चेम्निज ओपन करातेमा मण्डेकाजीलाई २ सहित नेपाललाई ४ स्वर्ण
भक्तपुर, असोज १७
जर्मनीमा भएको चेम्निज ओपन कराते च्याम्पियनसिपमा साग स्वर्णधारी मण्डेकाजी श्रेष्ठले २ सहित नेपालले ४ स्वर्ण पदक जितेको छ । ४ स्वर्णका अलावाले नेपालले थप २ कांस्य पदक पनि जित्यो । प्रतियोगिता ३...
भक्तपुरमा सहकारी माफिया सलबलाउन थाले – अध्यक्ष खड्का
भक्तपुर, असोज १७
जिल्ला सहकारी संघ भक्तपुरका अध्यक्ष केदार खड्काले भक्तपुरमा सहकारी माफियाहरु सलबलाउन थालेको बताउनुभएको छ । मध्यपुर थिमि १ लोकन्थलीस्थित दिव्यश्वरी वचत तथा ऋण सहकारी संस्था लि.को १४ औं वार्षिक साधारणसभाको शनिवार उद्घाटन...
शंखधरका उत्कृष्ट कारोवारीलाई सम्मान
भक्तपुर, असोज १७
मध्यपुर थिमि ४ शंखधरचोकस्थित शंखधर वचत तथा ऋण सहकारी संस्थाका उत्कृष्ट कारोवारी शनिवार सम्मानित हुनुभएको छ । संस्थाको १४ औं वार्षिक साधारणसभाको अवसरमा गत आर्थीक वर्ष २०७७÷०७८ मा सबैभन्दा धेरै आर्थीक कारोवार...
शंखधरचोकमा दशैं तिहार बजार मेला
भक्तपुर, असोज १६
बायरिलाँ टोल सुधार समितिको आयोजनामा मध्यपुर थिमि शंखधरचोकमा दशैं तिहार बजार मेला खुलेको छ । मेला आगामी कार्तिक २७ गतेसम्म सञ्चालन हुनेछ ।
दशैं तिहार जस्ता चाडपर्वमा उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तुका...
नारायण विलास जोशी स्मृति प्रतिष्ठानको पा“चौं साधारणसभा सम्पन्न
भक्तपुर, असोज १६
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नारायण विलास जोशी स्मृति प्रतिष्ठानको पा“चौं साधारणसभा शुक्रवार सम्पन्न गरेको छ ।
प्रतिष्ठानका अध्यक्ष डा. राजेन्द्रमान श्रेष्ठको सभापतित्वमा भएको उक्त सभामा सचिव महेन्द्रगोपाल कर्माचार्यले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो...
आ.व. २०७७÷०७८ मा शुभकामना साकोसको खुद वचत २ करोड ५० लाख ८९ हजार
भक्तपुर, असोज १६
भक्तपुर जिल्लाकै उत्कृष्ट सहकारी मध्येको एक शुभकामना वचत तथा ऋण सहकारी संस्था लि.को २१ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । सो अवसरमा संस्थाका अध्यक्ष राम कासुलाले कोरोना महामारी नियन्त्रणका लागि...
नेपाली काँग्रेस चाँगुनारायण नगर समितिद्धारा विपन्न विरामीलाई आर्थिक सहयोग
भक्तपुर, असोज १६
नेपाली कांग्रेस चाँगुनारायण नगरसमितिले नगरकोटफेदी निवासी राम के.सीको उपचारार्थ उहाँको परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ । नेपाली कांग्रेसका क्रियाशील सदस्य समेत रहेका के.सी अल्काई रोगको उपचारका क्रममा संक्रमण भई थप उपचारको...
मनिष डाँगीको शानदार गोलसँगै साफ च्याम्पियनसिपमा नेपालको विजयी शुरुवात
भक्तपुर, असोज १६
वैकल्पिक खेलाडी मनिष डाँगीको शानदार गोलसँगै नेपालले दक्षिण एसियाली फुटबल च्याम्पियनसिप (साफ)मा विजयी शुरुवात गरेको छ । माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा शुक्रवार राती सम्पन्न खेलमा मनिषले ८५ औं मिनेटमा गरेको गोलको मद्दतले...
भक्तपुर चेम्बरको पहलमा उद्यमी व्यवसायीलाई कोरोना विरुद्धको खोप
भक्तपुर, असोज १५
भक्तपुरका उद्यमी व्यवसायीहरुले शुक्रवार कोरोना विरुद्धको खोप लगाएका छन । भक्तपुर चेम्बर अफ कमर्शको पहलमा उद्यमी व्यवसायीले कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएका हुन ।
कार्यक्रममा विभिन्न उद्योग व्यवसायमा आवद्ध २५० जना...
इन्जिनियरहरुले राष्ट्रको विकासको लागि महत्वपूर्ण भूमिका खेल्नुपर्ने – अध्यक्ष बिजुक्छेँ
भक्तपुर, असोज १५
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले इन्जिनियरहरुले राष्ट्रको विकासको लागि महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभएको छ । शैक्षिक सत्र २०७७÷७८ का लागि ख्वप इन्जिनियरिङ कलेजमा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण...