Thursday, May 16, 2024

गुड्दै गरेको बसमा आगलागी

0
भक्तपुर, साउन ६ भक्तपुर र काभ्रेपलाञ्चोकको सिमाना साँगा भञ्ज्याङमा शनिवार साँझ गुड्दै गरेको बसमा आगलागी भएको छ । काठमाण्डौंबाट भक्तपुर हुँदैं काभ्रेपलाञ्चोकको पनौती जाँदै गरेको बा ५ ख ३७०१ नं. को बसमा अचानक आगलागी भएको...

संघीयतालाई सुदृढ बनाउन भाषा विधेयक ल्याएका हौं–मूख्यमन्त्री जम्मकट्टेल

0
भक्तपुर, कार्तिक ३ बागमती प्रदेशका मूख्यमन्त्री शालिकराम जम्मकट्टेलले संघीयतालाई सुदृढ बनाउन र संघीयताको मूल मर्मलाई व्यवहारमा लागु गर्न नेपाल भाषा र तामाङ भाषालाई प्रदेशको कामकाजको भाषा बनाउन विधेयक पारित गरेको बताउनुभएको छ । नेकपा माओवादी केन्द्र...

सल्लाघारीमा बसपार्क बनाउने कामनपाको प्रस्तावमा भक्तपुर नगरपालिकाद्वारा विरोध

0
भक्तपुर, भाद्र १ भक्तपुरको सल्लाघारीमा काठमाण्डौं उपत्यकाको पुर्वी नाका साँगाबाट उपत्यका प्रवेश गर्ने लामो दुरीका ठूला सार्वजनिक बसको बसपार्क बनाउने काठमाण्डौं महानगरपालिकाको प्रस्ताव प्रति भक्तपुर नगरपालिकाले विरोध गरेको छ । भक्तपुर नगरपालिकाले काठमाण्डौं महानगरपालिकाले आफ्नो क्षेत्राधिकार...

प्रहरी हुँ भन्दै लुटपाट गर्ने भक्तपुर लोहकिल्थलीका योगेन्द्रसहित तीन जना पक्राउ

0
भक्तपुर, भाद्र ३० प्रहरी हुँ भन्दै लुटपाट गर्ने समूहका भक्तपुर लोहकिल्थली बस्ने योगेन्द्र तामाङसहित तीन जनालाई प्रहरीले पक्राउ गरेका छन भने दुई जना अझै फरार छन । पक्राउ पर्नेमा भोजपुरको रामप्रसाद राई गाउँपालिका १ घरभई...

चाँगुनारायणका वडामा विपतका आधारभूत खोज तथा उद्धार सामग्रीको व्यवस्था

0
भक्तपुर, मंसिर १५ चाँगुनारायण नगरपालिकाले प्रत्येक वडामा विपतमा प्रयोग हुने आधारभूत खोज तथा उद्धारका सामग्रीहरु भण्डारण शुरु गरेको छ । नगरपालिकाले सम्भावित विपद्लाई मध्येनजर गर्दै स्थानीयस्तरमै स्वयंसेवकहरु परिचालन गरी तत्काल प्रतिकार्य गर्नको लागि आवश्यक आधारभूत...

सन्तान साथमा नहुँदाको पिडा – ज्येष्ठ नागरिकलाई शुल्क तिरेर बृद्धाश्रममा बस्नुपर्ने बाध्यता

0
लक्ष्मी गारु, भक्तपुर, असार १६ झापाकी लक्ष्मी पोखरेलको १२ वर्षको उमेरमा विवाह भयो तर विवाह भएको एक वर्षमै उहाँको श्रीमानको मृत्यु भयो । विधुवा महिलाले दोस्रो विवाह गर्न नहुने तत्कालिन समाजको परम्परावादी सोचका कारण लक्ष्मी...

मध्यपुर थिमिमा नेमकिपाले खाता खोल्यो, वडा नं. ८ मा थापा श्रेष्ठ विजयी

0
भक्तपुर, जेठ ३ नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा पनि खाता खोलेको छ । भक्तपुर नगरपालिकामा क्लिन स्विप गरेको नेमकिपाले मध्यपुर थिमिमा भने वडा नं. ८ मा पुगेर खाता खोलेको हो...

यसवर्षको नवदुर्गा देवगणको ङालाकेगु जात्रा सम्पन्न

0
लक्ष्मी गारु, भक्तपुर, जेठ २७ यसवर्षको नवदुर्गा देवगणको ङालाकेगु (माछा मार्ने) जात्रा आज सम्पन्न भएको छ । नवदुर्गा देवगणलाई बिहिवार राती इच्छु टोलमा ल्याएको थियो । आचाजुले तान्त्रिक विधिद्धारा पुजापाठ गरी शुक्रवार ङालाकेगु जात्रा मनाएसँगै...

भक्तपुर क्षेत्र नं. १ को मतगणना स्थलमा मिडिया डेस्क स्थापना

0
भक्तपुर, मंसिर ३ भक्तपुर क्षेत्र नं. १ को मतगणना स्थल नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्र खरिपाटीमा मिडिया डेस्क स्थापना गरिएको छ । नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको पहलमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनाको सूचना सम्प्रेषण...

MOST POPULAR