Saturday, April 27, 2024

तरुण दलको भवन निर्माणका लागि थापाको ४ लाख सहयोग

0
भक्तपुर, बैशाख ७ नेपाल तरुण दलका केन्द्रीय सदस्य एवम् भक्तपुर जिल्ला अध्यक्ष राजु थापाले तरुण दलको भवन निर्माणका लागि ४ लाख रुपैंया सहयोग गर्नुभएको छ । दलको निर्णय अनुसार थापाले सो सहयोग गर्नुभएको हो । तरुण...

दुई दशकपछि बिस्का जात्रा शान्तिपूर्ण सम्पन्न

0
भक्तपुर, बैशाख ६ करिव दुई दशकपछि यसवर्ष भक्तपुरको बिस्का जात्रा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । सम्भवतः २०६२÷०६३ पछि यसवर्ष ढुंगा हानहान गर्ने जस्ता अवाञ्छित गतिविधि नभई बिस्का जात्रा शान्तिपूर्णरुपमा सम्पन्न भएको हो । भक्तपुरमा प्रायः...

दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा तथा हवन

0
भक्तपुर, बैशाख ५ रामनवमीको अवसरमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा तथा हवन गरिएको छ । गुह्येकाली भगवतीको साक्षात स्वरुप दिव्येश्वरीमा प्रत्येक वर्ष चैंते दशैंको रामनवमीका वार्षिक पुजा तथा हवन हुँदैं आएको छ...

महोत्सवको समापनमा पत्रकार ढकाललाई सम्मान

0
भक्तपुर, बैशाख ३ भक्तपुरको सल्लाघारीमा सञ्चालित महोत्सवको समापनमा पत्रकार हेमराज ढकाललाई सम्मान गरेको छ । मेला आयोजक औद्योगिक शान्ति नेपालले पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै ढकाललाई नगद ५ हजारसहित सम्मान गरेको हो । ढकाललाई...

मध्यपुर थिमिमा मनाईयो बिस्का जात्रा

0
भक्तपुर बैशाख ३ भक्तपुरको मध्यपुर थिमि नगरपालिका क्षेत्रमा आइतवार धुमधाम र हर्षोल्लासका साथ बिस्का जात्रा मनाईएको छ । गत चैत्र ३० गते राती देखी शुरु भएको बिस्का जात्रा अन्तर्गतका विभिन्न जात्राहरु मध्ये आइतवार दिउँसो बोदेमा...

लोहकिल्थलीमा सिद्धिकालीको खः जात्रासहित बिस्का जात्रा मनाईयो

0
भक्तपुर, बैशाख २ मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीमा सिद्धिकालीको खः जात्रासहित बिस्का जात्रा मनाईएको छ । प्रजापति टोलस्थित स्थानीय सिद्धिकाली मन्दिर परिसरबाट शुरु भएको जात्रा वडा नं. १ को विभिन्न टोलको परिक्रमा पछि पुनः सिद्धिकाली मन्दिर...

भेट्टाएको नागरिकता दुरुपयोग गरी ठगी गरेको अभियोगमा ३ जना पक्राउ

0
भक्तपुर, बैशाख २ भेट्टाएको नागरिकता दुरुपयोग गरी बैंक खाता खोलेर लाखौं ठगी गरेको अभियोगमा काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले श्रीमान श्रीमतीसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा झापाको अर्जुनधारा–९ कि ३८ वर्षीया...

थिमिको निगु पुखुःमा डुबेर एकको मृत्यु

0
भक्तपुर, बैशाख २ मध्यपुर थिमि ४ स्थित निगु पुखुः (दुई पोखरी)मा आइतवार डुबेर एक जनाको मृत्यु भएको छ । पोखरीको डिलमा घाम ताप्न बसेका स्थानीय ५० वर्षिय तुईलाल श्रेष्ठ अचानक पुखुःमा खस्न गई डुबेर मृत्यु...

मध्यपुर थिमिमा टोलबस्तीको मौलिक नामको नामपाटी राख्ने कार्य शुरु

0
भक्तपुर बैशाख १ मध्यपुर थिमि नगरपालिकामा टोलबस्तीको मौलिक नामको नामपाटी राख्ने कार्य शुरु भएको छ । नगरपालिकाले गठन गरेको मौलिक नाम अभिलेखीकरण तथा प्रतिष्ठापन समिति मध्यपुर थिमिको प्रसिद्ध बिस्का जात्रा र नयाँ वर्षको अवसर पारेर...

जनताको कर दुरुपयोग हुने गरी कुनै काम हुँदैन – नगरप्रमुख श्रेष्ठ

0
भक्तपुर, चैत्र २९ मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले जनताको कर दुरुपयोग हुने गरी कुनै काम नहुने प्रतिवद्धता जनाउनुभएको छ । नेपाल रेडक्रस सोसाईटी थिमि उपशाखाले बिहिवार आयोजित क्यालेण्डर विमोचन, प्रमाणपत्र वितरण र शुभकामना आदान...

MOST POPULAR