सूचनाको हक सम्बन्धी निर्णय कार्यान्वयन भएन
भक्तपुर, फागुन ५
भक्तपुरका सरकारी कार्यालयहरुले सूचनाको हकको कार्यान्वयन नगरेको पाईएको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा गत कार्तिक ८ गतेको जिल्लास्थित सरकारी कार्यालयहरुका सूचना अधिकारीहरुको बैठकले सूचनाको हकको पूर्ण कार्यान्वयन गर्ने निर्णय गरेपनि कार्यान्वयन...
मध्यपुर युथ एशोसियसनलाई विजको मुख्य प्रयोजन
भक्तपुर, फागुन ५
शहिद स्मारक बी डिभिजन लिगको तयारीमा रहेको भक्तपुरको क्लव मध्यपुर युथ एशोसियसनलाई विज एजुकेशनले मुख्य प्रायोजन गर्ने भएको छ । त्यस्तै लिनिङ र युक्यानले खेल सामग्री प्रायोजन गर्ने भएको छ । सो...
सकियो कठोर माधवनारायण ब्रत
भक्तपुर, फागुन ५
भक्तपुरको हनुमानघाटमा एक महिनासम्म चलेको माधवनारायणको व्रत बुधवार सकिएको छ । प्रत्येक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म स्वस्थानीको महिमासहित चल्ने एक महिना लामो माधवनारायणको व्रत विधिवत पुजाआजा गरी बुधवार सकिएको हो...
ओली र पाकिस्तानी राजदूतबीच भेटवार्ता
भक्तपुर, फागुन ४
नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री के पी शर्मा ओली र नेपालका लागि पाकिस्तानका राजदूत एच ई सैयद हैदर शाहबीच भेटवार्ता भएको छ । अध्यक्ष ओली निवास भक्तपुर बालकोटमा उहाँहरुबीच भेटवार्ता भएको हो...
भक्तपुर नगरपालिकामा एक करोड ६० लाख रुपैंया रकमान्तरण
भक्तपुर, फागुन ३
भक्तपुर नगरपालिकाको चालु ११ औं नगरसभा बैठकले एक करोड ६० लाख रुपैंया रकमान्तरण गरेको छ । नगरसभाको मंगलवार बसेको बैठकले चालु आर्थिक वर्ष २०७८÷०७९ को विनियोजित बजेटको पुँजीगततर्फ विभिन्न ६ वटा शीर्षकमा...
च्यामासिंह दुर्घटनाका घाईते कार्कीको मृत्यु
भक्तपुर, फागुन ३
भक्तपुरको च्यामासिंह चोकमा सोमवार राती भएको दुर्घटनामा घाईते मध्ये मोटरसाइकलमा सवार दोलखा तामाकोसी गाउँपालिका–१, भिरकोट घर भई हाल भक्तपुर कमलबिनायक बस्ने ३४ वर्षिय देबेन्द्र कार्कीको मृत्यु भएको छ । अर्का घाईते मोटरसाइकल...
ब्याटिङमा चुक्दा नेपाल ऐतिहासिक जितबाट वञ्चित
भक्तपुर, फागुन ३
सुधारोन्मुख र बलियो मानिएको व्याटिङ अन्तिम र महत्वपूर्ण अवस्थामा चल्न नसक्दा नेपाल ओमानमा सम्पन्न चार देश सम्मिलत टि–२० सिरिजमा ऐतिहासिक जितबाट वञ्चित भएको छ ।
सिरिजको अन्तिम खेलमा सोमवार टेष्ट राष्ट्र आयरल्यान्डविरुद्ध उत्कृष्ट...
बागमती प्रदेशका मुख्यमन्त्री पाण्डे भक्तपुर भ्रमणमा
भक्तपुर, फागुन २
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सोमबार भक्तपुर नगरपालिकाका विभिन्न क्षेत्रहरुको स्थलगत अवलोकन भ्रमण गर्नुभएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको निमन्त्रणामा भक्तपुर आउनुभएका मुख्यमन्त्री पाण्डेले भक्तपुर नपाद्वारा सञ्चालित ख्वप मावि, ख्वप...
पुरातात्विक महत्वका वस्तुहरु विभागलाई हस्तान्तरण
भक्तपुर, फागुन २
महानगरीय प्रहरी परिसर भक्तपुरले विभिन्न समयमा विभिन्न स्थानबाट बरामद गरेका ऐतिहासिक, पुरातात्विक एवम् धार्मिक महत्वका २४ थान मूर्ति सोमवार पुरातत्व विभागलाई हस्तान्तरण गरेको छ । परिसरका प्रमुख प्रहरी उपरिक्षक (एसपी) शिवकुमार श्रेष्ठले...
ख्वप अस्पतालमा अन्तरंग सेवा शुरु
भक्तपुर, फागुन १
भक्तपुर नगरपालिकाद्धारा सञ्चालित ख्वप अस्पतालले आज (आइतवार)देखी अन्तरंग सेवा शुरु गरेको छ । ख्वप अस्पतालले ब्रम्हायणीस्थित कोभिड युनिटको भवनबाट अन्तरंग सेवा शुरु गरेको हो ।
ख्वप अस्पतालले ५ शैय्याको आइसीयु र २५ शैय्याको...