आदिलको उत्कृष्ट बलिङमा नेपाल र अमेरिकाले नाटकियरुपमा बराबरी खेले
भक्तपुर, जेठ २९
आइसीसी विश्वकप लिग–२ को त्रिदेशीय एकदिवसीय सिरिज अन्तर्गत नेपाल र अमेरिकाबीचको खेल बराबरीमा सकिएको छ । अलराउन्डर आदिल अन्सारीले अन्तिम ओभरमा उत्कृष्ट...
कुवेतसँगको खेलमा नेपालको गोलको खोजी
भक्तपुर, जेठ २८
कठिन समूहमा रहेको नेपालले एएफसी एसियन कप २०२३ तेस्रो चरणको छनोटअन्तर्गत दोस्रो खेलमा आज राती घरेलु टोली कुवेतसँग प्रतिष्पर्धा गर्दैछ । खेल...
नेपाल ओमानसँग १३ रनले पराजित
भक्तपुर, जेठ २७
आइसिसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकामा जारी त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल ओमानसँग पराजित भएको छ । टेक्ससस्थित मोसा क्रिकेट मैदानमा शुक्रबार बिहान...
नाडाललाई किर्तिमानी १४ औं पटक फ्रेन्च ओपनको उपाधी
भक्तपुर, जेठ २३
विश्व वरियतामा पाँचौं स्थानमा रहेका स्पेनिस टेनिस स्टार राफायल नाडालले फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन् । पेरिसमा आइतबार भएको फाइनलमा आठौं...
युक्रेनलाई हराउँदैं वेल्स विश्वकपमा छनोट
भक्तपुर, जेठ २३
वेल्स यसै वर्ष एसियाली राष्ट्र कतारमा आयोजना हुने फिफा विश्वकप कतार २०२२ मा छनोट हुन सफल भएको छ । यूईएफए छनोट अन्तर्गत...
दोस्रो अभ्यास खेलमा नेपालको जित
भक्तपुर, जेठ २२
आइसिसी विश्वकप लिग–२ सिरिजका लागि अमेरिका भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा जित हासिल गरेको छ । अमेरिकाको प्रेर क्रिकेट...
सन्दीप बलिङमा चम्केपनि नेपाल पराजित
भक्तपुर, जेठ २०
अमेरिका भ्रमणमा रहेको नेपाली क्रिकेट टोली नेपाल पहिलो अभ्यास खेलमा नेपाली अल स्टार्ससँग ४ विकेटले पराजित भएको छ । नेपाली कप्तान सन्दिप...
मेसीको उत्कृष्ट प्रदर्शनसँगैं अर्जेन्टिना बने फाइनलिसिमा च्याम्पियन
भक्तपुर, जेठ १९
कप्तान लियोन मेसीको उत्कृष्ट प्रदर्शनको मद्दतले कोपा अमेरिकाको च्याम्पियन टोली अर्जेन्टिनाले युरोपेली च्याम्पियन इटालीविरुद्ध ३–० को सहज जित निकाल्दै फाइनलिसिमा च्याम्पियन बनेको...
बुद्ध र आकारको जोडीलाई स्वर्ण
काठमाण्डौं, जेठ १८
बुद्ध राई र आकार थापाको जोडीले पारा राष्ट्रिय खेलकुदअन्तर्गत उपत्यकाव्यापी बोसिया खेलकुद प्रतियोगिताको खुट्टाले खेल्ने मिक्स स्पर्धामा बुधबार स्वर्ण जितेका छन् ।
त्रिपुरेश्वस्थित...
निशान र चन्द्रमालाई स्वर्ण
काठमाण्डौं, जेठ १७
निशान थापा र चन्द्रमा थापा क्षेत्री पारा राष्ट्रिय खेलकुदअन्तर्गत उपत्यकाव्यापी पारा एथलेटिक्स प्रतियोगिताको होचा पुड्कातर्फ मंगलबार पहिलो भएका छन् । त्रिपुरेश्वरस्थित दशरंग...










