Friday, April 26, 2024

महान फुटबलर पेलेको निधन

0
भक्तपुर, पौष १५ महान फुटबलर पेलेको निधन भएको छ । पेलेको ८२ वर्षको उमेरमा ब्राजिलको एक अस्पतालमा उपचारका क्रममा बिहीबार राति निधन भएको हो । उनकी छोरी केली नासिमेन्टोले पिताको निधन भएको जानकारी गराएकी थिइन्...

भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु

0
भक्तपुर, पौष ५ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) खेलकुद क्षेत्रलाई राजनीतिसँग अलग गर्न नहुने बताउनुभएको छ । भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको मंगलवार शहिद स्मृति खेल मैदानमा उद्घाटन गर्दै स्वास्थ्य, अनुशासन, देशको...

विश्वकप फुटबलको उपाधि जितेपछि लाखौं अर्जेन्टिनी सडकमा

0
भक्तपुर, पौष ५ फुटबलको सर्वोच्च उपाधि फिफा विश्वकप जितेपछि लाखौं अर्जेन्टिनी नागरिक सडकमा निस्केर खुसीयाली मनाएका छन । अर्जेन्टिनाको राष्ट्रिय फुटबल जर्सी आकाशे हल्का निलो धर्के जर्सी लगाएर सडकमा निस्किएका उनीहरुले कप्तान लियोनल मेस्सी र...

फ्रान्सलाई पराजित गर्दै अर्जेन्टिना बन्यो विश्व च्याम्पियन, मेस्सी सर्वोत्कृष्ट खेलाडी

0
भक्तपुर, पौष ४ अर्जेन्टिना साविक विजेता फ्रान्सलाई टाइब्रेकरमा पराजित गर्दै फुटबलको विश्व च्याम्पियन बनेको छ । अर्जेन्टिना कतारको लुसिल स्टेडियममा आइतवार राती सम्पन्न अति नै रोमाञ्चकारी फाइनल प्रतिष्पर्धामा फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै विश्व...

अर्जेन्टिनालाई २ गोलको अग्रता

0
भक्तपुर, पौष ३ विश्वकप फुटबलको फाइनलमा पहिलो हापको ३६ औं मिनेटमा अर्जेन्टिनाले २–० ले अग्रता लिएको छ । कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकप फुटबलको उपाधिका लागि लुसेल रंगशालामा जारी फाइनलमा अर्जेन्टिनाले साविक विजेता...

विश्वकप फुटबलमा तेस्रो भयो क्रोएसिया

0
भक्तपुर, पौष ३ क्रोएसिया कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगितामा तेस्रो भएको छ । खलिफा रंगशालामा शनिवार राती सम्पन्न खेलमा क्रोएसिया मोरक्कोलाई २–१ गोल अन्तरले हराउँदै तेस्रो भएको हो । मोरक्कोले भने हारसँगैं चौंथो स्थानमा...

फिफा क्लब विश्वकप फुटबलमा ३२ टोली

0
भक्तपुर, पौष २ विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले नयाँ प्रतियोगिता फिफा विश्वकप क्लव फुटबल प्रतियोगिताको घोषणा गरेको छ । एसियाली राष्ट्र कतारमा भइरहेको फिफा विश्वकपको फाइनल अघिको पत्रकार सम्मेलनमा फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले ३२ टोलीको...

सातदोबाटोको हिटिङ पौडी पोखरी सञ्चालनमा

0
भक्तपुर, पौष २ राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेको हिटिङ पौडी पोखरी सर्वसाधारका लागि शनिबारदेखि सञ्चालनमा आएको छ । राखेपका सदस्य–सचिव टंकलाल घिसिङले पौडी पोखरीको शुभारम्भ गरे । सर्वसाधारणका लागि प्रति सिफ्ट ५...

नेपालकी शिभाली गल्स च्याम्पियन

0
काठमाडौं, पौष २ नेपालकी शिभाली गुरुङ २० औं जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– १ को गल्र्स सिंगल्सको च्याम्पियन बनेको छ । सातदोबाटोस्थित टेनिस कोर्टमा शनिवार सम्पन्न फाइनलमा शिभालीले नेपालकै आद्या पौड्याललाई ६–४ र...

गोल्डेन बुट र बल दुवैमा मेस्सी दावी बलियो

0
भक्तपुर, मंसिर २९ कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनलका खेलहरुको समापनसँगै गोल्डेन बुट र बलको पनि चर्चा हुन थालेको छ । विश्वकपमा सबैभन्दा बढी गोल गर्ने खेलाडीले गोल्डेन बुट र उत्कृष्ट खेलाडीले गोल्डेन बल...

MOST POPULAR