Tuesday, May 14, 2024

चाँगुनारायण नगर कार्यपालिकामा मिश्रित परिणाम

0
भक्तपुर, जेठ १८ चाँगुनारायण नगरपालिकाको नगर कार्यपालिकाको निर्वाचनमा मिश्रित परिणाम आएको छ । कार्यपालिकाको मंगलवार सम्पन्न निर्वाचनमा नेपाली कांग्रेस नेपाल मजदुर किसान पार्टी (नेमकिपा) तथा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बीच तालमेल भएपनि निर्वाचन...

सूर्यविनायक नगर कार्यपालिका सदस्यमा एमालेका उम्मेदवार विजयी

0
भक्तपुर, जेठ १८ सूर्यविनायक नगरपालिकाको नगर कार्यपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन । नगर कार्यपालिकाको मंगलवार सम्पन्न निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई पराजित गर्दै एमालेका उम्मेदवार विजयी भएका हुन । सूर्यविनायक नगरपालिकामा कुल ५१ मत रहेको छ...

निशान र चन्द्रमालाई स्वर्ण

0
काठमाण्डौं, जेठ १७ निशान थापा र चन्द्रमा थापा क्षेत्री पारा राष्ट्रिय खेलकुदअन्तर्गत उपत्यकाव्यापी पारा एथलेटिक्स प्रतियोगिताको होचा पुड्कातर्फ मंगलबार पहिलो भएका छन् । त्रिपुरेश्वरस्थित दशरंग रंगशालामा भएको प्रतियोगितामा निशान पुरुष २ सय मिटर दौडमा पहिलो...

भक्तपुर नगर कार्यपालिका सदस्य निर्विरोध निर्वाचित

0
भक्तपुर, जेठ १७ भक्तपुर नगरपालिकाको नगर कार्यपालिकाको पाँच महिला सदस्य निर्विरोध निर्वाचित भएका छन । भक्तपुर नगरपालिकामा निर्वाचित महिला वडासदस्यहरु मध्येबाट कार्यपालिकामा निर्वाचित हुने पाँच महिला सदस्य निर्विरोध निर्वाचित भएको हो । नेपालको संविधानको धारा २१६...

ठगीको आरोप लागेपछि चाँगुनारायण–७ का वडाअध्यक्ष फरार

0
भक्तपुर, जेठ १७ भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ का नवनिर्वाचित वडाअध्यक्ष फरार भएका छन । भक्तपुरको सुडालको सरकारी जग्गा र विभिन्न व्यक्तिहरुको नाममा रहेको नीजि जग्गा समेत जग्गाधनीको अनुमति विना बिक्रिका लागि बैना लिई...

मध्यपुर थिमि नगर कार्यपालिकामा लोकतान्त्रिक बाम गठबन्धन विजयी

0
भक्तपुर, जेठ १७ मध्यपुर थिमि नगरपालिकाको नगर कार्यपालिकाको निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धन विजयी भएको छ । नगर कार्यपालिकाको मंगलवार सम्पन्न निर्वाचनमा नेकपा एमालेका उम्मेदवारलाई पराजित गर्दै मध्यपुर थिमिमा लोकतान्त्रिक बाम गठबन्धन विजयी भएको हो । मध्यपुर...

विपद् व्यवस्थापन कार्ययोजना बनाउन नगर प्रमुखको निर्देशन

0
भक्तपुर, जेठ १६ चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले विपद् व्यवस्थापन कार्ययोजना बनाउन निर्देशन दिनुभएको छ । चाँगुनारायण नगरपालिकाको स्वास्थ्य शाखाले सोमवार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा वर्षा याम सुरू भएसँगै हुन सक्ने सम्भावित जोखिम न्यूनीकरणका...

तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला

0
भक्तपुर, जेठ १६ तारा एयरको ९ एनएईटी ट्विनअटर विमान मुस्ताङको थासाङ गाउँपालिका–२ सानोस्वारेमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । पोखराबाट जोमसोङका लागि आइतवार बिहान ९ बजेर ५५ जाँदा उडेको उक्त विमान १० बजेर ७ मिनेटदेखि सम्पर्क...

आइपिएल डेब्यु टोली गुजरातले जित्यो उपाधी

0
भक्तपुर, जेठ १६ यसवर्षको इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको उपाधी गुजरात टाइटन्सले जितेको छ । कप्तान हार्दिक पान्ड्याको अलराउन्ड प्रदर्शनमा आइपिएल डेब्यु टोली गुजरात टाइटन्सले आइतवार राती सम्पन्न फाइनलमा राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै...

एसईई पछिको भविष्य विषयको अभिमुखीकरण सम्पन्न

0
भक्तपुर, जेठ १५ साफु (सबैको लागि शिक्षा) भक्तपुरले एसईई परीक्षा दिई सकेका विद्यार्थीहरुलाई एसईई पछिको भविष्यका बारेमा दुई दिने अभिमुखीकरण गरेको छ । एसईई पछिको भविष्य विषयक उक्त अभिमुखीकरण कार्यक्रमा व्यस्थापन, कानून, इन्जिनियरिङलगायतका विषय छनौटको...

MOST POPULAR