खेललाई व्यवसायिक बनाउनुपर्छ – मन्त्री श्रेष्ठ
भक्तपुर, चैत्र २३
युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले खेललाई व्यवसायिक बनाउनु पर्नेमा सरकारले जोड दिइरहेको बताउनुभएको छ । अन्तराष्ट्रिय व्याडमिन्टन विकास केन्द्रले आयोजित भक्तपुर...
आठौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव सुरु
भक्तपुर, चैत्र २२
आठौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सव आज (बिहिवार)देखी सुरु भएको छ । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्यान्डले...
सतकुलपुत्त श्रामणेर प्रव्रज्या बुटवलको अन्तर्राष्ट्रिय बुद्ध परियत्ति उदय विहारमा चैत २५ गतेदेखि शुभारम्भ हुने
बुटवल, चैत २१ गते ।
सतकुलपुत्त अर्थात एकसय जना कुलपुत्रहरुको अल्पकालिन श्रामणेर प्रव्रज्या कार्यक्रम यही चैत २५ गतेदेखि बेशाख ४ गतेसम्म बुटवल, डिङ्गरनगरस्थित अन्तर्राष्ट्रिय बुद्ध...
मध्यपुर थिमिका आकाशे पुलमा सँस्कृति झल्कने भित्ते चित्रकला
भक्तपुर, चैत्र २१
अरनिको राजमार्ग अन्तर्गत मध्यपुर थिमि नगरपालिकाभित्र रहेको आकाशे पुलका भित्ताहरु रंगीन र कलात्मक बनेको छ । मध्यपुर थिमि नगरपालिकाले नगरको कला सँस्कृति...
चाँगुनारायणमा सञ्चालित सहारा परियोजनाकाबारेमा अभिमुखीकरण
भक्तपुर, चैत्र २१
चाँगुनारायण नगरपालिकामा सञ्चालित स्वस्थ बुढ्यौली (सहारा) परियोजनाका बारेमा बुधवार नगरस्तरिय अभिमुखीकरण गरेको छ । स्विस रेडक्रसको सहयोग र नेपाल रेडक्रस सोसाईटी भक्तपुर...
आइ डब्लु एफ विश्व च्याम्पियन खेलमा सहभागी हुन नेपाली भारोत्तोलन खेल टोली त्यसतर्फ प्रस्थान...
भक्तपुर, चैत्र २१
थाइल्यान्डमा भइरहेको IWF World Cup 2024, खेलमा सहभागी हुन नेपाली भारोत्तोलन खेल टोली आइतबार त्यसतर्फ प्रस्थान गर्ने भएको छ । नेपाल भारोत्तोलन...
खोकनाको ऐतिहासिक १२ वर्षे सिकाली अजिमा जात्रा काठमाडौंमा, परम्परागत सम्पदाहरुको संरक्षण राज्यबाटै हुनुपर्ने माग
काठमाडौं, चैत्र २१
राष्ट्रकै पहिचानको रुपमा स्थापित परम्परागत अमूर्त सम्पदाहरुलाई राज्यस्तरबाटै संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्न सरोकारवालाहरुले माग गरेका छन् । ललितपुर खोकनाको ऐतिहासिक १२...
संघीयता भन्दा राजतन्त्र चार गुणा खर्चिलो रहेको मन्त्री बज्राचार्यको दावी
२०८० चैत्र २१, बुधवार, ललितपुर |
बागमति प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्राचार्यले अबबाट सम्पदा पुनर्निर्माणको बजेट खर्च हुने तर सम्पदा जीर्ण हालतमा...
छालिङ त्रिशुलडाँडाबाट नगद ६ लाखसहित २० जना पक्राउ
भक्तपुर, चैत्र २०
चाँगुनारायण नगरपालिका–५, छालिङ त्रिशुलडाँडामा रेल कुमार तामाङले सञ्चालन गरेको रुद्राक्ष होटलबाट प्रहरीले ६ लाख नगदसहित २० जनालाई सोमवार राती पक्राउ गरेको छ...
प्रजिअ श्रेष्ठको पहलपछि प्राधिकरणले पुनः जोड्यो अरनिको राजमार्गको विद्युत
भक्तपुर, चैत्र २०
प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठको निरन्तरको प्रयास पछि नेपाल विद्युत प्राधिकरणले अरनिको राजमार्गको विद्युत लाइन काटिएको पाँच घण्टापछि पुनः जोडिएको छ...










