Sunday, April 28, 2024

फस्टाउँदै छ, भक्तपुरको जुजु धौ व्यवसाय

0
लक्ष्मी गारु, भक्तपुर, असार १५ असार १५ को अवसरमा रोपाईंमा मात्र होइन घरघरमा दही चिउरा खाने लोकपरम्परा रहेको छ । केही वर्षदेखी असार १५ लाई सरकारले राष्ट्रिय धान दिवसको रुपमा पनि मनाउँदैं आएका छन ।...

जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ

0
भक्तपुर, असार १४ दोलखाको बैतेश्वर गाउँपालिका–४ स्थायी घर भई हाल भक्तपुर नगरपालिका– ९, चोखा बस्ने ३२ वर्षिय बसन्त दमाईलाई १२ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले आइतवार साँझ पक्राउ गरेको छ । आरोपी दमाईले कमलविनायकस्थित...

प्रदेश सभा सदस्य भँडेलद्वारा योजनाको अनुगमन, अधुरा योजनालाई पूरा गर्ने वचन

0
भक्तपुर, असार १३ नेपाली कांग्रेस बागमति प्रदेश संसदिय दलका उपनेता एवम् सांसद कृष्णलाल भँडेलले चाँगुनारायण नगरपालिका–९ ताथलीमा भइरहेका विकास निर्माणको अनुगमन गर्नुभएको छ । प्रदेश पुर्वाधार विकास कोष २०७७÷०७८ अन्तर्गत आफ्नो सिफारिशमा भइरहेका विकास निर्माणको काम...

मोटरसाइकल चोरी गर्ने र खरिद गर्ने समूह पक्राउ

0
भक्तपुर, असार १३ मोटरसाइकल चोरी गर्ने एक गिरोहलाई भक्तपुर प्रहरीले पक्राउ गरी आइतवार सार्वजनिक गरेको छ । महानगरिय प्रहरी परिसर भक्तपुरले मोटरसाइकल चोरीमा संलग्न चार जना र खरिद गर्ने दुई जना सहित ६ जनालाई सार्वजनिक...

भक्तपुर चेम्बर र लायन्सको साताव्यापी रक्तदानमा ३ सयले गरे रक्तदान

0
भक्तपुर, असार १२ भक्तपुर चेम्बर अफ कमर्स र लायन्स सेवा समिति भक्तपुरले संयुक्तरुपमा आयोजना गरेको साताव्यापी रक्तदान अभियानमा ३ सय जनाले रक्तदान गरेको छ । कोभिड १९ बाट संक्रमितलाई बचाउन र संक्रमण नियन्त्रणका लागि सेवाही...

ग्यास लिकभई आगलागी, पिडितलाई कांग्रेसले गरे तत्काल सहयोग

0
भक्तपुर, असार १२ चाँगुनारायण नगरपालिका–४, चाँगुमा शनिवार ग्यास लिक भई आगलागी हुँदा स्थानीय सानचरी मिजार र दिपक मिजारको घरमा क्षति पुगेको छ । आगलागीबाट नगद ३५ हजारसहित लत्ताकपडा, भाँडावर्तन, खाद्यान्न, मोवाइल दुई वटालगायतका जिन्सी सामान...

सूर्यविनायक नगरपालिकाको बजेट १ अर्व ५७ करोड ६३ लाख

0
भक्तपुर, असार ११ आर्थिक वर्ष २०७८÷७९ का लागि सूर्यविनायक नगरपालिकाले कुल १ अर्व ५७ करोड ६३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरउपप्रमुख जुना बस्नेतले नगरपालिकाको ९ औं नगरसभामा बिहिवार आगामी आर्थिक वर्ष २०७८÷७९...

चाँगुनारायणको बजेट एक अर्ब ९० लाख ६४ लाख

0
भक्तपुर, असार ११ चाँगुनारायण नगरपालिकाले आर्थिक वर्ष २०७८÷७९ का लागि कूल एक अर्ब ९० करोड ६४ लाख ८४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको नवौं नगरसभा बैठकमा बिहिवार उपप्रमुख विणा बास्तोलाले सो बजेट...

जन्मदिनको खर्चबाट विपन्न वर्गका विद्यार्थीलाई पुस्तक

0
भक्तपुर, असार ११ भक्तपुरका एकजनाले शिक्षकले विपन्न वर्गका स्कुलका विद्यार्थीलाई पुस्तक प्रदान गरेर आफ्नो जन्मदिन मनाउनुभएको छ । भक्तपुर नगरपालिका–९, कमलविनायकस्थित रोम्वस नेशनल स्कुलका प्रिन्सिपल डा. राजेन्द्र कोजूले बिहीबार आफ्नो ४३ औ जन्मदिन चाँंगुनारायण नगरपालिका–७,...

नेपाली कांग्रेस भक्तपुरद्धारा हेलम्बुमा राहत वितरण (फोटो फिचर र भिडियोसहित)

0
जगत प्रजापति, भक्तपुर असार १० नेपाली कांगे्रस जिल्ला कार्यसमिति भक्तपुरले सिन्धुपाल्चोकको हेलम्बू गाउँपालिकाका बाढी पिडितलाई बिहिवार राहत वितरण गरेको छ । भक्तपुरमा संकलन गरिएको खाद्यान्न सामग्री कांग्रेस जिल्ला उपसभापति हरि नेपालको नेतृत्वमा नेपाली कांग्रेस बागमति...

MOST POPULAR