Wednesday, July 9, 2025

यसवर्ष चपाच्वबाट थिमि भैल प्याखँ प्रदर्शन हुने

0
भक्तपुर, साउन २० यसवर्ष मध्यपुर थिमिको चपाच्वबाट थिमि भैल प्याखँ (थिमि भैरव नाच) सञ्चालन गरिने भएको छ । मध्यपुर थिमिमा गाईजात्राको भोलीपल्टको रातीबाट चार दिन...

भक्तपुरका पोखरी चिनाउन सम्पदा पदयात्रा

0
भक्तपुर, साउन २० ‘भक्तपुरको पोखरी चिनौँ, सम्पदा संरक्षणमा अघि बढौं’ भन्ने नाराका साथ आज शनिवार भक्तपुरमा सम्पदा पदयात्रा गरिएको छ । भक्तपुर नगरपालिकाले ऐतिहासिक एवम्...

सात दिनमा भक्तपुरमा ४० जना सडक आश्रित सहयोगापेक्षी मानवको उद्धार

0
भक्तपुर, साउन २० साताव्यापी खोज तथा उद्धार अभियान अन्तर्गत भक्तपुरमा ४० जना सडक आश्रित सहयोगापेक्षी मानवको उद्धार गरिएको छ । भक्तपुरलाई सडक आश्रित सहयोगापेक्षी मानवमुक्त...

भक्तपुरमा १२९ बोरा अवैध मल बरामद

0
भक्तपुर, साउन १९ भक्तपुरमा ठूलो मात्रामा अवैध रासायनिक मल बरामद भएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले शुक्रवार कमलविनायकस्थित एन बि मल पसलबाट १२९ बोरा...

मध्यपुर थिमिको सडक धमाधम अपाङ्गमैत्री बनाईदैं

0
लक्ष्मी गारु, भक्तपुर, साउन १९ मध्यपुर थिमि नगरपालिकाका सडकहरु धमाधम अपाङ्गमैत्री बनाउन थालिएको छ । नगरपालिकाको पहलमा अरनिको राजमार्ग जोड्ने सहायक सडकहरु धमाधम अपाङ्गमैत्री बनाउन...

घाँस र झारपातले कुरुप देखियो काठमाण्डौं–भक्तपुर ६ लेन सडक

0
लक्ष्मी गारु, भक्तपुर, साउन १८ सडकको सौन्दर्यका लागि निर्माण गरिएका बगैंचाको उचित स्याहारसुसार नहुँदा काठमाण्डौं–भक्तपुर ६ लेन सडक कुरुप देखिएको छ । भक्तपुरको मध्यपुर थिमि...

मध्यपुर थिमि नगरपालिकाले सार्वजनिक र पर्ती जग्गा पहिचान गरी संरक्षण गर्ने

0
भक्तपुर, साउन १७ मध्यपुर थिमि नगरपालिकाले नगरभित्रका सार्वजनिक र पर्ती जग्गा पहिचान गरी ती जग्गामा निर्माण भएका गैर कानुनी संरचना हटाउने निर्णय गरेको छ ।...

चाँगुनारायणमा ज्येष्ठ नागरिक लक्षित ‘स्वस्थ बुढ्यौली परियोजना’ सञ्चालन हुने

0
भक्तपुर, साउन १७ चाँगुनारायण नगरपालिकामा ज्येष्ठ नागरिकलाई लक्षित गरी ‘स्वस्थ बुढ्यौली परियोजना’ सञ्चालन हुने भएको छ । स्वीस रेडक्रसको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी भक्तपुर...

भत्किन थाल्यो काठमाण्डौं–भक्तपुर ६ लेन सडक, खाल्डाखुल्डीले दुर्घटनाको जोखिम

0
लक्ष्मी गारु, भक्तपुर, साउन १७ अरनिको राजमार्ग अन्तर्गत काठमाण्डौं–भक्तपुर ६ लेन सडक ठाउँठाउँमा भत्किएर खाल्डाखुल्डी पर्न थालेको छ । ओभरल्याप पिच गरेको दुई वर्षमा नै...

असोजभित्र सिंहदवारको प्रवलिकरण सक्न मन्त्री गुरुङको निर्देशन

0
भक्तपुर, साउन १६ शहरी विकास मन्त्री सीता गुरुङले देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरवारको पश्चिम खण्डको प्रवलिकरणको काम आगामी असोजभित्र सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।...

MOST POPULAR