...
सन्दीप बलिङमा चम्केपनि नेपाल पराजित
भक्तपुर, जेठ २०
अमेरिका भ्रमणमा रहेको नेपाली क्रिकेट टोली नेपाल पहिलो अभ्यास खेलमा नेपाली अल स्टार्ससँग ४ विकेटले पराजित भएको छ । नेपाली कप्तान सन्दिप लामिछाने बलिङमा चम्के पनि व्याटिङमा कमजोर हुँदा नेपाली टोली पहिलो...