एमसीसीमा कुनै राष्ट्रघात भएको छैन – महामन्त्री शर्मा
भक्तपुर, फागुन १९
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पास गरेर कुनै राष्ट्रघात नभएको दावी गर्नुभएको छ । नेपाली कांग्रेस...
दक्षिणासहित बिदा भए डोलेश्वरबाट साधुसन्त
भक्तपुर, फागुन १८
भक्तपुरको सूर्यविनायक नगरपालिका–८, सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा महाशिवरात्रि पर्वको लागि आएका साधुसन्तलाई बुधवार बिदाई गरिएको छ ।
महाशिवरात्रिमा विभिन्न स्थानबाट डोलेश्वरको...
विप्लव र बिजुक्छेंबीच पौने दुई घण्टा छलफल
भक्तपुर, फागुन १८
भक्तपुर ः नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्र विक्रम चन्द (विप्लव)बीच बुधवार साँझ भक्तपुरमा...
कांग्रेस महामन्त्री शर्माले बिहिवार मध्यपुर थिमिको बालकुमारी सम्बोधन गर्ने
भक्तपुर, फागुन १८
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बिहिवार मध्यपुर थिमि वडा नं. ४ स्थित बालकुमारीमा सम्बोधन गर्ने भएको छ । नेपाली कांग्रेस मध्यपुर थिमि...
महाशिवरात्रीका अवसरमा डोलेश्वरमा दर्शनार्थी घुईंचो
भक्तपुर, फागुन १७
महाशिवरात्रीको अवसरमा आज बिहानैदेखी भक्तपुरको सूर्यविनायक नगरपालिका–८, सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीको घुईंचो लागेको छ । महाशिवरात्रीको दिन महादेवको विशेष...
चोरीका मोटरसाइकलसहित युवक पक्राउ
भक्तपुर, फागुन १६
भक्तपुर, चोरीका मोटरसाइकलसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा महानगरिय प्रहरी परिसर भक्तपुरको टोलीले रामेछाप भिरकोट खनियापानी स्थायी...
नेपाली कांग्रेस मध्यपुर थिमि नगर सम्मेलन हुने
भक्तपुर, फागुन १६
नेपाली कांग्रेस मध्यपुर थिमि नगर सम्मेलन हुने भएको छ । नेपाली कांग्रेस मध्यपुर थिमि नगरसमितिले यही फागुन १९ गते हुने नगर सम्मेलन...
आयोजकलाई पराजित गर्दै भक्तपुर एफसीले जित्यो भक्तपुर कप
भक्तपुर, फागुन १५
भक्तपुर फुटबल क्लब (भक्तपुर एफसी)ले आयोजक भक्तपुर युवा टिमलाई पराजित गर्दै भक्तपुर कपको उपाधी जितेको छ । भक्तपुरको महेश्वरी खेल मैदानमा शनिवार...
बोडेमा वीर गणेशमान सिंह स्मृति आमन्त्रण कराते प्रतियोगिता हुने
भक्तपुर, फागुन १२
मध्यपुर थिमिको बोडेमा सर्वोच्च नेता वीर गणेशमान सिंह स्मृति आमन्त्रण कराते प्रतियोगिता हुने भएको छ । मध्यपुर सितेरियो कराते डोजोले पहिलो पटक...
कवि एवं साहित्यकार ध्रुवनारायण जोन्छेका दुई पुस्तक सार्वजनिक
भक्तपुर, फागुन १२
कवि एवं साहित्यकार ध्रुवनारायण जोन्छेका दुई पुस्तक बिहिवार सार्वजनिक भएको छ । संस्कृतिविद जगतमान गुरुङले जोन्छेका कविता संग्रह ‘जीवन एक यात्रा अनेक’...