Monday, April 29, 2024

ब्रम्हायणीमा भक्तजनको ठूलो घुईंचो

0
भक्तपुर, असोज १० बडादशैंको पहिलो दिन आज भक्तपुरको ब्रम्हायणीमा भक्तजनको ठूलो घुईंचो लागेको छ । भक्तपुरमा बडादशैंको घटस्थापनाको दिनदेखी शुरु हुने नवरात्रको पहिलो दिन ब्रम्हायणीमा स्नान गरी ब्रम्हायणी देवीको दर्शन गर्ने र सोही खोलाको बालुवा...

नेपाल र मौरिससबीचको खेल पहिलो हाफमा गोलरहित बराबरी

0
भक्तपुर, माघ १५ काठमाण्डौंको दशरथ रंगशालामा जारी नेपाल र अफ्रिकी मुलुक मरिससबीचको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा सकिएको छ । खेलको पहिलो हापमा दुवै टोलीले केही अवसर बुनेपनि गोल गर्न नसक्दा खेल गोलरहित...

नाटकीय खेलमा नेदरल्यान्ड्सलाई टाईब्रेकरमा पराजित गर्दै अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा

0
भक्तपुर मंसिर २४ खेलको निर्धारित समयमा २–० को आरामदायी अग्रता जोगाउन नसकेको अर्जेन्टिना अन्ततः टाईब्रेकरमा नाटकीय जित निकाल्दै कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । लुसाइल स्टेडियममा भएको रोमान्चक...

भक्तपुर अवलोकन गर्ने पर्यटकको संख्या १ लाख १६ हजार नाघ्यो

0
भक्तपुर, बैशाख ८ चालु आर्थिक वर्ष २०७९÷०८० को पहिलो नौ महिनामा भक्तपुर नगर अवलोकन गर्ने विदेशी पर्यटकको संख्या एक लाख १६ हजार नाघेको छ । गत साउनदेखी चैत्र मसान्तसम्म एक लाख १६ हजार ८ सय...

बतास एशोसियट्स, पशुपति स्पिनिङ मिल्स र एस.ओ.एस बालग्रामलाई कर बुझाउन मध्यपुर थिमि नगरपालिकाको ७...

0
भक्तपुर, असोज १७ मध्यपुर थिमि नगरपालिकाले बतास एशोसियट्सलगायत ठूला व्यवसायी र विद्यालयलाई बक्यौता कर तिर्न ७ दिने सूचना जारी गरेको छ । नगरपालिकाले बतास एशोसियट्स प्रा.लि., तत्कालिन पशुपति स्पिनिङ मिल्स प्रा.लि.का सञ्चालकहरु र एस.ओ.एस. बालग्राम...

बिजुक्छेंद्धारा ऐतिहासिक पोखरीहरुको स्थलगत निरीक्षण

0
भक्तपुर, फागुन १८ नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले बिहिवार भक्तपुर नगरपालिका–१ का विभिन्न ऐतिहासिक सम्पदाहरुको स्थलगत अवलोकन तथा निरीक्षण गर्नुभएको छ । उहाँले दुधपाटीस्थित भाजुपोखरी, सिद्धपोखरी, सल्लाघारीस्थित रानीपोखरीको स्थलगत निरीक्षण गर्नुभएको...

मुहानपोखरी – चरेली– खावा सडकलाई स्व. सुरेन्द्रप्रताप शाह स्मृति मार्ग नामाकरण

0
भक्तपुर, पौष २१ चाँगुनारायण नगरपालिकाले नगरको मुहानपोखरी – चरेली– खावा सडकलाई स्व. सुरेन्द्रप्रताप शाह स्मृति मार्ग नामाकरण गरेको छ । चाँगुनारायण नगरपालिका वडा नं ६ र ७ को पहलमा नगर कार्यपालिका बैठकले उक्त मार्गको नामाकरण...

स्थानीय सूचनाको संवाहक स्थानीय मिडिया – रासस अध्यक्ष झा

0
भक्तपुर, चैत्र २९ राष्ट्रिय समाचार समितिका अध्यक्ष एवम् वरिष्ठ पत्रकार धमेन्द्र झाले स्थानीय मिडिया स्थानीय सूचनाको संवाहक भएको बताउनुभएको छ । नमस्ते ख्वप टेलिभिजनको मंगलवार आयोजित तेश्रो बार्षिकोत्सवमा झाले स्थानीयस्तरमा समाचार र सूचनाका माध्यमबाट जनतालाई...

डा. कायस्थको पुस्तक ‘भवन निर्माण र वास्तुशास्त्र’ सार्वजनिक

0
भक्तपुर, चैत्र ३ ज्योतिष तथा वास्तुविद् डा. वीरेन्द्रप्रसाद कायस्थको नयाँ पुस्तक ‘भवन निर्माण र वास्तुशास्त्र’ शनिवार सार्वजनिक भएको छ । भक्तपुरमा आयोजित कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले सो पुस्तक विमोचन गर्दै सार्वजनिक...

संघीयतालाई सुदृढ बनाउन भाषा विधेयक ल्याएका हौं–मूख्यमन्त्री जम्मकट्टेल

0
भक्तपुर, कार्तिक ३ बागमती प्रदेशका मूख्यमन्त्री शालिकराम जम्मकट्टेलले संघीयतालाई सुदृढ बनाउन र संघीयताको मूल मर्मलाई व्यवहारमा लागु गर्न नेपाल भाषा र तामाङ भाषालाई प्रदेशको कामकाजको भाषा बनाउन विधेयक पारित गरेको बताउनुभएको छ । नेकपा माओवादी केन्द्र...

MOST POPULAR