Saturday, January 11, 2025

स्रोत नखुलेको ८० लाख नगदसहित बाग्लुङका पुन लोकन्थलीबाट पक्राउ

0
भक्तपुर, कार्तिक ४ भक्तपुरको मध्यपुर थिमि नगरपालिका–१ लोकन्थली मनोहरास्थित वि पी बाल आखाँ, कान, नाक अस्पताल नजिकबाट प्रहरीले बुधवार राती स्रोत नखुलेको ८० लाख रुपैंयाँ सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङ...

राष्ट्रपति भण्डारीद्धारा नवदुर्गा देवीको दर्शन तथा प्रसाद ग्रहण

0
भक्तपुर, कार्तिक ३ राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैंको कोजाग्रत पुर्णिमाको अवसरमा बुधवार साँझ भक्तपुर नगरपालिका–१०, गँछेंस्थित नवदुर्गा द्यछें पुगेर नवदुर्गा देवगणको दर्शन तथा प्रसाद ग्रहण गर्नुभएको छ । अपरान्ह सवा ४ बजे नवदुर्गा द्यछें पुगेका राष्ट्रपति भण्डारीलाई...

मल्लकालिन युद्धको झल्को दिने ‘खाँ पिहाँवइगु’ जात्रा सम्पन्न

0
भक्तपुर, असोज ३० मल्लकालिन मध्यपुर थिमिको लायकु (दरवार) हालको आदर्श माध्यामिक विद्यालयको प्रांगण शनिवार दिउँसो स्थानीयको भिडभाड थियो । लायकुको मुलढोका जहाँ तलेजु भवानी रहेको छ, त्यहाँबाट सेतो जामाको पहिरन, टाउकोमा फेटा बाँधेर कोही दुई...

भक्तपुरमा पायःद्यो र सेतो घोडा जात्रा सम्पन्न

0
भक्तपुर, असोज ३० बडादशैंको ११ औं दिन पापांकुशा एकादशीको अवसरमा भक्तपुरको तलेजु भवानीको पायःद्यो जात्रा (खड्ग जात्रा) गएराती सम्पन्न भएको छ । तलेजु भवानीको साक्षात रुप मानिने पायःद्यो (खड्ग देवता)लाई रातो कपडाले व्यरेर युद्ध कवच...

श्रद्धालु भक्तजनको ठूलो भिडसहित ब्रम्हायणी शक्तिपीठमा  मेला सम्पन्न

0
भक्तपुर, असोज २८ बडादसैंको दशौं दिन विजयदशमीको अवसरमा शुक्रबार भक्तपुरको प्रसिद्ध ब्रम्हायणी शक्तिपीठमा श्रद्धालु भक्तजनको ठूलो भिडसहित मेला सम्पन्न भएको छ । धार्मिक तथा सा“स्कृतिक रुपले अत्यन्त महत्वपूर्ण मानिने भक्तपुरको ब्रम्हायणी शक्तिपीठको दर्शन र पुजाका...

नेवार समूदायले धुमधामले मनाए मोहनी नखाः

0
भक्तपुर, असोज २८ बडादशैंको नवौं दिन आज (बिहिवार) नेवार समूदायले मोहनी नखः धुमधामले मनाएका छन । घटस्थापनाको दिन घरघरमा नलस्वाँ (जमरा) राखेर शुरु भएको बडादशैंलाई नेवार समूदायले मोहनी नखःकोरुपमा मनाउँछन । महिषासुरलाई नवदुर्गा भवानीले सौन्दर्यको...

भक्तपुरमा खःमेय् ब्वाकेगु जात्रा सम्पन्न

0
भक्तपुर, असोज २८ बडादशैंको नवौं दिन महानवमीको अवसरमा मनाइने भक्तपुरको परम्परागत ऐतिहासिक तथा सा“स्कृतिक खःमेय् व्वाकेगु (रा“गो दौडाउने) जात्रा बिहिबार सम्पन्न भएको छ । धार्मिक, सा“स्कृतिक, र ऐतिहासिक रुपले अत्यन्त महत्वपूर्ण मानिने खःमेय्लाई महिषासुर दैत्यको प्रतीकका...

प्रजिअ शर्माको कडा निर्देशनपछि निकोशेराको खाल्डाखुल्डी पुरियो

0
भक्तपुर, असोज २६ प्रमुख जिल्ला अधिकारीको कडा निर्देशनपछि काठमाण्डौं उपत्यका सडक बिस्तार आयोजनाले मध्यपुर थिमि–९ निकोशेराको खाल्डाखुल्डी पुरेको छ । भक्तपुरका विभिन्न सडकका खाल्डाखुल्डी पुरेर चाडपर्वमा सवारी आवागमन सहज बनाउन आइतवार प्रजिअ रुद्रादेवी शर्माले सडकसँग...

दशैंलाई सिर्जनशील र रचनात्मक क्षेत्रमा सदुपयोग गर्नुपर्ने ः अध्यक्ष बिजुक्छेँ

0
भक्तपुर, असोज २५ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले दशैंलाई सिर्जनशील र रचनात्मक क्षेत्रमा सदुपयोग गर्नुपर्ने बताउनुभएको छ । भक्तपुर नगरपालिकाले सोमवार आयोजना गरेको विजया दशमी २०७८ को शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष...

वरिष्ठ अधिवक्ताहरुले प्रधानन्यायाधीश जबराको न्यायिक आचरणमा प्रश्न उठाए

0
भक्तपुर, असोज २४ वरिष्ठ अधिवक्ताहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको न्यायिक आचरणमा प्रश्न उठाएका छन् । प्रधानन्यायाधीश जबराको कोटाबाट गजेन्द्रबहादुर हमाल उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त भएको विषय उठेकाले अधिवक्ताहरुले यसबारेमा प्रधानन्यायाधीश जबराले प्रष्ट पार्नुपर्ने आवाज...

MOST POPULAR