भक्तपुर सुडालका तीन कुखुरा फार्ममा बर्डफ्लु संक्रमण पुष्टि
भक्तपुर, फागुन १०
भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ८ सुडाल रातोपाटीस्थित तीन वटा पोल्ट्री फार्मका कुखुरामा बर्डफ्लु देखिएको छ । प्रहरीका अनुसार चाँगुनारायण पोल्टी एण्ड...
हुण्डी कारोबार गरेको आरोपमा कुलेश्वरबाट ५७ लाख रुपैंयासहित एक जना पक्राउ
भक्तपुर, फागुन १०
हुण्डी कारोबार गरेको आरोपमा काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरीले काठमाण्डौंको कुलेश्वरबाट एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा...
अमेरिकी डलर देखाई ठगी गरेको आरोपमा एकजना पक्राउ
भक्तपुर, फागुन १०
अमेरिकी डलर देखाई लुटपाट र ठगी गरेको आरोपमा काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले काठमाण्डौं गोकर्णबाट एकजनालाई पक्राउ गरेको छ ।...
प्रचण्ड नै ५ वर्ष प्रधानमन्त्री हुने परिस्थिति बन्न सक्छ – महामन्त्री शर्मा
९ फागुन, सुर्खेत । नेपाली कंग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रपति चुनावपछि सत्ता समीकरण बदलिने बताएका छन् । सुर्खेत आइपुगेका बेला उनले कांग्रेसको उम्मेदवार राष्ट्रपतिमा निर्वाचित...
ग्रान्डस्लाम सपना बोकेकी अभिलाशा
भक्तपुर, फागुन ९
जस्तै टेनिस खेलाडीले पनि कुनै न कुनै बेला ग्रान्डस्लाम खेलेको सपना त देख्दो हो । नेपाली वुमेन्स टेनिसकी नम्बर १ खेलाडी अभिलाशा...
जर्मन—दक्षिण एसियाली संसदीय समूहद्धारा भक्तपुरको अवलोकन
भक्तपुर, फागुन ९
नेपाल भ्रमणमा रहेको जर्मन—दक्षिण एसियाली संसदीय समूहका सदस्यहरुले मंगलवार भक्तपुर नगरको अवलोकन गरेको छ । टोलीले भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक महत्वका सम्पदाहरु...
मानवीय सेवा युवाहरुको भूमिका महत्वपूर्ण
भक्तपुर, फागुन ९
नेपाल रेडक्रस सोसाइटी मध्यपुर थिमि उपशाखाद्वारा आयोजित युवा रेडक्रस सर्कलहरुको गठन पुर्नगठन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले मानवीय सेवामा युवाहरुको भूमिका महत्वपूर्ण भएको...
अन्तरनगर पुरुष खो–खो प्रतियोगितामा ठाकुरबाबा प्रथम
भक्तपुर, फागुन ९
भक्तपुर नगरपालिकाले आयोजना गरेको अन्तरनगर खो खो प्रतियोगितामा बर्दियाको ठाकुरबाबा नगरपालिका प्रथम भएको छ । शहिद स्मेति खेल मैदानमा मंगलवार सम्पन्न फाइनलमा...
भक्तपुर कांग्रेसका अग्रज नेता एवम् प्रजातन्त्र सेनानी ठकुरीको निधन
भक्तपुर, फागुन ९
नेपाली कांग्रेस भक्तपुरका अग्रज नेता एवम् प्रजातन्त्र सेनानी रामबहादुर ठकुरीको निधन भएको छ । लामो समयदेखी अस्वस्थ ठकुरीको ९८ वर्षको उमेरमा मंगलवार...
लोहकिल्थलीस्थित वि पि पार्कमा सरसफाई
भक्तपुर, फागुन ९
मध्यपुर थिमि नगरपालिकाको सरसफाई कार्यक्रम अन्तर्गत मंगलवार वडा नं. १ लोहकिल्थलीस्थित निर्माणाधिन वि पि पार्कको सरसफाई गरिएको छ । नगरपालिकाले साप्ताहिकरुपमा नगरका...










