काठमाण्डौंको गोठाटारमा गोली लागेर एक घाईते
भक्तपुर, असोज ३
काठमाण्डौंको कागेश्वरी मनोहरा नगरपालिकाको गोठाटारमा सोमवार साँझ गोली चलेको छ । गोली लागेर एक जना घाइते भएका छन् । उपत्यका प्रहरी कार्यालय प्रमुख एआईजी रवीन्द्र धानुकले गोली चलेको पुष्टि गर्दै कसले र...
साफ महिला च्याम्पियनसिप, नेपाललाई स्तब्ध पारी बंगलादेशले जित्यो उपाधी
भक्तपुर, असोज ३
नेपाली महिला फुटबल टोली फेरी एक पटक दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपमा उपविजेता रोकिएको छ । पहिलो पटक उपाधी जित्ने लक्ष्यका साथ मैदान ओर्लेको नेपाली महिला टोली दशरथ रंगशालामा सोमवार सम्पन्न फाइनलमा...
संविधानको अक्षरस पालना गरी मुलुकलाई आर्थिक समृद्धिको बाटोमा लैजानुपर्ने
भक्तपुर, असोज ३
विभिन्न राजनीतिक दलका नेता, कानुनविद् एवम् जनप्रतिनिधिहरुले संविधानको अक्षरस पालना गरी मुलुकलाई आर्थिक समृद्धिको बाटोमा लैजानुपर्नेमा जोड दिएका छन । उनीहरुले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै लैजान पनि संविधानको पालना सबैले गर्नुपर्ने...
संविधान दिवस विविध कार्यक्रम गरी मनाईंदै, थिमिमा पदयात्रा हुने
भक्तपुर, असोज ३
‘संविधान दिवस २०७९’ आज विविध कार्यक्रम गरी मनाईंदैछ । संविधानसभाबाट २०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्रसहितको नेपालको नयाँ संविधान जारी भएको अवसरमा प्रत्येक वर्ष आजको दिन संविधान दिवस मनाउँदैं आएको हो...
तेस्रो उपत्यकाव्यापी करातेमा बुढानीलकण्ठ च्याम्पियन
भक्तपुर, असोज २
तेस्रो उपत्यकाब्यापी कराते प्रतियोगितामा बुढानीलकण्ठ डोजो टिम च्याम्पियन बनेको छ । विद्या आर्जन डोजोले आयोजना गरेको प्रतियोगितामा बुढानीलकण्ठ ८ स्वर्ण सहित टिम च्याम्पियन बनेको हो ।
प्रतियोगितामा आयोजक विद्या आर्जन डोजो ५ स्वर्ण...
सहकारी संस्थाहरुको अनुगमन गरी थप व्यवस्थित गर्ने – नगरप्रमुख श्रेष्ठ
भक्तपुर, असोज २
मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले नगरभित्र सञ्चालित सहकारी संस्थाहरुको अनुगमन गरी सहकारीहरुलाई थप व्यवस्थित गर्ने बताउनुभएको छ ।
नगरपालिकाले पारित गरेको सहकारी ऐन २०७९ को विषयमा जानकारी दिने उद्देश्यले सहकारी शाखाले आइतवार...
भक्तपुरमा तीन वर्ष २२६ जनाले आत्महत्या गरे
भक्तपुर, असोज २
विगत तीन वर्षमा भक्तपुरमा दुई सय २६ जनाले आत्महत्या गरेका छन् । जिल्लामा बढ्दो आत्महत्याका घटना न्यूनिकरणका लागि विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा आइतवार प्रहरीले आयोजना गरेको सचेतना कार्यक्रममा सो जानकारी दिएको...
एक सय २० जना विद्यार्थीहरुलाई ६१ लाख बराबरको छात्रवृत्ति वितरण
भक्तपुर, असोज २
भक्तपुर नगरपालिकाले एक सय २० जना विद्यार्थीलाई करिव ६१ लाख रुपैंया बराबरको छात्रवृत्ति प्रदान गरेको छ । नगरपालिकामा आइतवार आयोजित कार्यक्रममा नगरप्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीले छात्रवृत्तिमा छनोट भएका एक...
बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
भक्तपुर, असोज २
एक १३ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दोलखाको शैलुङ गाँउपालिका वडा नं. ७ घर भई हाल भक्तपुर दुधपाटी बस्ने १९ वर्षिय युवक अशोक भन्ने अनिश भुजेललाई प्रहरीले पक्राउ गरेको छ ।
भुजेललाई...
मनोहरा खोलामा भक्तपुर र काठमाण्डौं जोड्ने दुई वटा पक्की पुल बन्ने
भक्तपुर, असोज १
भक्तपुर र काठमाण्डौं जोड्ने दुई वटा पक्की पुलको शुक्रवार शिलान्यास भएको छ । काठमाण्डौं र भक्तपुरको सिमाना भएर बग्ने मनोहरा खोलामा ती पुल शिलान्यास भएको हो । दुई पुल मध्ये एउटाले भक्तपुरको...