Thursday, September 19, 2024

साना लगानीका स्वरोजगारमूलक पत्रिकाको संरक्षणका लागि विशेष कार्यक्रम ल्याउन माग

0
भक्तपुर, असार १ भक्तपुरका साप्ताहिक, मासिक र दैनिक पत्रिकाका प्रकाशकहरुले साना लगानीका स्वरोजमूलक पत्रपत्रिकाहरुको संरक्षणका लागि विशेष कार्यक्रम ल्याउन सरकारसँग माग गरेको छ । कोरोना महामारी नियन्त्रणका लागि जारी लकडाउन र निषेधाज्ञाका कारण साना लगानीका...

भक्तपुर नगरपालिका प्रकोप व्यवस्थापन कोषमा ६ करोड जम्मा, अक्सिजन प्लान्ट आज उद्घाटन हुने

0
भक्तपुर, असार १ भक्तपुर नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा करिव ६ करोड रुपैंया जम्मा भएको छ । नगरपालिकाले सञ्चालन गरेको ख्वप अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न आवश्यक रकम अभाव भएपछि नगरपालिकाले आर्थिक सहयोगको आह्वान गरेको थियो...

भक्तपुर अस्पताललाई पाँच थान अक्सिजन कन्सन्ट्रेटर प्रदान

0
भक्तपुर, जेठ ३१ खाल्सा एड इन्टरनेशनलले कन्ट्रिव्युसन फर नेपालको सहकार्यमा भक्तपुर अस्पताललाई पाँच थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको छ । खाल्सा र कन्ट्रिव्युसनका प्रतिनिधिहरुले आज अस्पताललाई उक्त स्वास्थ्य सामग्री प्रदान गरेका हुन् । बेलायतमा रहेको खाल्सा...

कटुञ्जे स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री सहयोग

0
भक्तपुर, जेठ ३० सूर्यविनायक नगरपालिका–५ स्थित कटुञ्जे स्वास्थ्य चौकीलाई अमेरिकामा बसोबास गर्ने नेपालीहरुले स्वास्थ्य सामग्री सहयोग गरेको छ । प्राप्त सामग्रीमा दुई थान वेड, अस्सिजन कन्स्ट्रेटर एक थान, अक्सिजन सिलिण्डर दुई थानलगायतका छन । कटुञ्जेमा जन्मी...

उपत्यकामा निषेधाज्ञा एक साता थप – साँझ ४ बजेपछि हार्डवेयर पसल खुल्ने (सूचना सहित)

0
खाद्यान्न, तरकारी, पुस्तक पसल बिहान ११ बजेसम्म खुल्ने भक्तपुर, जेठ ३० काठमाण्डौं उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलो पारी एक साता थप गरिएको छ । कोरोना भाइरसको संक्रमण केही घटेपनि जोखिम नघटेको निष्कर्षसहित काठमाडौं, भक्तपुर र ललितपुरका...

ख्वप अस्पताललाई तिब्बतको शान्नान शहरबाट स्वास्थ्य सामग्री सहयोग

0
भक्तपुर, जेठ ३० चीन स्वशासित तिब्बतको शान्नान सहरले भक्तपुर नगरपालिकाद्धारा सञ्चालित ख्वप अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । भक्तपुर नगरपालिकासँग भगिनी सम्बन्ध रहेको शान्नान शहरले करिव १ करोड ९ लाख रुपैंयाँ बराबरको ती सामग्री...

अष्ट्रेलियासँग नेपाल ३–० ले पराजित

0
भक्तपुर, जेठ २८ विश्वकप तथा एसियन कप छनोट अन्तर्गत अष्ट्रेलियाविरुद्ध नेपाल ३–० गोलले पराजित भएको छ । कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा शुक्रवार राती सम्पन्न खेलमा अष्ट्रेलियालाई जित दिलाउन कप्तान म्याथ्यु लेकि, फ्रान कारासिचल...

भक्तपुरमा तीनदेखी कोरोना संक्रमितको मृत्यु शुन्य

0
भक्तपुर, जेठ २८ भक्तपुरमा लगातार तेस्रो दिन कोरोना संक्रमितको मृत्यु शुन्यमा रहेको छ । भक्तपुरमा पछिल्लो पटक गत जेठ २४ गते सोमवार ३ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । त्यस यता बिहिवारसम्म मृत्यु दर...

रगत व्यवस्थापनका लागि टास्कफोर्स गठन

0
भक्तपुर, जेठ २७ नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा भक्तपुरले अधिकार सम्पन्न भक्तपुर रक्तसञ्चार टास्कफोर्स गठन गरेको छ । रेडक्रसको बिहिवार भच्र्युल माध्यमबाट सम्पन्न छलफलले कोभिड महामारीको अहिलेको विषम परिस्थीमा रगतको अभाव हुन नदिन शाखाका मन्त्री...

सडक निर्माण कम्पनीको लापरवाहीले ३० घरमा भेल पस्यो (भिडियो सहित)

0
भक्तपुर, जेठ २७ भक्तपुर–नगरकोट सडक बिस्तारको जिम्मा पाएको शैलुङ कन्ट्रक्सन प्रा. लि.को लापरवाहीले चाँगुनारायण नगरपालिका–६, बास्तोला गाउँका दुई दर्जनभन्दा बढी घरमा भेल पसेर क्षति गरेको छ । बिहिवार दिउँसो मुसुलधारे वर्षा पछि आएको भेल सडक...

MOST POPULAR