Friday, December 27, 2024

बक्सिङमा संगीता, दिपक र मिनु पराजित

0
भक्तपुर, असोज ७ चीनको हाङझावमा जारी १९ औं एसियाली खेलकुदको बक्सिङमा आइतवार नेपाली मुक्केबाज संगीता सुनार र दिपक श्रेष्ठले पराजय भोगेका छन् । संगीता भियतनामकी खेलाडी हा थि लिन्हसँग अंकको आधारमा पराजित भएकी हुन् । हाङजाओ...

प्रदिपको विजयी सुरुआत

0
भक्तपुर, असोज ७ चीनको हाङझावमा जारी १९ औं एसियाली खेलकुदको टेनिसमा नेपालका प्रदिप खड्काले पुरुष सिंगल्समा आइतबार विजयी सुरुआत गरेको छ । हाङझाव ओलम्पिक स्पोर्ट्स सेन्टर टेनिसमा प्रदिपले लिस्टे टिमोरका मेन्डेस एन्टेनियोलाई ६–० र ६–०...

भारतलाई आठौं पटक एसिया कपको उपाधि

0
भक्तपुर, असोज १ भारतले श्रीलंकालाई १० विकेटले हराउँदैं आठौं पटक एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । तीव्र गतिका बलर मोहम्मद शिराजको घातक बलिङको सहयोगमा भारतले एसिया कप २०२३ को आइतवार सम्पन्न फाइनलमा...

हान्झाउ एसियाडमा नेपालबाट २९ खेलमा २५३ खेलाडीले सहभागिता जनाउने

0
भक्तपुर, भदौ २८ चीनको हान्झाउमा हुने एसियाली खेलकुद अर्थात एसियाडमा नेपालले अहिलेसम्मकै ठूलो टोली पठाउँदैछ । सेप्टेम्बर २३ देखि अक्टोबर ८ (असोज ६–२३) सम्म हुने १९औं एसियन गेम्समा नेपालबाट २९ खेलमा २५३ खेलाडीले सहभागिता जनाउने...

आइसिसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा जितको लागि नेपाललाई १०६ रनको लक्ष्य

0
भक्तपुर, भदौ २२ नेपालले आइसिसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा जितको लागि १०६ रनको लक्ष्य पाएको छ । टस हारेर पहिले व्याटिङको निम्तो पाएको थाइल्यान्डले निर्धारित २० ओभरमा २ विकेटको क्षतीमा १०५ रन...

भारतका शरवणनलाई मिस्टर एसियाको उपाधि

0
भक्तपुर, भदौ २१ भारतका शरवणन मणिले ५५ औं एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनसिप अन्तरगतको मिष्टर एसियाको उपाधि हात पारेका छन् । सो स्पर्धाका दश प्रतिस्पर्धीलाई पछि पार्दै मणिले उपाधि जितेका हुन् । शारीरिक सुगठन...

एसियन शारीरिक सुगठन विशाल र सनमलाई स्वर्ण

0
भक्तपुर, भदौ १९ काठमाण्डौमा जारी ५५ औं एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनसिपमा नेपालका लागि विशाल पौडेल र सनम मुलगुठीले स्वर्ण जितेका छन् । एसियन शारीरिक सुगठन तथा फिटनेस् महासंघको आयोजना तथा नेपाल शारीरिक सुगठन...

व्याटिङमा उत्कृष्ट प्रदर्शन गरेपनि बलिङमा चुकेपछि नेपाल भारतसँग पराजित, खेल हारेपनि मन जित्न सफल

0
भक्तपुर, भदौ १९ व्याटिङमा उत्कृष्ट प्रदर्शन गरेपनि बलिङमा चुकेपछि नेपाल एसिया कप क्रिकेट २०२३ को समूह चरणबाटै बाहिरिएको छ । श्रीलंकाको पल्लेकेलेमा सोमवार राती सम्पन्न खेलमा समूहको दोस्रो खेलमा नेपाल भारतसँग १० विकेटले पराजित हुँदैं...

नेपाल र भारतबीचको खेल २३ ओभरमा घटाईयो, भारतलाई नयाँ लक्ष्य १४५ रन

0
भक्तपुर, भदौ १८ एसिया कप क्रिकेट प्रतियोगिताको नेपाल र भारतबीचको खेल २३ ओभरमा घटाएको छ । वर्षाले खेल प्रभावित भएपछि ओभर घटाएको हो । ओभरसँगै लक्ष्य पनि घटेको छ । वर्षाको कारण दुई घण्टा भन्दा बढी...

बक्सिङका प्रकृती र शेरपलाई ब्राजिलमा कास्य

0
भक्तपुर, भदौ ६ ब्राजिलको रियो डि जेनेरियोमा शुरु भएको दोस्रो आईएसएफ जिम्न्यासाइड– २०२३’ नेपालले बक्सिङबाट दुई कास्य पदक जितेको छ । रियो डि जेनेरियोको ओलम्पिक पार्कमा सम्पन्न खेलमा प्रकृती थापाले ५१ केजी तौल समूहमा तथा...

MOST POPULAR