Monday, April 29, 2024

सूर्यविनायक नगरपालिकाको बजेट १ अर्व ५७ करोड ६३ लाख

0
भक्तपुर, असार ११ आर्थिक वर्ष २०७८÷७९ का लागि सूर्यविनायक नगरपालिकाले कुल १ अर्व ५७ करोड ६३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरउपप्रमुख जुना बस्नेतले नगरपालिकाको ९ औं नगरसभामा बिहिवार आगामी आर्थिक वर्ष २०७८÷७९...

चाँगुनारायणको बजेट एक अर्ब ९० लाख ६४ लाख

0
भक्तपुर, असार ११ चाँगुनारायण नगरपालिकाले आर्थिक वर्ष २०७८÷७९ का लागि कूल एक अर्ब ९० करोड ६४ लाख ८४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको नवौं नगरसभा बैठकमा बिहिवार उपप्रमुख विणा बास्तोलाले सो बजेट...

जन्मदिनको खर्चबाट विपन्न वर्गका विद्यार्थीलाई पुस्तक

0
भक्तपुर, असार ११ भक्तपुरका एकजनाले शिक्षकले विपन्न वर्गका स्कुलका विद्यार्थीलाई पुस्तक प्रदान गरेर आफ्नो जन्मदिन मनाउनुभएको छ । भक्तपुर नगरपालिका–९, कमलविनायकस्थित रोम्वस नेशनल स्कुलका प्रिन्सिपल डा. राजेन्द्र कोजूले बिहीबार आफ्नो ४३ औ जन्मदिन चाँंगुनारायण नगरपालिका–७,...

नेपाली कांग्रेस भक्तपुरद्धारा हेलम्बुमा राहत वितरण (फोटो फिचर र भिडियोसहित)

0
जगत प्रजापति, भक्तपुर असार १० नेपाली कांगे्रस जिल्ला कार्यसमिति भक्तपुरले सिन्धुपाल्चोकको हेलम्बू गाउँपालिकाका बाढी पिडितलाई बिहिवार राहत वितरण गरेको छ । भक्तपुरमा संकलन गरिएको खाद्यान्न सामग्री कांग्रेस जिल्ला उपसभापति हरि नेपालको नेतृत्वमा नेपाली कांग्रेस बागमति...

भक्तपुर नगरपालिकाको आर्थिक वर्ष २०७८÷०७९ को लागि १ अर्ब ९३ करोड २० लाखको बजेट...

0
लक्ष्मी गारु, भक्तपुर, असार १० भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०७८÷०७९ को लागि १ अर्ब ९३ करोड २० लाख रुपैंया वार्षिक आयव्यय विवरण सार्वजनिक गरेको छ । नगरपालिकाको १० औं नगरसभामा बिहिवार नगर उपप्रमुख रजनी जोशीले...

नेपाली कांग्रेस भक्तपुरले क्रियाशिल सदस्यको प्रतिवेदन केन्द्रीय कार्यालयमा बुझायो

0
भक्तपुर, असार ९ नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरले जिल्लाको क्रियाशिल सदस्यको प्रतिवेदन पार्टी केन्द्रीय कार्यालयमा बुझाएको छ । कांग्रेस जिल्ला सचिव निशान ढुंगेल, क्षेत्रीय सभापतिहरु जीवन खत्री र नारायणभक्त खायमली, जिल्ला सदस्य एवम् अभिलेख शाखा...

उपप्रमुख मधिकर्मीद्धारा मेलम्ची र हेलम्बुलाई सहयोग रकम हस्तान्तरण

0
भक्तपुर, असार ९ मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मीले बुधवार मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालाई नगरपालिकाको तर्फबाट सहयोग रकम हस्तान्तरण गर्नुभएको छ । उपप्रमुख मधिकर्मीले मेलम्ची र हेलम्बु पुगेर दुवै पालिकाका प्रमुखलाई सहयोग रकम हस्तान्तरण...

स्वास्थ्यलाई उच्च प्राथमिकतामा राख्दै चाँगुनारायणको नीति तथा कार्यक्रम सार्वजनिक

0
भक्तपुर, असार ९ चाँगुनारायण नगरपालिकाले स्वास्थ्य र कोभिड १९ नियन्त्रणलाई उच्च प्राथमिकतामा राखेर आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाको मंगलबार बसेको ९ औं नगरसभामा उपप्रमुख विणा बास्तोलाले सो नीति...

भक्तपुर नगरपालिकाको नीति तथा कार्यक्रम – शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षणमा जोड

0
भक्तपुर, असार ८ भक्तपुर नगरपालिकाले आगामी आर्थिक वर्षभित्र ख्वप अस्पताललाई पुर्ण क्षमतामा सञ्चालन गर्ने भएको छ । उपप्रमुख रजनी जोशीले प्रस्तुत आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम नगरपालिकाको १० औं नगरसभाले पारित गर्दै च्याम्हासिंहमा...

मेलम्ची र हेलम्बुमा पुनर्निर्माणको काम सरकारले नगरे कांग्रेसले शुरु गर्छ – नेता बस्नेत

0
भक्तपुर, असार ८ नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले मेलम्ची र हेलम्बु क्षेत्रमा तत्काल पुनर्निर्माणको कार्य शुरु गर्न सरकारसँग माग गर्नुभएको छ । नेपाली कांग्रेस भक्तपुरले संकलन गरेको राहत सामग्री तथा नगद नेपाली कांग्रेस केन्द्रीय...

MOST POPULAR